Tag Archives: nepali literature

गीत : उनलाई पीर परेको बेलामा

~हरिभक्त कटुवाल~ आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो । मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ,

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : मेरो मन खुसीले उफ्रन्छ

~विलियम वर्डस्वर्थ~ मेरो मन खुसीले उफ्रन्छ जब म आकासको छातीमा इन्द्रेणी देख्छु ; जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ;

Posted in अनूदित कविता | Tagged | Leave a comment

गीत : कताबाट फेरि यो सुनामी आयो

~कृष्णहरी बराल~ थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो। लियो ज्यान धेरै, पियो बस्ती सारा,

Posted in नेपाली गीत | Tagged | Leave a comment

तिमीलाई थाहा छ?

~डि. बि. किराती~ ए देश निर्माणको ठेक्का लिएका बिचार हिन ठेकेदारहरु, भन–

Posted in कविता | Tagged | Leave a comment

कविता : हामिले सुँगुर नपाल्दा के हुन्छ ?

~अनिल पौड्याल~ खोरमा सहिसलामत राखेर चारो भर्नु पर्ने/खुवाउनु पर्ने खोर भत्काएर उसैले

Posted in कविता | Tagged | Leave a comment

चाहना छ मलाई एउटा प्रेयसिको

~विवश सापकेाटा~ चाहना छः मलाई एउटा प्रेयसिको चाहना छः उनको रुप होस् उवर्शीको

Posted in गजल | Tagged | Leave a comment

गजल : जिउँ शानसँग

~बूँद राना~ जिऊँ शानसँग, मरौँ शानसँग नितान्त सुनौलो पहिचानसँग।

Posted in गजल | Tagged | Leave a comment

गजल : नौलो हाँक हालिदिने

~बूँद राना~ नौलो हाँक हालिदिने समयलाई सलाम छ हतकडी फालिदिने समयलाई सलाम छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घमण्डमा थपीथपी

~बूँद राना~ घमण्डमा थपीथपी मात परेपछि स्याल–ब्वाँसा रमाउँछन् रात परेपछि।

Posted in गजल | Tagged | Leave a comment

गजल : चिराचिरा परेको

~बूँद राना~ चिराचिरा परेको छ मान्छे ‘बाँचे’ भन्दै मरेको छ मान्छे।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुन्नि कस्तो टुनामुना

~बूँद राना~ कुन्नि कस्तो टुनामुना जानेको छ गजलले काँचा–पाका जम्मैलाई तानेको छ गजलले।

Posted in गजल | Tagged | Leave a comment

गजल : माला उन्ने निहुँ

~बूँद राना~ माला उन्ने निहुँ पारी भाँचिदियो डाली फूल भन्छ– ‘मान्छेलाई म भन्दिन माली।’

Posted in गजल | Tagged | Leave a comment

गजल : मानिसले आफूलाई

~बूँद राना~ मानिसले आफूलाई कुन्नि केमा ढालेको ढालेको छ ‘म हुँ मान्छे’ भन्न पनि लाज लाग्न थालेको छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुक्तिको तिथिमिति

~बूँद राना~ मुक्तिको तिथिमिति गन्दै छ कलैया ‘हुन्छ, उज्यालो हुन्छ’ भन्दै छ कलैया।

Posted in गजल | Tagged | Leave a comment

गजल : जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ

~मनु ब्राजाकी~ जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जैले पनि खुकुरीको

~बूँद राना~ जैले पनि खुकुरीको धार हदै भो फूलजस्तो जिन्दगीमा भार हदै भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : नसोध मान्छे कि म

~बूँद राना~ नसोध मान्छे कि म मूर्ति बनी ज्यूँदो छु जसरी हुन्छ नि ज्यूनु छ भनी ज्यँूदो छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : फैसला मुल्तवी मुद्दाको

~बूँद राना~ फैसला मुल्तवी मुद्दाको आज हुन्छ नि हो लुकेर होइन मैदानमाझ हुन्छ नि हो।

Posted in गजल | Tagged | Leave a comment

गजल : फेर्नलाई सधैँ लुगा

~बूँद राना~ फेर्नलाई सधैँ लुगा फेरेको छ मुलुकले नयँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले।

Posted in गजल | Tagged | Leave a comment

गजल : तीता–मीठा बातहरु

~बूँद राना~ तीता–मीठा बातहरु याद आउँछन् घातकीका साथहरु याद आउँछन्।

Posted in गजल | Tagged | Leave a comment

गजल : पारा चढेको जो

~बूँद राना~ पारा चढेको  जो पारा हुन्छ मान्छे, मान्छेको आहारा हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : न छ बन्दुक, न तरबार

~बूँद राना~ न छ बन्दुक, न तरबार गजलकार न हो तर लड्दैछ लगातार गजलकार न हो।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनी पनि सल्लाहमा

~बूँद राना~ उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो मालसिरी भाखासँगै गाए राम्रो हुन्थ्यो।

Posted in गजल | Tagged | Leave a comment

गजल : अझै सर्प ज्यूँदै

~बूँद राना~ अझै सर्प ज्यूँदै छ हो बूँद राना मर्‍यो ठानी ढुक्कै न हो बूँद राना।

Posted in गजल | Tagged | Leave a comment

गजल : सहरमा छ चर्चा

~बूँद राना~ सहरमा छ चर्चा उनी आउँदैछन् मुनाफा र घाटा गुनी आउँदैछन्।

Posted in गजल | Tagged | Leave a comment

गजल : काँडामा टेकी

~बूँद राना~ काँडामा टेकी पाइला अघि सारे पो जिन्दगी भुमरीमाझ परेको डुङ्गा तारे पो जिन्दगी।

Posted in गजल | Tagged | Leave a comment

गजल : म बैह्रो र लाटो बनी चूप लागेँ

~बूँद राना~ म बैह्रो र लाटो बनी चूप लागेँ म ढुङ्गा र माटो बनी चुप लागेँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बसी बुइँगलमा

~बूँद राना~ बसी बुइँगलमा यो गर्न थाले? खरो मेट्छु भन्दै दुबो चर्न थाले।

Posted in गजल | Tagged | Leave a comment

गजल : अति गरे खति हुन्छ

~बूँद राना~ अति गरे खति हुन्छ बुझे हुन्थ्यो माइलाले खति भए कति हुन्छ? बुझे हुन्थ्यो माइलाले।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँखाभरि खोलानाला ताल राख्याछु

~मनु ब्राजाकि~ आँखाभरि खोलानाला ताल राख्याछु हृदयमा समुद्रको छाल राख्याछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनु' बमभोला जस्तो लाग्छ

~मनु ब्राजाकि~ ‘मनु’ बमभोला जस्तो लाग्छ आज केही होला जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : ऐना हेरी कराउन थाले मान्छे

~मनु ब्राजाकि~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment