रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कविता : हामी नेपाली
- कविता : देशभक्ति
- समीक्षा : भारतीय नेपाली महिला कथाकार
- कथा : पहिचान
- समीक्षा : मुनामदन खण्डकाव्य
- कथा : लाटीको छोरो
- लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- लेख : नेपाली कविताको आधुनिक कालको निर्धारण
Tag Archives: nepali sahitya
कथा : वेश्यासँगको रोमान्स
~यकिना अगाध~ हाफ छुट्टि भएकाले विद्यार्थीहरु गईसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरु प्रिन्सिपलको कक्षाकोठामा लाईन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भन्यो, ‘सरहरु सबैलाई मेरोतर्फबाट … Continue reading
कविता : जे गरे नि हुन्छ यहाँ
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ यस्तै छ संसारको हाल मित्र समूह हाम्रो भए हुन्छ यहाँ । योग्यताको कदर हुन्न चाप्लुसी गर्न सके हुन्छ यहाँ झुठो कुरा बदर हुन्न साँचो रुन्छ यहाँ । … Continue reading
कविता : नियति
~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम बन्जड धरती च्यातेर आउदैनन जुनतारा पसिना नबगाएरै कुनै संघर्ष नगरेरै किन चिल्ला चुपुल्ला सुकिला मुकिला देखिन्छन तिनका मुहार
यौनकथा : विभ्रम
~भागीरथी श्रेष्ठ~ बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न … Continue reading
कथा : लाचारी
~राजेन्द्र चोथाले~ उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै … Continue reading
किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति
~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। … Continue reading
यौनकथा : युवती र जरसाहेब
~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै … Continue reading
संस्मरण : मेरो डायरीमा डायमन
~डा. रामदयाल राकेश~ डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार … Continue reading
कृष्ण बाउसेका तीन मुक्तकहरू
~कृष्ण बाउसे~ -१- हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी ! तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु !
कविता : परिवर्तनको लालीमा
~कृष्ण बाउसे~ मैले एउटा सपना देखे डाँडाका चुली – चुलीमा गीत गाउँदैगरेको देखें। एउटा हातमा उषाको लाली बोकेर अर्को हातमा पुर्नेको जून च्यापेकी भर्खरै फक्रेको फूलजस्तै देखिने एउटी नव -युवतीलाई देखें।
निबन्ध : पाथीभरा देवी मुक्कुलुङ
~नवराज सुब्बा~ पाथीभरा नाम लिनासाथ सबैको मन कुम्भकर्ण हिमालको काखमा रहेको अग्लो पहाडमा स्थापित पाथीभरा माताको मन्दिरमा पुग्दछ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा जाने भीडमा आजकल आदिवासी किरात लिम्बू जाति भन्दा नेपालका विभिन्न जिल्ला र भारतबाट हिन्दू तीर्थालुको लर्को बढी … Continue reading
मुक्तक : छवि
~सरोज पाण्डे~ विषय फेरिन्छ कबि एउटै हो, दिन फेरिन्छ रवि एउटै हो, गणतन्त्रमा हाम्रो देशको कुरा गर्दा
कविता : त्यसैले त
~लक्ष्मी बिष्ट~ त्यसैले त, भनिन्छ जिन्दगीको कुनै भरोसा छैन, न त, जिवनमा आएका जिवीत मान्छेको नै ।। आफै भित्र पाल्नुपर्दो रहेछ मधुरो भसोरा, गन्तव्यमा पुगिदो रहेछ मात्र हमेसा।। आकाशमा उड्ने चरासग्ग पनि त नक्सा कहाँ छ र, तरपनि आफ्नो गन्तव्यमा … Continue reading
कविता : पर्खाईमा
~अभागी मिनम घायल असफल~ कहाँ गए मेरा ती मिठा पलहरु खोज्दा खोज्दै बर्सौ बिताई सकेछु। कहाँ गए मेरा खुसिका आस्थाहरु
खण्ड-काव्य : लक्ष्यवेध
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पात्रहरु : ऋतक्रथु महर्षि भारद्वाज परमेश्वर (परमात्मा) सूत्रधार कवि सन्दर्भ : महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा
कविता : छिमेकी
~निरज भट्टराई ‘मनोरोगी’ ~ जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु तिमी छिमेकी मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान तिमी छिमेकी म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि … Continue reading
बाल कविता : राम्रो बानी बसाल्नु
~अलका मल्ल~ सुत नानी सुत अबेर भो अंधेरी झ्याप्पै छाई सक्यो । टि.भी. धेरै हेर्न हुन्न समयको पालना हुन्न । भोली सबेर उठेर गृहकार्य गर्नु छ ।
कथा : अनौठो भेट
~राकेश कार्की~ पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर … Continue reading
कविता: मेरी उनी
~माेती राम चाैधरी `रत्न´~ मेरी उनी जिवनकाे सँगीनी, हाँसाे-खुसि, जीवन-प्राण, एक शरीर हामी सबथाेक उनी मेरी। प्याराे, मायालु, लजालु, मलाई काले, भुन्टे, गाेरे, माेटु, भनी बाेलाउने।
कविता : महिला : हाम्रो देशको गौरव
~अविनाश कुमार साह~ पाइने होइन जोतेर, बारी कहाँ बाट ल्याउँछौ? सीता जस्तो सभ्य नारी कहाँ बाट ल्याउँछौ? छोरी हुँदा गर्भमै मार्नेहरुलाई मेरो एउटा प्रश्न, यदि यसो गर्यौ भने तिमीले बुहारी कहाँबाट ल्याउँछौ? महिलालाई श्राप भन्छौ भने किन चाहन्छौ आमाको माया?
व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत
~रिजाल किरण “अन्जान”~ घर दैलोमा नाच्दै होली आएकिछिन् यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ राम्रो सगँ मेजमानी गर्नु पर्छ सके रानी बनाएर भित्र्याउनु पर्छ नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ त्यतिले पनि नपुगे गनाउने नाला माथि लमतन्न बनेर … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, रिजाल किरण 'अन्जान' - Rijal Kiran 'Anjan'
Leave a comment
गंगाराज सुनुवारका दुई ताङ्का
~गंगा राज सुनुवार~ १ शहर भित्र हरेक समसाँझ गीत गाउँछन् छद्मवेशी ब्वाँशा ती भाका नी फेरिफेरि । २
विचार मन्थन : जिबन र जगत
~गोबिन्द ओझा~ यो शृष्टिको बारेमा र मानवले आफ्नो जिवनका भोगाईहरुको अध्ययन गरी जिवन र जगतको बारेमा धारणा बनाउन सक्छ । प्रत्येक मानवको जिवनका भोगाईहरु फरक फरक हुन्छन । साना बच्चाहरुबाट बढेर ,किसोर अवस्था पार गर्दै प्रोढ अवस्थामा पुग्छ ? सोच्छौ … Continue reading
कथा : प्रतिक्षा
~राज अनुराग~ दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल … Continue reading
संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘
~डम्बर थामी ‘अनुपम’~ ” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । … Continue reading
कथा : वर्षा ऋतु
~परिजात~ अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई … Continue reading
कथा : तँ ज्योतिमान सुब्बाको पनाति !
~लक्ष्मण राजवंशी~ एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको … Continue reading
छन्द कविता : नवमानव
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : द्रुतविलम्वित जगतमा नव-मानव भो अरे फगत-मा-नव मानव जो छ रे । छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए ।।१।। पर छ जो उस-मा- नवता-समा भर छ केवल ऊ रति-रासमा । छ लत … Continue reading
उपन्यास : चम्पा
~लक्ष्मीप्रसाद देवकाेटा~ नेपाली सामाजिक उपन्यास | चम्पा | लक्ष्मीप्रसाद देवकाेटा अध्याय १ बालचिन्ता लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको … Continue reading
कविता : ए, कोही त अघि बढ !
~कृष्ण बाउसे~ फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो बालुवाचोरहरूको प्रतापले लच्किसकेको खोलाको पक्की पुल र शहरभरि थापिएका घर नाउँका धरापहरू ! उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा भइरहेका खुल्ला वा गुप्त धन्दाहरू गन्तव्यमै अलमलिएका पीडक बन्दहरू … Continue reading
कविता : सुनमायाको हाँसो
~कृष्ण बाउसे~ घर भत्किएर गाउँ खण्डहर भएको छ आफन्तका लासहरू गाडेर आँगनमा तुलसी रोपिएको छ एक छाक खाने अन्न जोगिएको छैन पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन तर पनि सुनमाया बारी खोस्रिँदै छिन् बोटबिरुवा लगाउनु छ भनेर कोदो फलाउनुछ भनेर
कथा : अनिर्णयको पीडा
~मधुवन पौडेल~ अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने … Continue reading