Tag Archives: kabita

कविता : श्रृखलीत फेसवुक

~गिरिराज बाँस्कोटा~ श्रृखलीत फेसवुक मैले request गर्नु तिमिले सहजै accept गर्नु जीन्दगीको नविनतम श्रृखला विनिर्माण www.facebook.com को तरेलीमा search गर्दै गर्दा प्यासले लोलाए जस्तो profile picture देखेर कता कता आफुजस्तै देखेछु रत request गरे रत तिमि मेरो दुँनियामा आर्लीयौ comment … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ​आँठो

~हिरामणि दुःखी~ फेरि आँठो लाग्यो मार्क्सको बारीमा । … … थुम्काथुम्की बनाउनु थुम्कोमाथि सानो कटेरो हाल्नु कटेरोको मालिक बन्नु रैतीहरु जम्मा पारेर नयाँ श्रीपेचधारीको घोषणामा सहिछाप लगाउनु नियति बनेको छ मार्क्सको बारीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई?

~बिबेक पौडेल~ सुन्दर मेरो देशमा राक्षसको भेषमा बलि खोज्छ दानब रक्तकुण्ड ढेसमा। शोकाकुल देशसंगै टाउकेहरुको बेगसंगे कुद्यो हेर दानब कालरात्रि मेघसंगे। उग्रचंदी बाहन मस्तिस्कमा रावण दानबको सहरमा पिचासे छ पवन।

Posted in कविता | Tagged | Leave a comment

कविता : साला काठमाडौंमा केही पनि छैन

~रुद्र ज्ञवाली~ छन त छन् काठमाडौंमा हवेली र आलिसान महलहरू दरबार र सुपर मार्केटहरू पाँचतारे होटेल र रेस्टुरेन्टहरू पाँचतारे अस्पताल र नर्सिङहोमहरू पाँचतारे स्कुल र कलेजहरू डिस्कोथेक र क्यासिनोहरू रात्रिक्लब-सिनेमाहलहरू पार्लरमा रि-कन्डिसन अनुहारहरू भाडाका व्यावसायिक मुस्कानहरू तँलाई लाग्ला साइँला जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नफुलेको कोपिला

~कृष्ण श्रेष्ठ~ कल्पना, सपना अनि भावनामा गुजुल्टिएका मनोभावका लहरो, मनको ढुक-ढुकीले तान्यो, तानिरह्यो….. अनि गर्ज्यो बज्रपातका पहरोहरु हाम्रा मायाका कोपिलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुसाइड नोटमाथिको जीवनबोध

~रामप्रसाद प्रसाईं~ To philosophize is to learn how to die.* को प्रस्तावनाले समग्र जीवनको लक्ष्य मृत्यु# अनि फेरि अमृत्यु किन त?! हो, त्यसैले दार्शनिकीकरण गर्नु बराबर मर्न जान्नु* भएकाले होला हिँड्दा हिँड्दा भिन्न समय र स्थानमा भिन्न भिन्न आयतनका शिल्करोडहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिदो म

~प्रशान्त खरेल~ रातको निस्तब्धतामा एकोहोरो जलिरहेछ दियो झलमल झलमल । ओभाएको तिम्रो शरिरमा पसिना लतपतिएको चिन्ह मधुर उज्यालोमा प्रस्टै देखिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरो जून

~सौरभ कार्की~ आजको रात मेरो जून अधेरो उदाउनेछ सम्भवतः त्यसबेला तिमी जूनभन्दा नि’ उजेली हुनेछ्यौ ! भाँच्चिएका सपनाहरु तप्प तप्प चुहिनेछन् आँखाबाट र आफ्नो बाटो खोज्दै टाढा भाग्नेछन् पर……… (उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?) क्षितिजभन्दा पर र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको प्रतिक्षामा

~गिरिराज बाँस्कोटा~ आगो ओच्छ्याएर छातिमा तिम्रो आगन समम पुगे दुर्भाग्य तिमि मेरो हुन सकेनौ सच्चै तिमि जुन रहेछौ न मैले छुने अवसर पाँएन मैले चुम्ने अवसर पाँए फगत टोलाएर हेरीरहे हेरीरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : समय कती बलबान छ

~राज थापा~ मैले झुकेर दुईहात जोडें तर तिम्ले जवाफ फर्काएनौ हिजो त श्री ५ थियौ र पो आज दुइ हात जोड्दै छौ श्रीपेच छैन र पो बदलियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यस्तो लाग्छ……..

~रिता राई~ न्यानो मातृभूमी छोडी परदेशिनु पर्दा आफ्नो भएभरको सम्पत्ती सौतेनी आमाको छोरीलाई दाइजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ । प्राकृतिक रुपमै धनी हामी नेपालीलाई हेर्दा, थाङ्नेको घरको करेशामा गई मात्र पेट भर्नको लागि एक टुक्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनतामा ज़िन्दगी

~स्वामी सुभाष चन्द्र~ मैले जिन्दगीलाई सोधें जिन्दगी तँ . . जिउन को लागि हो कि भोग्न को लागि हो कि बाच्न को लागि हो कि साच्न को लागि हो कि

Posted in कविता | Tagged | 1 Comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~ नेपथ्यबाट कसैले आदेश दियो, अमुक यन्त्र मानब झैँ तिमि निर्देसित भयौ !!! मुट्ठी हरु कसिए र छाति माथि उचालिए बसीभूत तिम्रा आखा हरु अझ चहकिला बने अल्जाइमर पिडित तिम्रो मस्तिस्कको डाटा बेसबाट एउटा गित छानियो “उठ जाग ऐ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गान्धी, भारत र सत्य

~लिलाराज खतिवडा~ कुनै व्यस्त सडक किनारको गुल्मोहरको रुखमुनि यो मुम्बई सहरमा उभिएर कविता लेखिरहँदा भुस्याहा कुकुरहरुले लघारीहालेका त छैनन् गिद्दहरुले अहिलेसम्म लुछीहालेका पनि छैनन् जस्तो कि चौध वर्षअघि कस्तरी सताइएको थिएँ म यहाँ शैतानहरुले मलाई एउटा घना अन्धकारमा हुत्याएर कस्तरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूसँग

~लक्ष्मीप्रसाद देवकोटा~ नरले पार्यो नर, कस्तो बरबर बा ! कस्तो बरबर ! गोल आँशू ढिका सरी, डोल, जली, पर ! हम्रो यही घर बा, हाम्रो आँशू घर ! बेहोशमा सुन्छ मानिस, आज दिनभर ! बिग्रिएका सपना छन्, हेर ! नभचर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ है बलिहांग “फोपो”फर्केर आऊ

~उमेश राई~ अझै पनि चर्चा चल्छन् मान्छे हरु कुरा गर्छन् तिम्रो बाजेको सुरताको, तिम्रो बाउको बिरताको गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे

Posted in कविता | Tagged | Leave a comment

केस्रा : लिलाम

~मौलश्री लिम्बुु~ न रोग छ न चोट देखिन्छ जे मिल्छ मन दुुख्ने भेटिन्छ नियति या नियत जिन्दगी

Posted in केस्रा | Tagged | Leave a comment

कविता : प्रवासी मुुटुुभित्रको व्यथा

~जनक विके लुुहार~ उन्नतिका विचार आरतिले ब्यूुँझाउदा साँझका बत्ती बल्दैनन् रे त्यहाँ वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा पानसमा बत्ती जल्दैनन् रे त्यहाँ , भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भोग चेतनाहरु

~गिरिराज बाँस्कोटा~ एउटा प्रेमीले जुन विरुद्ध अदालतमा मुद्दा हाल्यो मुर्ख न्याधिसले खैनी माड्दै घुस मागेछ त्यहि पेरीफेरीमा मौका मिलाएर विदा मिलाएर सन्दर्भ जुराएर प्रेमलयभित्र मुन्टो जोडेका जोडिहरुलाई प्रहरीले जरिमाना तिरायो लज्जित अनुहारहरु संवेदनहिनतामा फोटो खिचेर पत्रपत्रिका र टेलिभिजनमा पठायो यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छालहरु

~भूपिन ब्याकुल~ छालहरु नदि बगिरेहेका संकेतहरू हुन् नदि बग्छ र छालहरु निस्कन्छ छालहरु नदीले गाएका मौन गीतहरु हुन् नदीले भरेका प्रिय संगीतहरु हुन् अक्षरहरु हुन् छालहरु नदीले उत्कर्षमा रचेका जो बुझ्दैनन नदीले लेखेका शब्दहरु जो सुन्दैनन नदीले गाएका धूनहर मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अकल्पनीय देशको यात्रा

~सरुभक्त~ ‘के इतिहास चक्रीय सिद्धान्तनिष्ठ छ ?’ पुनरावृत्तिमा लिगलिगकोटे युगहरु प्रतिश्पर्धा दौडमा छन् छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु खोई हुस्सुले छेकेको घाम कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ? युग वदलियोः हामी एक अकल्पनीय

Posted in कविता | Tagged | Leave a comment

कविता : ध्यानस्थ रूख र मालश्री धुन

~शशि लुमुम्बू~ जोरसल्लाको छेवैमा ध्यानस्थसखुवाको बूढो रूख देखेपछि मैले बाबालाई सम्झे …। बाबा पहाडजस्तै खँदिलो र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो पवन झै वेगवान र, नदी झै गतिशील हुनुहुन्थ्यो।

Posted in कविता | Tagged | Leave a comment

कविता : माछा–माछा भ्यागुतो !

~कृष्ण सेन ‘इच्छुक’ ~ मेच उही हो पर्दा फेरिएको छ नाटक उही हो दृश्य फेरिएको छ नायक उही हो अभिनय फेरिएको छ गीत उही हो भाका फेरिएको छ ‘डमडम’ बाचाहरुको विषालु धुनमा ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा तिमी ठान्छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकाश र सम्पन्नता देखी

~राज थापा~ बिकाश र सम्पन्नता देखी छिमेकी सबैमा लोभ बडोस एउटै साझा फुलबारीमा अनेक थरी पुल फूलुन अब राजनिती हैन देशमा राज्यको निती बलियो होस मेची काली हिमाल पहाड तराई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अभागी प्रेमीको कथा

~हेमन्त परदेशी~ यता तिमी बैंशालु गुराँश बनेर लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी कति फिक्का र निरस जीवन बाँचिरहेको होला l हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको

Posted in कविता | Tagged | Leave a comment

कविता : उमराव जान

~चन्द्र घिमिरे~ मान्छे बेच्ने पहाडबाटउर्मिला, कल्पनासितै जँड्याहा लोग्नेबाट आजित सुनितालाई काखे छोरी सहित सूर्ती झै खरिदेर चढाएको फर्जी सपना थियो भेलपुरी खुवाउँदै रेलबाट ओराले र मिसियो बगिरहेको मान्छेको समुद्रमा प्वाल परेर डुबिरहेको नौका यो धारिलो महानगरमा। सम्पादक रहेछ कपाल कुर्लुङ्ग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा प्रेमनगर

~बादल सुरेश~ अस्ताउनेछु म कुनैदिन विलिन हुनेछु त्यो आकाशमा सुनिने छैनन् मेरा पदचापहरु गोरेटाहरुमा, पक्कै मेटिनेछ मेरो छायाँ धर्तीका नगरहरुबाट अनि भेटिनेछु म यमनगरका चोकहरुमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेसारको खेती

~भूपिन ब्याकुल~ विचार रोपेका थियौं फाटहरूमा पहेलिएर गए सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा बिरामी भए त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ बेसारको खेती

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वास्नी र रिमोट

~गोबिन्दसिंह रावत~ स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पशू गर्जनहरू !

~अशोक पार्थिव तामाङ~ ए मान्छे भनाउँदा मान्छेहरू ! म त खाँटी पशू हो , म पशूको सवतन्त्रता बाँच्न चाहन्छु तिम्रो कंक्रिटको शहरमा मेरो लागी गोठ नबनाउ त्यो मेरो आवश्यक्ता पनि होइन तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा थुप्रै मेरा वंसजहरू ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : निरन्तर बग्ने ईन्द्रावती

~राज थापा~ ~~~~~~~~~~~~~~~~~~~ निरन्तर बग्ने ईन्द्रावती ~~~~~~~~~~~~~~~~~~~ साउन ,भदौको झरीले पोखाएका भेल बोकेर उर्लि आएकी ईन्द्रावती दिदी सुनकोशी कुर्दै छिन दोलाल घाटमा किनारमा माझी जिस्कदैछ उनी सँग खुम्मारीको ओरालोमा शङ्ख बज्दा माइलो नेवार दाउरा तयार गर्छ बेलडाँडा चडी पौवा ,सापिङ … Continue reading

Posted in कविता | Tagged | Leave a comment