Tag Archives: nepali literature

कविता : संघर्ष गर्ने गर

~अर्जुन दुलाल~ मान्छे हुन्न कतै निस्वार्थ मनको आमा समानै यहाँ खोजे जे पनि लौ सँधै श्रम गरी भेटिन्छ संसारमा खोजौँ है मनले सँधै भरी अब यो जिन्दगीको घर हुन्छन् साथ सबै जिते पछि यहाँ संघर्ष गर्ने गर !!१!! देखिन्नन् दुधमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन गाउन दिंदैनन् जीवनको गीत

~यकिना अगाध~ आमा ! किन गाउन दिदैनन् त्यो मास्टरले मलाई आफ्नो जीवनको गीत । हातमा छडी लिएर उचाईंको हिसाब सिकाउछ र भन्छ सगरमाथाको गीत गाउ आदर्श भट्याउछ र भन्छ सीता र भृकुटीको गीत गाउ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पाखा पखेरा भरि नाँच्‍न पाऊँ

~इलामेली टीकाराम दुलाल~ छन्द कविता : ईन्द्रबज्रा डाफेँ जुरेली चरि साथ घुम्दै अग्ला हिमाली चुचुरा नि चुम्दै नेपाल मेरो सब ठाउँ जाऊँ पाखा पखेरा भरि नाँच्‍न पाऊँ ।१। सौभाग्य मेरो र छु भाग्यमानी सोचेर पानी म त हुन्छु पानी जन्मेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

आविष्कार कलाका तीन मुक्तकहरू

~आविष्कार कला~ (१) क्षितिज भन्दा परको स्वर्ग चाहिँदैन क्षितिजको पारी पट्टी नजर लाईँदैन आँधी हुरी मात्र होइन ज्वाला बन्छु म साम्राज्यवादी खुनी नङ्गा यहाँ चाहिँदैन । (२) अनुदानको डोकोभित्र विषको ठूलो पोको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जागृति सन्देश

~ताराप्रसाद श्रेष्ठ~ तराई पहाड सुन्दर हिमाल, “एमसीसी”ले खाने भो नेपाल राष्ट्रियता स्वाभिमान बन्धकमा पारी । स्वाभिमानी जनतालाई बोकाइ ऋणको भारी ।। पुर्खाका ती गौरवगाथा इतिहास सान । शहिदका सुन्दर सपना लागे वेचि खान ।। बहुमतको सरकार आएर, जाने भयो देशलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिकी सकेको म मान्छे

~विश्व बल्लभ~ पसलबाट बिकी, सकेको म मान्छे। आँखाबाट सबको, झरेको म मान्छे। आकाश बाट झरेर हराएको, तारा। सबले छोडिदिएको, पहाडको धारा।

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : नेपाली क्रान्ति कथा

~प्रदीप नेपाल~ नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा

~अज्ञात~ चौकिदार कथाको कथाबस्तु :- हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : ईश्वरहरू -१

~अल्पविराम~ किसानहरू कोही थाप्लोमा कोही काँधमा कोही हात पाखुरामा हलो, कोदालो र डोको भरि ईश्वरहरू बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : घोडाको तबेलामा !

~मबि सिंह~ खुल्लेयाम आएथ्यो गधा, घोडाको तबेलामा ! भाग्य छल्र्ने नियतले परे लातको फेलामा ! समीक्षक, सहभागी सबै, सबैका बिरोधी निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा !

Posted in गजल | Tagged | Leave a comment

कविता : गाँस्नु पर्ने मनहरु

~रमा अधिकारी ‘कादम्बरी’~ मनहरु एकताको मालामा गाँसिएकै जाति हुन्छ मनहरु मायाको धागोमा उनिएकै बेस हुन्छ मनसँग मन टाढिएको सुहाउँदैन मनले मनलाई रुवाएको शुभ हुँदैन । मन फाटेपछि घृणा साटेपछि हिंस्रक हुन्छ मान्छे त्रासद हुन्छ समय

Posted in कविता | Tagged | Leave a comment

कविता : कुशल ड्राइभरविनाको यात्रा

~कैलाश भण्डारी~ मोटर मात्रै भएर के गर्नु र ? देशमात्रै भएर के गर्नु र ? चाहिन्छ कुशल ड्राइभर देश हाँक्ने ड्राइभर । तर, विडम्वना हेनुस् वासुदाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध सूत्र

~मणि लोहनी~ विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी बाबु जलाएको खरानी बगाउने निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक यतिखेर मेरा सहयात्री बनेका छन् । अब आफ्नो भन्ने कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माझीदाइ र जङ्गबहादुर

~अर्जुन पराजुली~ माझी दाइले माछा मार्ने जाल जङ्गबहादुरले जाल गरेर खोस्यो जुन जालमा पहिले पहिले माझी दाइले माछा फसाउँथे र आफ्नो छाक टार्थे त्यही जालमा जङ्गबहादुर अहिले माझी दाइलाई फसाउँछ र आफ्नो छाक टार्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ताली

~राजव~ तालीले बनाउँछ तानाशाह बन्द गर बन्द गर बन्द गर ताली तालीहरूले धेरै तानशाह जन्माएका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~हरिप्रसाद भण्डारी~ तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो कालो शासनको समस्त जगमा छायाँ परेको थियो । – ० – केही कर्मठ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी अनुहार

~उमेश राई ‘अकिञ्चन’~ म पत्थरको आँखाबाट झरीरहेछु नुमा! नसम्झनु मैले त्रि्रा आँखाका पानी चोरेँ पीडाका सहोदर आँसुहरू मान्छेका

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रो संविधान सभा

~राकेश कार्की~ हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला दु:खको भवसागर देखि जनतालाई तार्छन् होला सचिवालय र मंत्रालयमै सधैँ अट्कीने बजेट योजना खोली घर दैलोसम्म अब झार्छन् होला

Posted in गजल | Tagged | Leave a comment

कविता : डर

~कृष्ण कँडेल~ कहिले तिम्रो तस्वीरलाई साथी बनाएँ जीन्दगी बाँच्ने क्रममा बिछोडको पीडाको डरले डरलाई नै साथी बनाएँ कहिले एकान्तमा एक्लै बरबराएँ र प्रश्न गरें

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी र म अनि यो मधुमास

~सुमन पोखरेल~ तिमी र म अनि यो मधुमास आऊ आज भुलौं संसारलाई बढ्दै गएका मुटुका धड्कन चढ्दै गएका आँखाका नशा ती रहर यी इच्छा अनि कामनालाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्ञानेन्द्रका गीति कविता

~होमनाथ सुवेदी~ अहिले अमेरिकामा नेपाली भाषा कक्षा संचालन र कविता कथा लेख्ने तथा पुस्तक प्रकाशनको एउटा दुधर्ष संघर्ष चलिरहेको छ । सात समुद्रपार नेपाली जातीय गौरवको लागि मजबूत जग बसाल्न रातदिन निश्वार्थ भावले यो दुधर्ष संघर्षमा जुटिरहेका व्यक्तिहरुमध्ये एक अग्रिणी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : हातमा फूल लिई

~गोबिन्दसिहं रावत~ हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अक्षरको खेती

~देवी खरेल~ कलम बन्द गर, कापी बन्द गर यो निरन्तर रटाइ शान्तिको अब बन्द गर यो अक्षरको खेति पनि बन्द गर प्रजातन्त्र सँगै स्वतन्त्र भएर कति खेति गरिसक्यौ अक्षरको

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी पनि भाँचियो शान्तिको विश्वाश

~टिका कुमार पुन~ मान्छेको रगत पिउन विवश धर्ती पानीको मुल फुट्ने आशामा प्रतिक्षारत थियो लाशको डङ्गुर बोकेर बग्न विवश नदी हिउँचुलि पग्लिने आशामा सङ्लिदै थियो

Posted in कविता | Tagged | Leave a comment

गीत : फेरि एउटा घात

~ज्ञानेन्द्र गदाल~ मौसमसरि बदलिरहने बेइमानीको बात भयो विश्वास गरें कसैलाई फेरि एउटा घात भयो । सहाराको झोली थाप्दै आएका ती हातहरु विश्वासिलो भाषा बोल्दै हिंडेका ती साथहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किन यस्तो आज

~ध्रुब शर्मा पंज्ञेनि~ म उस्तो पो हुँ कि त मलाई त्यस्तो लाग्दैछ हाँस्ने रम्ने दिन सबै टाढा टाढा भाग्दैछ रुन झण्डै बिर्सेथें परीवारको मायाले रात दिन आज रुँदैछु पराइको छायाले आजसम्म साँचेको विश्वाश पनि हरायो एक पराइको व्यवहारले आज यस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नग्न सुन्दरी र रञ्जित स्वप्नहरु

~हेमन्त श्रेष्ठ~ छताछुल्ल ऐनऐनाको समुद्रमा छचल्किरहेछ छाल माथि छाल भएर नग्न स्वप्न सुन्दरीको स्फटिक शरीर नृत्यमग्न

Posted in कविता | Tagged | Leave a comment

गजल : कामको खोजिमा

~दर्शन न्यौपाने~ धेरै पलहरु बिते कामको खोजिमा बेर्फुदी छ जीवन दामको खोजिमा पैसावालहरुको पनि आफ्नै छ समस्या ठाउँ ठाउँ घुम्छन् आरामको खोजिमा

Posted in गजल | Tagged | Leave a comment

कविता : देश

~पदम विश्वकर्मा “प्रतिक”~ आजभोली मन दुखेको छ देशको किन कि देश युद्ध मैदानमा तैनाथ भएको छ । त्यसैले दुखेको देश, स्वतन्त्र बाँच्न चाहन्छ । सगरमाथा हरेक दिन रोइरहेछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटो युद्ध

~टंक वनेम~ मलमलको कपडामा मणि माणिक बहुमूल्य रत्नजडित भोटो रथको बुर्जाबाट घुमाउँदै चारैतिर सोधिन्छ प्रत्येक वर्ष हे भोटो यात्री हो ! यो कस्को भोटो हो ? प्रमाण देखाउ कर्कोटक नागले दिएको उपहार

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान

~ज्ञानु अधिकारी~ १. विषयप्रवेश प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ … Continue reading

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

कविता : ख्वामित्

~सरगम भट्टराई~ हेर्नुस् न ख्वामित् यसले त न हामीले भनेको मान्छ न हाम्रो बुख्याँचा बन्छ जहिले पनि भएन भन्छ हामीलाई बिगार्यौ भन्छ हाम्रै साम्राज्य माथि बसेर हामीलाई नै दुत्कार्छ

Posted in कविता | Tagged | Leave a comment