Tag Archives: nepali literature

लघुकथा : यथार्थ

~अजय ढुंगाना~ गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो | म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मान्छे हो! यिनलाई प्यार गर है

~माधव प्रसाद घिमिरे~ खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जल्दो मैनवत्ति

~अजय ढुंगाना~ धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कसले मार्यो उसलाई

~रोहित खतिवडा~ उसले मलाई फेरी एकटकले हेरीरहेकी छ । उसको आँखाले मलाई उद्वेलित पार्छ, आन्दोलित पार्छ । उसको दृष्टि परेपछि सम्हाल्न सक्दीन म आपैmले आपैmलाई । कस्तो हेराई…………!!! जतिबेला म उसलाई देख्दिन, म उसको आकृतिको ड्राफ्ट कोर्छु । मनमनै सम्झन्छु–  … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ह्याप्पी होली !

~रोहित खतिवडा~ उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु रहर

~सलोजा~ ‘बाँकी त सम्झना मात्र छ। त्यही पनि हरायो भने म एक्लै हुनेछु। छोरी टुहुरी हुने छ। मजस्तै छोरीले टुहुरी हुनुहुदैन।’ ओछ्यानबाट निक्कै अल्छी मान्दै उठेँ र घर वरिपरि हेरेँ। कोही छैन, दुइटा भंगेरा आँगनमा उफ्रदै रहेछन्, अलि पर सुकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

झ्यालको घाम

~सलोजा~ आज जिन्दगीको अन्तिम दिन हो। बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन। तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झोला

~कृष्ण धरावासी ~ अफिसबाट फर्किंदा साँझ परिसकेको थियो । बाटामा भेट भएका साथीभाइहरूसँग कार्यालयका, देशका, सरकारका आदि अनेक विषयका परिचर्चा गर्दै सबैसँग औपचारिकताको निर्वाह गर्दै घर आइपुग्दा प्रायः सधैँ ढिलै हुने गथ्र्यो । घरमा हुनेहरूले बेलुका खाना खाइसकेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाम ग्राम

~जगदीश घिमिरे~ कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : रखेली

~निलम कार्की ‘निहारिका’~ “तँ आज कोसँग हिँडेकी ?” “साथी हो ।” “त्यो बूढी कसरी साथी भई ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेक फुल्यो लाली गुराँस

~शिबराज उप्रेती~ लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी माया डोरीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

डल्ली मगर्नी

~जंगबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : The Golden Morning

~Laxmi Prasad Devkota~ One day the golden morning will dawn; Making the whole nation bright; The colorful clouds will be everywhere; And the cool water will swiftly flow.

Posted in Poem | Tagged , | Leave a comment

कथा : भित्तेका उद्‍घाटन माला

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

पालो जनताको

~प्रेम नेपाली~ १ रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योग्यता

~ जगदीश घिमिरे~ यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्नलाई प्रश्नहरु

~बज्र कुमार राई~ प्रश्नलाई मेरो प्रश्न किन थुप्रिन्छौ प्रश्नहरु! मेरो राजधानीको सडकमा फालिएका अलपत्र फोहोर जस्तो दुर्गन्धित असभ्य असह्य र,निर्लज्ज आदत भएर।

Posted in कविता | Tagged | Leave a comment

कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~ बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Mysterious woman

~Ashish Dahal~ I touched her hands with the emotional beat, felt the blood running towards the feet, mouth watered and face disguised, a sticky liquid on the palm felt. Steadily,she surrounded my hips,

Posted in Poem | Tagged | Leave a comment

Poem : We Joined Together

~Kamala Sarup~ Everything that lives What therefore we joined together I walk And every step You also walk And because I choose And because you choose

Posted in Poem | Tagged | Leave a comment

कथा : सुनको ब्रा

~वासुदेव गुरागाई~ कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा … Continue reading

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पहिचानको शिकार

~आनन्दराम पौडेल~ भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आजको राशिफल

~चार्ली डेल्टा बराल~ किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : बाटो

~राजव~ कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निदाएँ जगदम्बा

~नयनराज पाण्डे~ उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सूर्यमुखी

~हरिभक्त कटुवाल~ उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : फस्ट ग्रेडको ब्राह्मण

~राजब~ कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रामराज्यका बाँदरहरू

~शर्मिला खड्का दाहाल~ एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Story : A Small Fish Squats by the Dhobi Khola

~Manu Brajaki~ Translated by : Michael James Hutt Today he saw that the ugly iron Aligarh padlock was still hanging on the outside of the lavatory door. Its paint and polish had all washed away. He stared at the locked … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : युगनायिका

~भानु बोखिम~ उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~आन्विका गिरी~ ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु : अस्ति, हिजो र आज

~आन्विका गिरी~ कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment