Tag Archives: nepali literature

गजल : माया भन्ने तिम्रो नासो

~मनु ब्राजाकि~ माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकि~ जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : गएपछि आउँदैन कोही फर्केर

~मनु ब्राजाकि~ गएपछि आउँदैन कोही फर्केर नजानु है कसैसित पनि झर्केर

Posted in गजल | Tagged | Leave a comment

कथा : मेरो जून सिर्फ तिमी र म

~सुषमा मानन्धर ~ माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ । जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुरेन्द्र, उसकी सिरु र सानो संसार

~प्रदीप गौतम “अंकित”~ “बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,” दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो। “हैन के भो, को आयो टिभीमा?” “हेर्नु न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेहा

~श्यामु बस्नेत~ हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’। ‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~भोजराज दाहाल~ सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरी, सरुमा!

~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आवरण

~सुषमा मानन्धर~ ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~भक्त गुरुङ~ रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बेपत्ताको सूचीमा संग्रौला

~बेनुप भट्टराई~ ‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’ ‘बिहे गर्‍या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यो झरी र त्यो झरी

~जनकराज भट्ट~ आज फेरि दर्केर झरी पर्‍यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो। सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलम्वित प्रायश्चित

~विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~ जिन्दगी अब एउटा इनबक्स दिनहुँ आउने कैयन् इमेलहरू परिचित/अपरिचित   ठेगानाबाट वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग

Posted in कविता | Tagged | Leave a comment

सिस्नोपानी नेपालको देउसी भैलो

आहै भन भन भाइ हो – सहमति आहै भन भन बैनी हो – सहमति आहै देउसिरे भन – भन्दैनौ आहै भनेको मान – मान्दैनौ

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : युद्ध सधैँ दुख्छ

~सुषमा मानन्धर~ चाहे भूगोलको कुनै पनि कुनामा हतियार चलोस्, हतियार मर्दैन मारिने सधैँ एउटै हुन्छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कथा : हत्यारा

~सुषमा मानन्धर~ समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुझबुझ

~सुषमा मानन्धर~ “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्तिम तुफानी रात

~वीनु डुम्रे~ एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन । तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोग

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~घनश्याम शर्मा~ कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए । जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~ “तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।” तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

 ~अनुपम रोशी~ भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : त्यो विचरो !

~सुषमा मानन्धर~ दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनालिसा

~सुषमा मानन्धर~ मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए मन!

~सुषमा मानन्धर~ म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पत्र

~सुषमा मानन्धर~ ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई ‘संकोची’ भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँध

~सुषमा मानन्धर~ “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरस्कार

~डा. लेखनाथ काफ्ले~ कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : सम्बन्ध विच्छेद

~अनुवादक : शशांक लामा~ जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : मसली भाउजू

~राममणि पोखरेल~ असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परीक्षण

~बिन्देश मगर~ “जय नेपाल विजय जी।” जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment