Tag Archives: nepali literature

अनुदित मनोविश्लेषणात्मक कथा : यो मेरो मातृभूमि

~प्रेमचन्द~ एक– आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

भुयूचाको डायरी

~कुमार ज्ञवाली~ कुरा केही अनौठो जरुर लाग्छ किनकि ठूलो नाम सुन्न अभ्यस्त हाम्रो कान र त्यसै संस्कारमा मुछिएको हाम्रो मन एकैपल्ट प्रतिक्रिया देकाउँछ भुयूचाको डायरी! असम्भव! तर तैपनि भुयूचाका अस्तित्वमा कुनै शङ्का छैन। उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा धेरै ठूला

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहा

~विश्वेश्वरप्रसाद कोइराला~ सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए । भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : धमिलो दृश्य

~किरण महर्जन~ काम नगरी हल्लिएर कुलतमा फसेको पनि झन्डै एक वर्ष नाघिसकेको थियो । तर अब त्यो सब चिन्ता भने सकिएको थियो किनकि म सबैलाई छोडेर परको देश अमेरिका जाँदै थिएँ । म डि.भि. चिठ्ठाको बिजेता थिएँ । मेरो सम्पूर्ण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गौंथलीको चिरबिर (१)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।

Posted in कविता | Tagged | Leave a comment

कथा : चिसो जुनेली रात

~हरिहर खनाल~ आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : व्यूटिफूल

~जगदीश घिमिरे~ दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैनबत्तीको शिखा

~भूपि शेरचन~ शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर

Posted in कविता | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : पवित्रा

~विश्वेश्वरप्रसाद कोइराला~ तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोङ लिम्बु~ सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपकी रानी रुपा

~बुद्ध चेम्जोङ लिम्बु~ बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजरनी

~सुरेश खनाल ‘बिर्खे माईला’~ आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन। “कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ। “ थाकेको थियो, बिचरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बस स्टप

~सुरेश खनाल ‘बिर्खे माईला’~ एउटा पुरानै कथा वार्तालाप शैलीको! बस स्टप- ” हाssssई! खै त यार, बस त आएन त?” ” मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै..”

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा – ब्यक्तित्व परिचय

~आचार्य प्रभा~ अमेरीका. गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो, जस्मा त्यही गाउँका गिनेचुनेका मै हुं भन्ने नेताहरु र

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनिर्णयको बन्दी

~शर्मिला खड्का दाहाल~ अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~ वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ । भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकन्या अर्थात नीलिमा

~शर्मिला खड्का दाहाल~ तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा – किताब

~कृष्ण थापा ‘कृष्णपक्ष’~ त्यो किताब लेख्न सजिलो थिएन । किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भाउजु

~भावना पोखरेल~ पिडादायी अतितको अगेनुमा बसेर रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा तर कहिले उड्न सक्दैन आकासमा नदि किनारका भक्तिनिहरुले जस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर

~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : नयाँ साथीको पुरानो कुरा

~दीपक जडित~ ” अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? ” सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान हराएपछि

~दीपक जडित~ के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । ………ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ घर

~दीपक जडित~ जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रिलफुल

~दीपक जडित~ ” आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । ” गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भित्रभित्रै

~दीपक जडित~ दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुझाई

~दीपक जडित~ संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केतकी फूलको माला

~दीपक जडित~ सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो । ‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरुत्तर

~दीपक जडित~ लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~ गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment