रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कथा : कृष्ण सुदामाको कथा
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : सुस्तरि-सुस्तरी
Tag Archives: नेपाली कविता
केस्रा : अधिकार
~मौलश्री लिम्बुु~ लडेर जाऊ खोसेर खाऊ मर्नुु छँदैछ हक जताऊ
कविता : संयमित मनुष्य
~समा श्री~ देख्छु अचेल जताततै क्याक्टस उम्रिँदो छ को हो त्यो शान्तिवाटिकामा क्याक्टस उमार्ने ? कहाँबाट आए यी ? धरती पुत्र हुन या गगनका देव ? कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ? अभिष्ट के हो क्याक्टसको ? न त … Continue reading
कविता : हिंसाको खेती
~शिव प्रकाश~ हिंसाको खेती मलिलो हुदैछ त्यो माटो मानव रगत-मासुले, सायद अब पखालिँदैन कहिल्यै त्यो माटो मान्छेको आँसुले । लागायौ खेती हिंसाको उजाडेर हिजोको त्यो मनोहर मानव वस्ती,
कविता : वेश्या समय !
~अनुज श्रेष्ठ ‘प्रवास’~ जसरी साँट्छे नयाँ नयाँ ग्राहक सँग वेश्या प्रत्येक रात र दिन त्यसरी नै साँट्छ समय सत्ता र शक्ति वेश्यालयमा झैं राजनीतिको पर्दा भित्र पनि सधैं नाङ्गिन्छ मान्छे क्रय-बिक्रय हुन्छ मान्छे समाजले तिरष्कृत गर्ने वेश्या झैं
कविता : दसैं
~भुपेन्द्र वीर विक्रम लामा~ बर्सेनि एउटा खहरे गजबको भेलबाढी उरालेर आउँछ एउटा सानो पाखे खेत स्वात्तै बगाएर अर्कैको बहिखातामा थुपार्छ रित्तिन्छन् धेरै गोठ अनि खोरहरु जम्मै बदलिन्छन् किन्चित खोष्टाहरुमा खोष्टाहरु बदलिन्छन् बजारका दुकानहरुमा एकाद बोरा चामल र चिउराहरुमा दुईचार जोडा … Continue reading
कविता : आएन दशैं
~यामु काउचा ‘निश्चल’ मगर~ दशैं आएर गयो । अह, मेरो आमालाई आएन राउटेहरुलाई आएन जुम्ला, हुम्लातिर आएन । मेरो देश सुन्यतामा हराएको छ तन्त्रहीन गणतन्त्र छ । कुहिरोमा हराएको, काकाकुल काग जस्तै, मेरो देश अध्यारोमा रुमलिएको छ ।
कविता : लक्ष्मीपूजाको शुभकामना
~डा तारानाथ शर्मा~ दीपावलीको पवित्र चाडमा घरभरि मनभरि बत्ती बलून् झिलिमिली झिलिमिली दीया बलेपछि दैत्य अँध्यारा सबै जलून् आऊन् हाँस्तै आमा लक्ष्मी नेपालीहरूमा स्नेह भरून् खेलौँ द्यौसी भट्ट्याएर जनले संस्कृति बोध गरून् छिमेकीहरूका घरमा सुन्दर फूलका माला वरिपरि सेलरोटीको सुगन्ध … Continue reading
कविता : दशैं आको होला
~साधना शर्मा~ हावासँगै माल श्री धुन बजेजस्तै भाको होला वातावरण आफैंमा नै सजे जस्तै भाको होला झकिझकाउ बजारमा भीडभाड होला पक्कै मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई
कविता : दशैं
~बासु ढकाल~ प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो … Continue reading
कविता : मेरो र माइली बिकको दशैं
~रवीन्द्र मिश्र~ सधैंझैं यो पटक पनि मेरालागि दशैं उस्तै-उस्तै रह्यो खोला बग्यो, रगत बग्यो (जिन्दगीको) अर्थ बयो चेतनामा फेरी एकपल्ट मार हान्दै दशैं आयो, अनि गयो खै के भयो? तर कलियुगमा पनि कुन्नि कुन ‘मान्छे’को आँखा परेछ — माइली बिकलाई … Continue reading
कविता : आहा ! दशैं
~सुनिता गिरी~ जताततै हर्ष हर्ष दशै आउँदैछ प्रकृतिले मानव संग प्रीत लगाउँदैछ न छ जाडो न छ गर्मि सुख छाउँदैछ घर दैलोमा सिगारीदै दशै आउदैछ आकाशको टहटह जूनमा छायाँ हेर्दै बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै
कविता : दशैं
~दाजु गुरुङ~ आकाशे मार्गवाट वादलका यानहरुमा तैरिदै तैरिदै आउने सागरका छालहरुमा पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा हरेक साँझ विहान आइपुग्यो कि भनेर हेरिरहेछु , चेप–लाप–कोक* को नियमित उडानहरुमा पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरी **हरुमा र चहारीरहेछु स्टेशन … Continue reading
कविता : दशैं
~सुरज सुबेदी~ आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन ।
कविता : रोइरहेको हिट्लर
~राजव~ हिट्लरले पढेका किताबहरु विद्वानहरु संकलन गर्दैछन् र भन्दै छन् हिट्लर हत्यारा मात्र हैन ज्ञानी पनि रहेछ यो समाचारपछि ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन गलत भएकोछ
कविता : योगमायाको काँचो वायु
~सीमा आभास~ त्रिपुण्डक धारिणी साध्वी म योगिनीको काँचो वायु झ्ााँक्रोको चम्मर हल्लाउँदै बल्ल उत्रिएको छ आङमा १९९८ असार २२ गतेदेखि भड्किएको आत्मा। खबरदार! अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ। जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर धामीले ढ्याङ्ग्रो ठटाए … Continue reading
कविता : भोको पेटका उत्सव
~श्रीभक्त पौडेल~ भोको पेटमा उत्सव मनाउनेहरु सुन ! तिमी आँफै खोक्रिदै छौ सिद्दिदै छौ एक एक गरेर जसरी सारङ्गीलाई खोक्रो पारिन्छ त्यसरी नै खोक्रो पारिदैछ तिमी लाई पनि। बज, गुनगुनाउ या सवाइ नै कह तर तिमी खोक्रो छौ खोक्रो।
हास्य-कविता : केहि वर्ष पर्ख न ल!
~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!
कविता : दशैं , नेताज्यू र हामी
~दीपक जडित ~ ओ नेता ज्यू , एक फेर एता सुन हामी जनता हौं त्यही गरिव जनता जस्को निंती तिमी युद्ध लड्दैछौ हामी र हामी जस्तैको उत्थान गर्न तिमीले लडेको युद्धले हेर आज हामी विस्थापित भएका छौं आफ्नै मुलुक भित्र … Continue reading
कविता : गधा
~अशोक पार्थिव तामाङ~ इजरायल बसाईको एउटा साँझ अटो बुसमा पसेर म “तेल अभिव” शहर हुरूरू जाँदै हुन्छु बाटो वरपरका थुप्रै लैन्डस्कैपमा केहि खेती, केहि बगरहरू पनि देखिन्छन् अलि पर केहि बगाल गधाहरू ! मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु
कविता : दशैं र देश
~दिनेश ज्ञवाली~ दशैं गयो, तिहार आयो छोरोले दशैं कसरि मनायो ? के खायो के गर्यो होला? कठै एक्लै पर्यो होला? भन्ने कत्ति नठान्नु आमा पिर सुर्ता नमान्नु आमा घरबाट टाढै सहि म ऐले जहाँ छु त्यहि एउटा सानो नेपाल पाँए … Continue reading
कविता : म इश्वर नदेखेको मान्छे
~बलदेव भट्ट “बिहानी”~ हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन, म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु! धानखेतमा धान र पसिना मुर्च्छाएर एक … Continue reading
कविता : ऊसँगको भेटमा…
~विवश पोखरेल~ व्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले
छन्द कविता : दशैं
~रञ्जना पौडेल~ सबै राम्रा राम्रा सरस खुशियाली पन सगै। झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।। मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ। म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।। ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।
छन्द कविता : यसपालिको दशैं
~देवी नेपाल~ आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन। पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।। यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब … Continue reading
कविता : विश्वास
~सुरेन्द्र रजौरा~ अतितका क्षणहरुको शिवालोकन गर्दै कमी कम्जोरहरुलाई विचारका डस्टरले मेट्दै समयको अनावश्यक भेलबाडीबाट आफूलाईल बचाउदै उज्यालो भविष्यको खोजीमा डौडिरहेको छु, म पशुपति, स्वयम्भु
कविता : स्वप्न मोह
~विद्या सापकोटा~ खुल्दा–खुल्दैको आँखामा बास बस्न आए थे केहि थान बिम्बहरु – सपनाजस्तै …………… ।। सपना–‘कल्पनातित आकाश’
कविता : एक हुल मान्छेहरु
~गिरिराज बाँस्कोटा~ आलो रगतमाथि बास्नादार विषको घडा पिलाएर उज्यालोको खोजीमा हिडिरहेछन व्यानर र झण्डा भिरेर एक हुल मान्छेहरु दुखिरहेका मुटुहरु आशुका थोपामा सागर मिसाइरहेछन बस एक पेट खानका लागि संघर्ष गर्नेहरु दिनरात भाग्यको हवला सुनाईरहेछन यति वेला ति एक हुल … Continue reading
कविता : आँखा खोल बुद्व
~प्रतिमा केसी~ मेरो देश रोईरहेछ तिम्रो देश दुखिरहेछ विनासकारी भुकम्प आईरहेछ त्राही त्राही पारिरहेछ आज मरिन्छ कि भोलि भन्ने भयंकर त्रासदीले बांच्नेहरुलाई पनि पटक पटक मारिरहेछ असुरक्षा र अशान्तिले हाहाकार पारिरहेछ चहराएका घाउमा मलहम लगाउन मानव ह्रदयमा मानवता जोगाउन सहयोगीहरुलाई … Continue reading
कविता : जिन्दगी !
~महेश्वर पन्त~ सपना जस्तै त छ यो जिन्दगी! कहाँ झुल्कियो कहाँ अस्ताउने हो आशै आशको भकुन्डो अबिरल अनगिन्ति चाहाना सङगै खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा अल्मलीरहेकोछ, माकुराको जालो जस्तै सफलताका खुट्किलाहरु उक्लिँदै असफल्ताको ओरालो झर्दै हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म के … Continue reading
कविता : हेपाहा
~गोविन्द गिरी प्रेरणा~ हेपाहाको धर्म हेप्नु हो हेपाहाको कर्म हेप्नु हो हेपाहाहरु हेप्नुलाई नै मोक्ष ठान्दछन् मोक्ष मान्दछन् । हेपिनेहरुले हेपिनुलाई कर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई धर्म नमानेपछि हेपिनेहरुले हेपिनुलाई मोक्ष नमानेपछि हेपाहालाई औडाहा हुन्छ
कविता : युगको ढुकढुकी तिमी
~रिता राई~ युगको ढुकढुकी तिमी नब्बे डिग्री भई उभिएर भूमध्य रेखाको बाटो भएर तिमीले हिद्द्नै पर्छ, भुकम्प र सुनामीले तिम्रो बाटो छेकिने छैन भुवंरीले तिम्रो दिशा परिवर्तन हुनेछैन कटौँरीको महको मात तिमीलाई लाग्ने छैन ऊनीउँ झै स्पोर छर्दै पप्पी फूल … Continue reading
