Tag Archives: कथा

कथा : Mrs. Unnya र Crape Myrtle

~रुमन न्यौपाने ‘अमन्त’~ लेखक अपरिचीत छ । कथाको बास्तबिक मिती छैन र कथाको अघील्ला पन्नाहरु पनी हराएका छन् । म कथाहरु रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरु जहीले पनी रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिक संग गरिएको छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~ भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ठगिएको मान्छे ..

~दिपेन्द्र खड्का~ बसले बस रोकिने ठाउमा रोकी दियो चारै तिर हेरे कहिँ पनि गाडीको यात्रा देखिन गाडीको धंग धंगीले होला मलाई खासै उभिन मन परेन परबाट एउटा कालो चस्मा लागएको रिक्सावाल आएको देखे मुख पुरै ढाकिएको थियो मन मनै सोचे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुमायाँ र पुरुष छाया

~जे.बी. शेर्पा ~ नमस्ते सर ! मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोरी गर्लफ्रेन्ड

~पुस्पराज गिरी~ खासै रगतको नाता थिएन, उमेर पनि धेरै फरक थिएन; रूममेट र मेरो। तरै पनि म उहाँ लाइ अंकल भनेर बोलाउथ्यें। एक apartment शेयर गरेर बसेका हामी काका भतिजामा धेरै कुरा मिल्दाजुल्दा थिए। प्राय हामी आ-आफ्नो विदाको दिनबाहेक अन्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~ एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्राविधिक लोग्ने

~वैकुण्ठ ढकाल~ रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् । ‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’ ‘हैन के भो ?’ किन मुर्मुरिएकी ? ‘के हुनु नि, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाकस

~धीरकुमार श्रेष्ठ~ तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो बाकस

~सरगम भट्टराई~ पुस २० को रात, आर्यनको घर छोड्ने रात,आफ्नो माटो,बाटो र मायालु परिवार छोड्ने रात,अर्को तर्फ सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती फलाउन परदेश हिड्नु अघिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फरवार्डेड म्यासेज

~रामहरि पौड्याल~ चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुशुप्त कथा

~कोइँचबु काःतिच ‘उत्तम’~ आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु । ‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~ म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।” तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर आधुनिक जन्मोत्सव कार्यक्रम

~टी एन रिजाल~ डिसेम्बर महिनाको दिन लण्डनको चार्ल्टनमा पिटपिट पानी परिरहे पनि मन चङ्गा झैँ खुशी थियो । धेरै वर्षपछि सम्झेर टेक्स्ट मेसेज पठाएछन् राजुले । जसमा ‘जन्मोत्सवमा जसरी पनि आउनु है, चुल्हो निम्तो छ’ लेखिएको थियो । अहिले उनको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~ You think the hills are mute- I call them eloquent. Oh yes, friend! I’m free in my inebriation- that’s just the way I am. -Laxmi Prasad Devkota घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~ बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्जीको नसिइको मन

~गजेन्द्र बुढाथोकी~ नामः कालुमान दर्जी उमेरः ५२ वर्ष खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ । दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पथरीको पाठेघर

~सन्तोष पौड्याल~ गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~ नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार । ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~ पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु । charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफे लभ

~गजेन्द्र बोहरा~ पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी । यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. । यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाइ र फूल

~अमर न्यौपाने~ उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ । उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याम्पस गेटकि बहुलाई

~कमल ढकाल~ २०६५ साल माघ महिना l प्रकृति लाई चुनौती दिंदै अर्धनग्न  हिंड्ने युबतीहरु पनि आजभोली छाला रंग को लेगिन्स लगाएर हिंड्न थालेका थिए l यिनीहरुलाई थाहा छ आँखाको कमजोरी, सत्य देख्दैन सतह देख्छ l र  निरीह बुद्धि को दुर्बलता, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~ मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक रातको प्रेम

~शितल दहाल~ उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चर्किएको ऐना

~प्रमिसा केसी~ रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोठा खोज्नुको पीडा र छाँया

~केदार ‘संकेत’~ ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ? भोली ! कतिबजे ? ठीक तीन बजे ! हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ? केबी ! हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछिको अर्को कथा

~प्रकाश के.सी.~ शहरमा गोली चलेको थियो । शहर, अलि भित्रतर्फको थियो । दिन छिप्पिँदै थियो, पाकेर दिन जो खस्दैथियो पट्टाक्षेपभरि, क्षितिजबाट सूर्य खस्न थाले जस्तै । सबै एकैचोटी वल्लो देवलको डीलबाट कान थाप्दै थिए । ‘उसले’ विपिनको केश छाँट्नको लागि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी दर्केपछी

~बन्दना श्रेष्ठ “बिवश”~ माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ ।राती त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि,बर्सातमा म निकै रमाउछु । म काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~पारिजात~ बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुगाको गन्ध !

~लाक्पा फुटी शेर्पा~ छेची घर पुग्दा अँध्यारै भएको थियो । उसलाई बाटाभरि पनि देण्डीले दिएको त्यो दुईतिर गोलो भएर माझमा सानो फित्ताले अड्काएको लुगाले तानिरह्यो । उसले टाउकोमा खप्ट्याएर लगाई । चस्मा जस्तो बनाएर लगाई । ‘यो त पछाडि पो … Continue reading

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

कथा : घुर

~दिनमान गुर्मछान~ पुस लागेपछि चिसो महँगी झैं ह्वात्तै बढेको थियो। यो चिसोमा बाँच्न सकिन्छ के? मानिसहरू भन्न थालेका थिए। हुनेहरू बाक्लो लुगामा न्यानो भएर बस्थे। नहुनेहरू साँझ्सँगै कक्रिंदै जान्थे। भगिराम मुसहरले हरेक साँझ् चिसो भगाउन पिउने उपाय निकालेको थियो। अरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment