Tag Archives: nepali literature

कथा : भुइँचालो

~चंकी श्रेष्ठ ‘अभय’~ १ बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाडी नं २९५५

~पन्त ‘आकाश’~ मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो। दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्फेसन, पागलपन र भित्ताहरु

~रबिन सापकोटा~ “आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।” कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काको छोरो

~कृष्ण अधिकारी~ अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्रेमी ?

~निरुपा प्रसून अवसर प्रेम दिवसको थियो। दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?

~कृष्णचन्द्रसिंह प्रधान~ दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ? अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार लभ

~खगेन्द्र लामिछाने~ ” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !” धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : अर्थात् असमाप्त अध्याय !

~कृष्ण शाह यात्री~ स्थान = महास्थान अर्थात् शून्य समय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ । रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् । महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् । मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

पत्र साहित्य : अरूणा लामाको चिठी

~अरूणा लामा~ प्रिय सम्पादकज्यू, तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

अनुदित कथा : म सपना बेच्छु

~गार्विएल गार्सिया मार्खेज~ ~अनुवादक : शिखर आरोहण~ सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : काइँयो

~विवश वस्ती~ एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अन्तिम भेट

~गणेश भट्ट~ त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन। भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही। आफैंलाई चिनेको थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : आधा जून

~झलक सुवेदी~ एसएलसी दिएर फर्केपछि फेरि उनै खेतबारी र गोठ भकारोका काम सुरु भए। म यसैमा रमाउँदै र अनिश्चित भविष्यको त्रास बोकेर गाउँमा बस्न थालेँ। एकदिन साँझ पर्ने बेला गैरारेकी आमा गुहारगुहार गरेर चिच्याएको सुनेर आमाले भन्नुभयो, ‘ओइ कान्छा, जा त … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : श्वेतभैरवी

~विश्वेश्वरप्रसाद कोइराला~ धेरै दिन पहिलेको कुरा हो , प्रायः पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो । कोशी आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूती

~बिना तामाङ ‘सुनगाभा’~ अकल्पनिय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन उसंग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किनाराको मन

~भगवती बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ललित निबन्ध : मोक्षयात्रामा तिमी र म

~मोमिला~ मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

हाँस्य-व्यङ्ग्य निवन्ध : पाठक

~चर्चित ढुङ्गेल~ ‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : लभफ्ल्यु

~चर्चित ढुङ्गेल~ परिचय उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरुमा बिपरित लिङ्गिहरुप्रति चुम्बकिय आकर्षण पैदा भइ शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभफ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कुहु-कुहु

~लक्ष्मीप्रसाद देवकोटा~ को हँ ? को हँ वनमा कुन को हो गर्छ क्या कुहुकुहू सुन ओहो ! हैन हैन म त हैन म हैन को हँ को हँ तर को चिनिँदैन । फूलमा छ कि ? कि छाँग हरामा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनको घँसिया गीत

~लक्ष्मीप्रसाद देवकोटा~ १. मखमल कोमल घाँस फुलेका गिरिको रसिलो सुन्दर काख पातहरूको हरियो छतमा चिरबिर छिरबिर चिडिया लाख । निर्मल गाढा नीर गगनका

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : एउटा बिशेष उपहार

~पुष्प जोशी~ चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~ ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई…

~सुरेश खनाल ‘बिर्खे माईला’~ (पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो) उसले चुरोटको अर्को लामो सर्को तान्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

भजन : दुर्गा स्तुती

~आचार्य प्रभा~ हे दुर्गा भवानी,सबकी माता तिमी हौ हाम्रो भाग्य बिधाता गर्छौं अर्चना राखेर मनमा तिम्रै विश्वास फिँजाइे जनमा

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : अहंकार छाडेको दिन‏

~गीता थापा ‘दोषी’~ एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : आक्रोश

~चंकी श्रेष्ठ ‘अभय’~ सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ । जेठा पति युधिष्ठिरले त भनेकै थिए, पापीहरू यस चट्टानमा हिँड्न सक्दैनन् । पाप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आधुनिक कथा

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मूर्ख बाँदर

~एल एन सुवेदी ‘हस्ती’~ कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे । राज दरबारमा धेरै नोकर चाकरहरू थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : होस्टेलकी दिदी

~अंशुमाली~ कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment