Tag Archives: Hasyabyangya

हास्य – व्यङ्ग्य : काकाकुल काठमाडौँको प्रेमपत्र मेलम्ची मैयाँलाई

~नरनाथ लुइँटेल~ मेरी हृदयकी रानी मेलम्ची मैयाँ, पि्रय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : नेपाली समयको महिमागान

~धीरकुमार श्रेष्ठ~ ‘समय पनि कतै नेपाली र अङ्ग्रेजी हुन्छ ?’ तपाईंले सोध्नुहोला । म भन्छु, ‘हुन्छ, खसोखास हुन्छ । नहुने कुरै छैन । सोह्रै आना हुन्छ । शतप्रतिशत हुन्छ । अरू कुरोमा मिसावट हुने भए पनि यसमा भने एक आनाको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : सतीको सराप

~नरनाथ लुइँटेल~ हैन, कुन साइतमा परेछ सतीको सराप पनि ¹ अनन्त काल बितिसक्यो तर त्यो सरापबाट हामीले कहिल्यै मुक्ति पाउन सकेनौँ । मुक्तिको कुनै सम्भावना पनि देखिएन । उहिले उहिले त जसले सराप दियो, उसैले सरापबाट छुट्कारा पाउने उपाय पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : नयाँ पार्टी – “नेपाल धम्की दल”

~कृष्ण गुरागाईं~ आजकल जताततै धम्क्याउने, थर्काउनेहरुकै बोलवाला छ । हिजो मात्र चितवन नारायणगढको व्यापारीहरुले आफुलाई जानकारी नदिई राजस्व अनुसन्धान विभागका कर्मचारी छापा मार्न आए भनेर प्रहरी र सरकारलाई राम्रैसँग धम्क्याए, बाटो अवरोध गरे, जीप, प्रहरी पोष्ट जलाए ।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : महादेवलाई भक्तको पत्र

~युवराज लम्साल~ श्रीमान महादेव महोदय, कैलाश पर्वत। बाउरे बाब्राम, चाउरे शुशील, झ्याउरे झल्लु, दाउरे दाहाल, गोलिबोली ओली, कच्चा बैद्य, छेरे शेरे, टपरे पौडेल, कच्छेगच्छे, सकुनि माकुने, नहरा महरा लौ हेर्नुस यस्ता त छन् हाम्रा सहारा ! बिन्ति महादेव हाम्लाई यो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

व्यङ्ग्य : विज्ञापन – महात्म्य

~धीरकुमार श्रेष्ठ~ वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : बाजेको सेकुवा

~पिँडालु पण्डित~ मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ

~पिँडालु पण्डित~ सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठबसमा आऊ, अर्को मज्जाको लागि फेरि एउटा वार्ता गरौँ जनता हाँस्दै गर्छन् हामी हेर्दै गरौँ । कसलाई पो किन रुवाउनु ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य-गीत : कागज काट्ने बन्चरो त काठ कट्ने कैची

~सि यम नेपाल~ कागज काट्ने बन्चरो त काठ कट्ने कैची कुखुराले पाडो पायो छक्क पर्यो भैंसी आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे भरी बर्षातोमे कैसा लगता है ? यैसा लग्ताहै मेरे मन के बादल, तिमी बजाउ मादल … Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बाँदर

~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~ यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य पत्र : च्याँखुरीलाई रेगिस्तानीको चिठी

~चर्चित ढुङ्गेल~ प्रिय च्याँखु, माया र सम्झना ! यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरुका कृपाले सवैको कल्याण होस् … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~ टिभी हेर्‍यो नेता देखाउँछ, रेडियो सुन्यो नेता कराउँछ छापा सबले नेता पढाउँ छ, जनमानसमा नेता छाउँछ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~ देश बचाउने कुरा छोड्नुहोस् न प्लिज, देशलाई केही भएकै छैन, बचाउनुपर्ने नेपालीलाई हो, विचरोलाई मारेर भ्याएकै छैन !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~ “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~ थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : तपाईँ कुन खालको ज्वाइँ?

~चर्चित ढुङ्गेल~ ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘ए, नारान्!’

~मनोज गजुरेल~ ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : मागी मागी छोराऽऽऽ बे

~बासु श्रेष्ठ~ शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेताजी भन्नुहुन्छ

~गिरेन्द्र प्रधान~ खुट्टा ढोग्नु परे पनि परोस् । चाकडी गर्नु परे पनि परोस् । पार्टी नै फुटाउनु परे पनि परोस् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ

~चट्याङ मास्टर~ यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : खाली बोतल, पुराना कागज

~चट्याङ मास्टर~ मेरो शहरमा हरेक दिन, एक साइकलवाला आउँछ, खाली बोतल, पुराना कागज, किन्न बोल लगाउँछ । हिजो साँझसम्म, मेरो घरमा बोतल भरि थियो, म खाली थिएँ, अनि रात पर्यो, म भरि भएँ, बोतल खाली भयो । फेरि बिहान भयो, … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेताको त्याग

~चट्याङ मास्टर~ त्यागी छन् हाम्रा नेता सब, यी दिनहुँ त्याग गर्छन्, झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्छन् !! झ्यालखानभित्र धेरै त्यागें, ल्यायौं बाहिर त्याग्नलाई,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : म पनि मन्त्री हुन्थें तर…..

~चट्याङ मास्टर~ हेर्नोस् ! मन्त्री त मै पनि हुन्थे, तर – बाउआमाले पढाइदिए ! गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ! इष्टमित्रहरूले झन्, आपसी मेल सिकाइदिए !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७१

~सिस्नुपानी~ भनभन भाइ हो     – संविधान भनभन बैनी हो     – संविधान स्वर मिलाइकन      – संविधान जोडले भन      – संविधान ढोगेर माटो     – संविधान सुनौलो बाटो     – संविधान विश्वकै चासो     – संविधान पुस्तालाई नासो … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ढीइइइइइइलाआआआइइइइइइइ

~चट्याङ मास्टर~ संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रो लागेझैं संसारभरिको ढिलाइ पनि नेपालमै आएर थुप्रो लागेको छ हामीले क्रान्तिकारी अग्रगामी छलाङ मार्दै उफ्रँदा पनि दमको ज्वरोले ग्रस्त चिप्लेकिरो हामीभन्दा अगाडि लागेको छ यहाँ ढिलाइ पनि यति ढीइइइइइलो हुने गरेको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भोट दिउँ गधालाई !

~चट्याङ मास्टर~ कसैले मेरो ढोका ढकढकायो खोल्दा घरमा नेता आयो भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला अघिपछि डन उसका कोही भतिजा कोही साला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment