Tag Archives: nepali literature

कथा : अनुत्तरित ?

~दामोदर कोइराला~ २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ ।अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माया

~माधव नेपाल~ एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पछुतो

~सुषमा मानन्धर~ “साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला।” एउटा झिनो आशा लिएर मैले ढोकाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छैन उन्मुक्ति

~प्रमोद अधिकारी~ मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आसन्न मृत्यु

~राजेश नतांश~ मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ । —सिल्भिया प्लाथ सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो सर

~पी. आर. गिरी~ आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठिन प्रेमयात्रा

~बिकास घिमिरे~ “नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सबै प्रश्नका जवाफ हुँदैनन्

~झलक पौडेल~ करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टिमुर्केहरु

~प्रमोद अधिकारी~ टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निरन्तरता

~डा. लेखनाथ काफ्ले~ ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्याजे पैसा

~उत्तम पौडेल~ हिजोसम्म दिनभरी दाएको गोरुजस्तो देखिने श्यामे आज बेग्लै छ। मनमा शान्ती, मुहरमा कान्ति, शरीरमा फुर्ति -सबै छ। नहोस् पनि कसरी ? अमेरिका आएको ४ महिनामा आज पहिलो तलब बुझेको दिन, त्यो पनि पूरै महिनाको। पहिलो तीन महिनामा उस्ले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तातो पानी

~उत्तम पौडेल~ ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गुड्डी

~वीणा सिन्हा~ आमा ! म यो जुठो रसभरी खान्नँ। गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो। ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नफुल्दै फूल

~सुषमा मानन्धर~ मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउको इज्जत

~डा. लेखनाथ काफ्ले~ पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु रक्स!

~झलक पौडेल~ गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड १३ नं. बेड बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~सुषमा मानन्धर~ त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कुकुरको पुच्छर

~उत्तम पौडेल~ स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपूर्ण प्यास

~अनुपम रोशी~ एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अर्को कथा

~सुषमा मानन्धर~ “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको लोग्ने

~सुनिल सङ्गम~ आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘सीते’ – एक यथार्थ!

~सुरेश ‘समान’~ मेरी हजुरआमा कान सुन्नुहुन्न। ठुलो स्वरले कानैमा चिच्याए पछी मात्र २-४ शब्द टिपेर कुरोको सार बुझ्नुहुन्छ। दुईबर्ष भो काकाले बेलायतबाट कान सुन्ने मेसिन पठाइदिन्छु भनेको। हजुरामाले आस मार्नु भा छैन। ” कान त त्यो के जाती मेसिन आएपछी … Continue reading

Posted in नेपाली कथा, संस्मरण | Tagged | Leave a comment

कथा : नियति

~दीपा राई पुन~ समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो सपना

~राजन~ टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्रोइलर – लोकल संवाद

~रोहिणीशुक्र~ नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

~अजय प्रधान~ अनुवादक : शशांक लामा आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

कथा : चक्रव्युह

~प्रदिप सुबेदी~ मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रिडम टु डाइ

~निर्मल ज्ञवाली~ “नमस्कार! म पत्रकार खुशी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !” “नमस्ते! हजुर मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउदै भन्यो “बस्नोस न।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा बिछोड यस्तो पनि

~झलक पौडेल~ मैले फेरि निद्रामा बोनितालाई भेटेँ। रातको दश बजेर सोह्र मिनेट। चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सत्तारुढ नग्नता

~राजेश नतांश~ बिहानै अस्कर वाइल्डको उपन्यास ‘द पिक्चर अफ डोरियन ग्रे’लाई पुनः पाठ गर्दै थिएँ। मानिसको सम्बन्ध र त्यसका प्रभावले व्यक्तिको जीवनमा के कस्तो परिवर्तन आउँछ भन्ने शोधमा लागेको थिएँ। त्यो भन्दा बढी मलाई लर्ड हेनरीको सिद्धान्तमा डोरियन ग्रे आफूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिलो प्रेम

~विवेकराज श्रेष्ठ~ एस.एल.सी पास गरेपछि पहिलो दिन कलेज जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। भक्तपुरदेखि बानेश्वर सम्म को बाटो सधै जाम नै हुन्थ्यो। जाममा खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड सुगन्धा

~दीपेन्द्र दोङ तामा~ ढक्ढक……ढकढक……………। अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment