Tag Archives: nepali literature

लघुकथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : यू टर्न

~दीपक जडित~ साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थप्पडी

~दीपक जडित~ घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

माथ्लो घरको ढिकी

~दीपक जडित~ ‘ साबित्रा ? ‘ ‘………….’ ‘ ए , साबित्रा ? ‘………………….’

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्रहसन : मोवाइल

~मरुभूमि नारायण कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ । कर्णकान्त : (चिया पिउँदै) आज कसरी बाटो बंग्याइस् त, कसरी सम्झना आयो मेरो ? बेलुन … Continue reading

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~ पात्रहरू कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा देवकी– आमा समय– बिहान ९ बजे समिर– छोरो सुप्रभा– छोरी

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

प्रहसन : हावाको बिउ : हल्लाको हाँगा

~भैरव अर्याल~ (प्रहसन) एक दृश्य स्थान : नयाँ सडकको माझ समय : वैशाखको साँझ

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डाढो

~भैरव अर्याल~ मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से दुवैको रचनातत्व बेतबाँस नै हो र कार्यतत्व अन्नपात राखिने भाँडा हुनु नै हो तापनि आकार–प्रकार र प्रचार प्रसारमा यी दुई समानधर्मीका बीच … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : कौवाले कान लैजाँदा

~भैरव अर्याल~ कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो– कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दौरा सुरुवाल नपठाइदिने भएँ !

~भैरव अर्याल~ स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाईसञ्चै छ, तपाइँलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार सुन्दा हामीलाई ज्यादै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आइतवार

~भैरव अर्याल~ आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन । पहिलो त सर्वसाधारण जीवनमा यो सम्भावना नै उठ्तैन, नोकरी, व्यापार र समाजसेवाको कुनै क्षेत्रसित … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली

~भैरव अर्याल~ नाट्यशास्त्राचार्य भरतले श्रृङ्गारको अनुकृति भने पनि मनोविज्ञानाचार्य फ्रायडले दमित कामवासनाको अभिव्यक्ति माने पनि हास्य मान्छेका मौलिक प्रवृत्तिहरूमध्ये एक हो । वियोग, विसङ्गीत, विषाद र विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा त्यस्तो टनिक ड्राइङकुलाइजर हो जसले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : धरहरा

~भिम बिराग~ धेरै ठाउँमा खाल्टो खनेर उठेका अट्टलिकाहरू अट्टहासमा जसको कुनै पत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्रमा

~भिम बिराग~ पूर्व उदाउँछ पश्चिम अस्ताउँछ झोक्रेको साँझपछि रात निदाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बिराग~ जति हुल भएपनि एक्लिन सक्छ मानिस होइन भने जिन्दगीको हाहाकार बोकेर

Posted in कविता | Tagged | Leave a comment

अब त होस् पुर्याऊ ए बुढी बा

~शैलेन्द्र सिम्खडा~ गाउँबाट हिँडदा बाले भन्नु भा’थ्यो बाबु खर्च थोरै छ यत्तिले पुर्याउनु, जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनु,

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटा मान्छेको मायाले कति

~चाँदनी शाह~ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना भरी

~चाँदनी शाह~ शुभकामना भरी हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सिंह र मूसा

~लक्ष्मीप्रसाद देवकोटा~ थियो गर्मी वेला हपहप थियो घाम बहुत बले झैँ आकाशै दनदन थियो धप्धपसित । बडो मानी गर्मी रुखतल सुती शीतलसित झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : आरोप

~गीता थापा ‘दोषी’~ छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर

~किशोर सापकोटा~ फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ? मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरी

~भोजराज न्यौपाने~ झमक्कै साँझ परेको थियो। पुसको महिना, निकै चिसो थियो बाहिरको वातावरण। उनीहरू दुवैले रक्सी खाए। र, रक्सीको सुरमा सँगै बस्ने सल्लाह गरे। चिसोले कठ्यांग्रिएको मध्यरात एउटा घरको पेटीमा बस्दाबस्दै उसले सुन्दरीलाई बिहे गर्ने प्रस्ताव गर्यो। सुन्दरी छक्क परी। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः सपनामा बरबराइरहने छोरी

~गीता खत्री~ मामु मामु – म यो हेर्नै सक्दिन, म यो हेर्न सक्दिन । छोरीको निन्द्रामै कराएको आवाजले सरिताको निन्द्रा बिउँझियो । नानु निन्द्रामै कराइरहेकी थिइन । श्रीमान्को निन्द्रा नबिउंझिने गरी सरिता छोरीको कोठामा कान थाप्न पुगीन । छोरी अझै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्कर्ष

~क्रान्ति श्रेष्ठ~ अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिजिलान्ते नेपाली ज्वाँई

~क्रान्ति श्रेष्ठ~ एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रत्नपार्क र न्युयोर्कको ज्याक्सन हाइट

~शेखर ढुंगेल~ शीर्षक देखेर यहाँहरुलाई लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ? कुरो त्यसो होइन क्या ? आफु पारदर्शीताको चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : रित्तो

~किशोर सापकोटा~ शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी । म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो । भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : २२ वर्षपछिको भाइटिका संझिएर

~भारती गौतम~ नोभेम्बरको त्यो बिहान अलि अलि हुस्सु लागेको भए पनि भर्खर झुल्किएको घाममा भैंसेपाटीवाट देखिने हिमाल ओल्लो छेउ देखि पल्लो छेउ सम्म चांदी जस्तै टल्किएको थियो। हुन त हामीले त्यहाबाट देखिने अलौकिक हिमाल श्रृंखला देख्‌न एक महिना अगाडी देखि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सन्दर्भ हराएको कथा

~केशव राज ज्ञवाली~ आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मन्दिर, आस्था र शिवलिङ्ग

~अभिलाशा शर्मा~

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : यो एकबारको जुनीमा

~लक्ष्मण गाम्नागे~ यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थियो । जापानको राजधानी टोकियोको कुनै व्यापारी, उद्योगपति वा स्वीट्जरल्यान्डकै भनौँ, कुनै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : फुलेको जवानी

~लक्ष्मण गाम्नागे~ १. एक बेलुका मेरा बालाई ओछ्यानमा सुताएर मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो ए बा ! मैले भने -के बा ? उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा ! छक्क पर्दै मैले सोधेँ – … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment