Tag Archives: Hasyabyangya

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७०

~सिस्नुपानी~ १.भन भन नेपाली – निर्वाचन मधेश पहाड हिमाली – निर्वाचन थारु बाहुन थकाली – निर्वाचन हामी सबै नेपाली – निर्वाचन दलैदलको दलदल – निर्वाचन उम्मेद्वारको दलबल – निर्वाचन ढुंगा र मूढा – निर्वाचन फुक्लिँदैछन् घुँडा – निर्वाचन बैद्यका गोला … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

~रारा नेपाल~ बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६८

~सिस्नुपानी~ भन भन भाइ हो – राम राम भन भन बैनी हो- राम राम स्वर मिलाईकन – राम राम राम राम्ररी भन – रामै राम जोडले भने – जय जय राम देशै भरी- रामै राम प्रधानमन्त्री – बाबुराम राष्ट्रपति – … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आउनोस्, भ्रष्टाचार गरौँ

~चट्याङ मास्टर~ भ्रष्टाचार त यस्तरी फैलिए छ, मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ। तीन महिनाजति भएको थियो खडेरी परेको, कुकुरले त खुट्टो उचालेर रूखको फेदसँग घुस माग्न थालेछ। रूख भन्ने– फलफूल छ दिन्छु, पैसा छैन।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : हेपेकै हो, तँ के गर्छस् ?

~चट्याङ मास्टर~ एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ? हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ? तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ? जे जे माग्नु मागिराख, दिन्न … Continue reading →

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : फागु कि होली

~चट्याङ मास्टर~ अबीर घसौं कि रंग दलौं ? फागु खेलौं कि होली ? फागु खेल्नेलाई आज बिदा, होली खेल्नेलाई भोलि !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा मन्त्री त किन्नुहोस् !

~चट्याङ मास्टर~ तरकारी बेच्नेले भोलि, अर्कै टोकरी ल्याउँछ आलु गोभी, प्याजको सट्टा, बोली बेग्लै लगाउँछ। “लिनुहोस् लौ गृहमन्त्री, अर्थमन्त्री रसिलो छ चाँडै पाक्ने प्रधानमन्त्री, न्यायमन्त्री कलिलो छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : चुप !

~चट्याङ मास्टर~ कसैको कृपाबाट उहाँले पद पाएकै होइन ! देशलाई कृपा गरेर उहाँ पदमा बसिदिनुभएको हो ! कताबाट उठ्यो उहाँले देश सेवा गर्ने कुरा? देशले उहाँको सेवा गर्ने मौका पाएको हो !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : शान्ता डार्लिंग

~पूर्ण मुनंकर्मी~ नेताज्यू आज निकै थाक्नु भएको छ । एघार ठाउँमा कार्यक्रम भ्याउनु भएको छ र त्यसमध्ये छ ठाउँ त महिला मुक्ति र सशक्तिकरण सम्वन्धि मात्र । महिला सशक्तिकरण सम्वन्धी कुनै पनि कार्यक्रममा पार्टीले उहाँलाइ नै खटाउने गर्छ । आयोजकहरु … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : झ्याउ

~बासु श्रेष्ठ~ कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य निबन्ध : जुम्रा एक अनुभूति

~नम्रता गुरागाईं~ जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : जाबो एउटा भोट !

~चट्याङ मास्टर~ भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो ! दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ? शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति ! जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : नयाँ अफिस ट्याम

~चट्याङ मास्टर~ ९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्‍यो भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्‍यो, “के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ, पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : ढाल ! ढाल !

~चट्याङ मास्टर~ कार्यकर्ता ! ढालिदेउ नेता, नेताले पार्टी ढालिदेउ ! पार्टीले ढालिदेउ सरकार, सरकारले देश ढालिदेउ !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~ न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ, आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ, भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

~रबि भट्ट ‘रोषी’~ नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो । तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य छोक : हिन्दी पो सप्रियो

~विनोद रोका~ आमाले भन्नु भो, अमेरिका गएस धेरै डलर कमाई, ठूलो मानिस भएस यो गाऊँको बास, शहरमा सारौला इंगलीसमा बोलेर, सबका इख मारौला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : कामरेड विभिषणको डायरी

~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~ धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने । हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं । हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~ बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य निबन्ध : ज्वाँई डर

~राजु दाहाल~ करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ? एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मच्छड संस्कृति : झुलभित्र र बाहिर

~कोमलप्रसाद पोखरेल~ मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आसनग्रहण

~कोमलप्रसाद पोखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ — १. … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा निर्मूल अभियान

~पिँडालु पण्डित~ ‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~ बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।। जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माप चिडियाखाना

~खगेन्द्र संग्रौला~ सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~ ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ ? मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो

Posted in हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~ जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो घाटीमा घण्टी, बगलीमा डण्ठी हाम्री माईली कस्ती कस्ती ! झलक्क हेर्दा झाक्रिनी जस्ती !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~ गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~ एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment