Tag Archives: nepali literature

कथा : हीरा साहू र दन्तलाल वकिल

~एल एन सुवेदी ”हस्ती”~ दुबई – यू.ए.ई , ६ मार्च मैले बर्सौ देखि निहाली रहेको छु , त्यो गल्लीका मानिसहरु उस्तै छन् । पुरानो गल्ली , सबै संरचना उस्तै । घरहरुको बनावट उस्तै , मान्छेको जीवन स्तर उस्तै । ज्यापू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : त्यो दशैं

~बिटु केसी बराल~ टेक्सास, अमेरिका, १९ अक्टोबर सयपत्री, गोदावरी र मखमलीले रङगिएका बगैचा र बासनाले मन नै हररर बनाउथ्यो । निर्मल आकाश, शितल हावा, न्यानो घाम, सफा वातावरणमा चराचुरुङगी पशुपन्छी मात्र नभै प्रकृति नै दशैं मान्न रमाएझै लाग्थ्यो । मन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निचोरिएको फूल

~शेखर ढुंगेल~ न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर कस्ती हुन् यी आइमाई ? ठुली पल्टिएको नि ? किन न् पल्टियोस त ? के न् पुग्दो छ त उस्लाई ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम श्रद्धान्जली

~गीता खत्री~ न्युयोर्क, अमेरिका, ५ डिसेम्बर आखिर किन यो मन कहिले मुलायम नौनी भन्दा नरम त कहिले हाडे ओखरभन्दा कडा भईदिन्छ । मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न । मन समय समयमा साह्रै बरालिन्छ, काबुमा राख्छु भन्दा भन्दै यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किँदै किल्लाहरु

~डा. दिनबन्धु शर्मा~ ‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो । ‘जान्न भाइ !’ उसले अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~ गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~ संयोगबस ऊ र म एउटै सिटमा थियौँ । बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गधा बोल्छ

~लक्ष्मीप्रसाद देवकोटा~ क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः !

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरीको गीत

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल, प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल, मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी, सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी उग्रलाई अभिसारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त पुर्णिमा प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यमा शून्य सरी

~लक्ष्मीप्रसाद देवकोटा~ संसार रूपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~लक्ष्मीप्रसाद देवकोटा~ क. एशियाली जागृति–युग–शिशु हामी उषासुत नयपाली हामी हिमालय–तनय पिपासु चढेन चुचुरा करमाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिति बिलाप

~लक्ष्मीप्रसाद देवकोटा~ (नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति) क. दउगका तारा ! बाबा ! बाबा ! कलिला, उज्याला सुनगाभा ! पृथिवी झरेका स्वर्गका फूल !

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रहण नुहाउदी प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. सूर्यकी दुहिता ! चन्द्रकी भगिनी ! ए युवती ! गर स्नान !

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथली र देवकोटा

~लक्ष्मीप्रसाद देवकोटा~ क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी

~लक्ष्मीप्रसाद देवकोटा~ (१) हेर भिखारी अडि अडि आयो करुण दृष्टिले नजर उठायो । गाढा दुखको मौन प्रकाश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ सम्म्को आँट

~मोतीराम भट्ट~ कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : मुना-मदन

~लक्ष्मीप्रसाद देवकोटा~ समर्पण हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा, यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा । अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता सङ्ग्रह : अनुहारहरू

~मातृका पोखरेल~   अनुहारहरू (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग २०६४ कृति अनुहारहरू (कविता सङ्ग्रह) संस्करण पहिलो प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग प्रकाशन २०६४ आवरण प्रोल्लास सिन्धुलीय मूल्य ५०/– मुद्रण जनसेवा अफसेट प्रेस, बागलुङ्ग फोन नं. ०६८–५२०२०१ ISBN … Continue reading

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यात्राको एउटा दृश्य

~मातृका पोखरेल~ मातृका पोखरेल विवेक सिर्जनशील प्रकाशन प्रा.लि. कृति ः यात्राको एउटा दृश्य विधा ः कवितासङ्ग्रह लेखक ः मातृका पोखरेल प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि. अनामनगर, काठमाडौँ, फोन ४७७१७०४ प्रकाशित प्रति एघार सय प्रकाशन ः पुस, २०६० आवरण ः के.के. कर्माचार्य

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : सेतो दरबारको छेउबाट

~मातृका पोखरेल~ सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : के लेख्नु मैले पर्यो

~माधव घिमिरे~ धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : हे नारायण के भयो !

~माधव घिमिरे~ पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा फारी बादल शैलको शिखरमा तारा उदाइन् अब आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

Posted in कविता | Tagged | Leave a comment

कविता : बिर्सी बिर्सिसकिन्न

~माधव घिमिरे~ लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाऊ अन्जुलि तीन बार जलको

~माधव घिमिरे~ सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी लच्छिनकी जहान

~माधव घिमिरे~ कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा सत्य कथा म भन्छु

~ माधव घिमिरे~ यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको गुफा

~ईश्वर वल्लभ~ प्रश्न पुरानो प्रश्न हिंड्ने बाटोको नै हो अनि पुग्ने बाटोको नै हो । यद्यपि यात्रा प्रारम्भ भयो ! तर अमीष्ट पुगिन्छ कि पुगिदैन पुगिंदैन कि भन्न आशङ्का पनि भन्ने त्रासको नै हो । आदिम अर्थ भयभीत हुनुको अर्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~  उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र। भर्खरै भित्रबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Love Songs After Dark

~Sudarshan Guruacharya~ Let me be realistic, After writting this poem, I’ll perhaps tear it up or, Crumble it up or make a paper plane, And throw it out of the window,

Posted in Poem | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो कुकुर स्वर्गे भयो !

~भैरव अर्याल~ घुक्ने काम उसको अखवारले खोसे ढुक्ने काममा शिक्षित बेकार कसिए झै-झगडाको दायित्व साहित्यकारले टिपे पुच्छर हल्लाउनेमा प्रशासक खटिए अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो मेरो कुकुर स्वर्गे भयो ! अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : बजेट

~अजय ढुंगाना~ परार साल साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे | पोहोर साल

Posted in लघुकथा | Tagged | Leave a comment