Tag Archives: nepali literature

कविता : इच्छा

~बाल कृष्ण सम~ इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~ अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : These days

~Sunny Gurung~ With misery as a milestone between every yesterdays and todays, Tomorrow is a trail but barred with no route to forge ahead nor recede back Because, if light is meant for a fugutive and darkness to an elusive, … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : वतासले श्वास थुनेर गयो

~प्रकाश आङ्‍देम्बे~ वतासले श्वास थुनेर गयो विहान सवेरै व्यँुझेर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाएर तिमी

~प्रकाश आङ्‍देम्बे~ रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : खडेरी र हावा उस्तै छ

~प्रकाश आङ्‍देम्बे~ चैतमास खडेरी र हावा उस्तै छ तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा अनौठो कहानी भो

~प्रकाश आङ्‍देम्बे~ एउटा अनौठो कहानी भो पत्थरको पग्लिने बानी भो माथिल्लो ओठ उचाली हास्यौँ बलेको आगोनि पानी भो

Posted in गजल | Tagged | Leave a comment

गीत : गोरेटो त्यो गाउँको

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घुम्तीमा नआऊ है

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : छुटेका छन्द

~रूपेश आचार्य~ ‘ए कान्छा… ठट्टैमा यो बैंस जान लाग्यो।’ तारादेवी र नारायणगोपालको यो कालजयी गीत रेकर्ड भएदेखि २०५० सालसम्म झन्डै १० हजार पटक बज्यो। गीतकार रत्‍नशमशेर थापालाई रेडियो नेपालका कार्यक्रम सञ्‍चालकले श्रोताबाट सर्वाधिक ‘फर्माइस’ यही गीतका लागि आउने बताएका थिए।

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : मेरी माया ठूली

~माधव घिमिरे~ यसै राम्रो हिमचुली-सुनपानीमा चोपली बिहानीमा उचाली त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली । कति राम्रो हिमचुली घामको रेखी हाली

Posted in कविता | Tagged | Leave a comment

रत्‍न शमशेर थापाको मुक्तक

~रत्‍न शमशेर थापा~ १.  कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

Posted in मुक्तक | Tagged | Leave a comment

रत्नशमशेर थापाका ८ हाइकु

~रत्न शमशेर थापा~ १) नाङ्गिदै छन्, हिउँको अभावमा हिमालहरू ।

Posted in हाइकु | Tagged | 1 Comment

कथा : मन उदास छ

~प्रतिमा बाँस्कोटा~ “ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ । गर्मीका यी उखरमाउला रातहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकी छोरी

~ध्रुवसत्य परियार~ बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : देउताहरू कस्ता कस्ता

~चट्याङ् मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि 

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : वनै खायो डँढेलोले

~कालीप्रसाद रिजाल~ वनै खायो डँढेलोले मन खायो त्यै मोरीको पापी मायाले वनै खायो डँढेलोले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अब यहाँ बस्न सकिंदैन

~रत्नमणि नेपाल~ म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साहित्यकारको बिग्बिगी

~आहत श्रेष्ठ~ राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~कुमार ज्ञवाली~ फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : ह्याप्पी न्यू यर !

~चट्याङ मुरारि (चट्याङ माष्टर)~ पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पाहुना नआए अनिष्ट हुन्छ

~ज्ञानेन्द्र विवश~ जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको गाउँ पनि पछौटेपनले ग्रस्त । सरकारी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दावली

~तेजेश्वरबाबु ग्वंगः~ यात्रामय जीवनका सबै संसाधनहरू पनि यात्रा भर्छन् । मानव जीवनको सबैभन्दा ठूलो संसाधन भाषा हो भन्ने धारणा मेरो छ । भाषाले जव यात्रा गर्छ मात्रा पु¥याएर गर्छ । भाषिक यात्रा, संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको आधारमा हुने गर्दछ … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

निबन्ध : मेरो विश्वास

~कमल दीक्षित~ कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : मेरो डेराबास

~डा. ध्रुवचन्द्र गौतम~ परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्‍यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

स्रष्टा जीवनी : हरिभक्त कटुवाल

~नरेन्द्रराज प्रसाई~ कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् । हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : पं.धरणीधर शर्मा

~नरेन्द्रराज प्रसाई~ नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा,

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

Story : The Second State

~Indira Prasai~ Translated by Dr.Anita Dhungel “Amita, What is this you have done? Not even in my dreams had I envisaged you would disgrace me in my old age. What is lacking in Sambeg Babu? Why are you nurturing dishonorable … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Poetic Novel : MUNA MADAN

~लक्ष्मीप्रसाद देवकोटा~ [Muna] Fire, a fire burns in my mind. Don’t leave, my life, don’t leave.

Posted in Translated Poetic Novel | Tagged | Leave a comment

अनूदित कविता : म तिमीलाई फेरि भेट्नेछु

~अमृता प्रीतम~ म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहाछैन म तिमीलाई फेरि भेट्नेछु

Posted in अनूदित कविता | Tagged | Leave a comment

गीत : हाँगा हाँगा वनभरि चैत फुलेछ

~हरीभक्त कटुवाल~ हाँगा हाँगा वनभरि चैत फुलेछ थाहा नपाई मनभित्र बैंस फुलेछ । कता कता कसैलाई भेटे भेटे झैँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें ? नहेरूँ भन्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment