~Soham Dhakal~
A pen, a paper.
Few words.
Of life,
of love,
and hope.
Few more,
of emptiness Continue reading
~Soham Dhakal~
A pen, a paper.
Few words.
Of life,
of love,
and hope.
Few more,
of emptiness Continue reading
~Soham Dhakal~
Your tears
Like the morning dew.
Like pearls.
In slience,
And in solace.
In sadness?
Or in joy?
Your tears. Continue reading
~Pujan Roka~
I see the world
Being destroyed bit by bit,
people by people and nation by nation;
I see blood spilling all around,
its dreadful smell
encroaching the harmony of the air.
I hear humanity cite
words of deception Continue reading
~Lekhika~
What this little word contains probably a very few of us realize.
It reminds us how we can shape our thoughts the way we like.
It is all in our hand how we want to look at things and analyze.
May it be a simple thing or something that is difficult to rationalize?
Why are there so many variety of people on this planet. Continue reading
~Pujan Roka~
She walks by smoking
with a large bag of trash in her hand,
An empty case of beer,
A small kid running beside her
asking silly questions as his mother climbs the stairs,
She smokes as she talks to her son –
large puffs of smoke gusting from her mouth,
She walks by smoking Continue reading
~Soham Dhakal~
Something caught my eye. I was walking around Kathmandu aimlessly; something was written on the pillars near the New Road gate. It read ” Bahudal Murdabhad, Daka sansad Murdhabad”. Although such slogans are not new, and neither is the graffiti on the walls, something made me pause and stare at it. These pillars preceded my memory. They still retained their original green color, and were probably painted from time to time, whenever there was an important enough event, Click Here to Read More
~Pujan Roka~
I sit in the barber’s chair
with a grin.
My hair has grown quite long,
not too long,
yet it bothers me.
I look at the mirror;
Need a little cut here
and a little cut there.
Finally, after a few days wait,
I am sitting in the barber’s chair.
I grin, Click Here to Read More
~Prabhat Karki~
I was roaming around in a mall, the other day.
I was alone like an unattended shopping cart
With a squeaky wheel that no one wants to drag around
I was confused a bit, not exactly lost, but was searching for the answer
Don’t laugh at me, I know, ” Answer in the Mall??”
Everything in the mall was on SALE.
Walls of posters on the Store windows,
25% -50% SALE!!! Click Here to Read More
~Basu Gautam~
My private thoughts
confined within its own world inside my mind
when I ask
refuses to be released
and share itself with the world
if I force
surely it would deny
and I would think Click Here to Read More
~Basu Gautam~
A man with lantern in his hand
as he arrives in no man’s land
sacred air of freedom where prevails
lifts up slowly his lantern
witnesses the broken bridge as it declines
to connect two entirely different islands
deeper wounds of ignorance Click Here to Read More
~K. Anish Pokharel~
Oh Messiah!
Of clairvoyance and absurdity,
where art thou?
Hear me,
For they say, ‘ voice of the distressed never go
unheard.’
But, Click here to Read More
~Basu Gautam~
Fatigued of solitude
in the world full of chaos
to crawl ahead
young man in doubt strives
countless paths that appear before him
doubles his chaos and triples his doubt Click Here to Read More
~Baba Hajoor~
The sky was blue as blue could be,
the fields a tender green.
The sun had risen over the horizon,
it all seemed ethereal to me.
My heart kept on soaring higher and higher,
like a caged bird at large,
which had finally got its freedom again, or
as if travelling leisurely on a royal barge. Click her for More
~Shradha Rayamajhi~
The waves that brought you to me
took you away
the wind that blew you near me
drifted you away
the clouds that we saw together
melted away Click Here for More
~Arun Budhathoki~
Trapped Amongst Hue Ja Fort & The Modernist
Calm, calm against the thriving of the dark
Continue reading
चौतर्फी सडक जाम भइरहेको छ । ट्राफिकले साइड दिन छोडेर चर्को स्वरमा कराइरहेको आवाजतिर नजर च्यातिरहेका छन् । कोही बुझेर हाँसेजस्ता देखिन्छन् । कोही अरू हाँसेको देखेरै हाँसोमा हाँसो मिसाइरहेछन् । सहरका कुल्लिहरू, रिक्सावाल र मजदूरहरू अनि दूरदराजबाट सहर पसेका दुब्ला, पातला र ख्याउटे अनुहारहरू निकै गम्भीर देखिन्छन् । पलभरमा सहरको अति व्यस्त चौक मान्छेको भीडले पुरिएको छ । यहाँ के हुँदैछ ? एउटाले अर्कोलाई प्रश्न सोध्छ । कसैले कसैको न त प्रश्न नै सुन्छ न त जवाफ नै दिन्छ । पहिले आएकाहरू एकाग्र भएर कसैको भाषण सुनिरहेछन् । पछि आउनेहरू परपरबाट टाउको सकिनसकि तन्काएर अगाडिको दृश्य हेर्ने कोसिस गरिरहेछन् । मान्छेहरूको बीचभागमा केही ठाउँ खालि छ । जहाँ एउटा ठूलै पर्दा टाँगिएको छ । बाँकी पढ्नुहोस्
~रोबर्ट जे. मार्टिन~
अनुवाद : एकदेव अधिकारी
डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?”
बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?”
डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले तपाईँ बुस्टरडोज लिन चाहनुहुन्छ, होइन?”
“हैन, हैन!” उसले आफ्नो हत्केला डेस्कमा राख्दै भन्यो, “पोहोर एउटा दुर्घटनामा मेरो बुढीऔँला काटीयो। त्यो फेरी पलाउन छ महिना लाग्यो।” बाँकी पढ्नुहोस्
~आन्विका गिरी~
ढोकाको सानो प्वालबाट घरबेटीको गञ्जीका दुई वटा प्वाल देखिए। संसारमा यही एउटा मान्छेलाई म अनुहार नहेरी चिन्न सक्छु। खाना नखाँदै आएको भए मेरो दिक्क लाग्दो अनुहार उसले हेर्नै पर्थ्यो। रमला अफिसको कामले बाहिर गएकीले एकसातादेखि खाना बनाएर म गलिसकेको छु।
“बाहिर एउटी बूढी गोपाल, गोपाल भन्दै छे”, घरबेटीले दिक्क मान्दै सोधे, “चिन्नुहुन्छ?” बाँकी पढ्नुहोस्
~यात्रा गुरुङ~
विश्व युद्दाको झल्को मलाई दिलाईरहेको छ बेला-बेलामा देशको गृहयुद्दले यद्दपी गृहयुद्द अलि पर पुगिसके । टेरेस!तिमी जिवित टेरेस बन्न कटिबद्द छौ,टेरेसको मार्ग समाल्नु भएकोमा सफलताको कामना ।हृदयको पानबाट नमेटिने अक्षरहरुमा “मदर टेरेस र फ्लोरेन्स नाइटुङ्ला “हुन ।यि शब्द भित्रको रसमा म हराउँछु,शब्दयिक अर्थ खोज्छु बृहद शब्दकोष झै फेला पर्छु । यि दुई महान नायिक मेरो हृदयमा मात्र नभएर विश्व इतिहासमा मानव जगतको परोपोकारीकी हस्ती हुन्,विश्व युद्दको घइतेहरुको मलाम हुन ,ममताकी देवी हुन , वा,निस्वर्थ स्वयसेविक हुन ।टेरेस तिमीले मलाई कुनै यात्री भनेर चिन्दा हुन्छ्,वा महमुर्खा भनेर चिन्दा फरक पर्दैन बाँकी पढ्नुहोस्
~जीवन देवान ‘गाउँले’~
लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना
टिपाएँ ।
सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए त के होला !’
सुमनको अनुहारमा रिसराग देखिन्थेन । अस्पष्ट स्वारमा बोल्यो सुमन – ‘अव ऊ सँग मिठो बोल्नुको औचित्य के रह्यो र ?’
ब्लाङ्केट खुट्टादेखि टाउकोसम्मै छोपेर सुमिना पलङ्गमा पल्टेकी थिईन । सुमन र म भएर सामान प्याक गर्दा पनि सुमिनाले वास्ता गरिन । त्यो त थाहा भएकै कुरो हो कि सुमिना निदाएकी छैन तर भुस निन्द्रामा भएको स्वाङ् गर्दैछे । मेरो मन बोल्यो – ‘नारी हृदय पनि कठोर हुदो रहेछ ।’ बाँकी पढ्नुहोस्
कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको बाडभन्ज्याङ नाघेर पूर्वपश्चिम पैmलिएला पनि । तर अहिलेसम्म यो कामको नेतृन्व काठमाण्डौ चेतनाले नै गरिरहेको छ । बाँकी पढ्नुहोस्
उनि अनि विधाता
“सानी, सानी” कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएँ । यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएँ ।
बाहिर हेर्छु त बिजय पो रहेछ।
“किन बिजय ? आऊ न भित्रै, ” मैले अघि पछि झै मुसुक्क हाँसेर सोधें र भित्र आउन आग्रह गरें । बाँकी पढ्नुहोस्
~यश घिमिरे~
पात्र -१
पोखराबाट चितवन जान डाइरेक्ट गाडी नभेटे पछी मुग्लिन झरेर अर्को गाडी चढें | करिब २४ – २५ बर्षको जस्तो देखिने गोरो र हसिलो अनुहार गरेको एकजना भाई भाडा उठाउदै आयो | जब नजिक आइपुग्यो मलाई हेर्दै खुसि मिस्सिएको स्वरले सोध्यो – दाई ! सन्चै हुनुहुन्छ ? | हजुर लाइ भेटेर एकदम खुशी लाग्यो …” भन्दै दह्रो गरि हात मिलायो | म रनभुल्लमा परें | केटो राम्रो , हसिलो र पढेलेखेको जस्तो देखिन्थ्यो | भए भरको स्मरण शक्ति लगाएर उसलाई चिन्ने प्रयत्न गरें , सब व्यर्थ | जिन्दगीको कुनै पनि मोडमा चिनेको , भेटेको मान्छे हो जस्तो लागेन | तैपनि आफ्नो असजिलो पन छिपाउन भनें -” अँ भाइ सन्चै छु | मलाई नि तिमिसंग भेटेर खुसि लाग्यो ” | पर्सबाट बस भाडा निकालेर दिन खोजें , बाँकी पढ्नुहोस्
~टीका खरेल सुवेदी~
आज दिन घमाइलो छ । रातभर पानीरुपी वेदनाका आँसु बर्साएर आकाश पनि थाकेको जस्तो छ । मौन भएर मेरै शिरमाथि टाङ्गिएको छ । ठाउँठाउँमा कपासझैं सेता वादलका थुम्काथुम्की विभिन्न आकृति बनाएर एक आपसमा खेलिरहेका छन् । कपासका डल्लाझैं सेता यी बादलहरु आफ्नी आमाको सारीको सप्को भित्र कु कु गर्दै बेलाबेला चियाएर हेर्छन् । यी बादलहरु कोही बेला घामसँग जिस्किँदै घामलाईनै पनि ढाकेर छायाँ बनाइदिन्छन् । ओहो कत्ति चुलबुले , चकचके छन् यिनीहरु ।
कौसीमा गएर यस्तो मनोरम दृश्यमा हराउँदा हराउँदै पनि मेरो आँखा त्यो परको सुनसान झुपडीमा गएर ठोक्किन्छ । गगनचुम्बी महलहरुले भरिएको कङ्क्रिटको यो शहरभित्र पनि हरियो रुख विरुवाले ढाक्न भ्याएको छ त्यो घरलाई । चारैतिर लहराले बेरिएको छ मानौं वर्षौंदेखि त्यो घरले एक्लै बाँच्नुपरेको छ । उसको शरीरमा बाँकी पढ्नुहोस्
~हरिप्रसाद भण्डारी~
मलाई एउटा कथा लेख्नु जरुरी थियो र म त्यसैका खोजीमा हिडिरहेको थिएँ। मलाई थाहा थियो, मैले खोजेको कथा कुनै बगैचा वा नदीका किनारमा भेटिदैन भन्ने कुरा, त्यसैले म गाउँ, शहर र गल्लीहरूमा घुम्दै थिएँ कथा खोज्न।
कथा खोज्दै हिँडिरहेको मैले एकदिन उनलाई भेटेँ, एउटा साहित्यिक कार्यक्रममा। कार्यक्रममा मैले वाचन गरेको कविताको प्रशंसा गर्दै उनले कविताको प्रतिलिपि मागेकी थिइन।
‘कस्तो सान्दर्भिक र प्रगतिशील कविता! यस्तो राम्रो कविता लेख्ने मान्छेले किन आफूलाई कथामा मात्र सीमित राख्नुभएको? कथा र कविता दुबै विधामा समान रुपमा कलम चलाउनु भए राम्रो हुन्थ्यो नि।’
एनले मप्रति गरेको प्रशंसा थियो यो। एउटी अपरिचित युवती मानौ बर्षौदेखि परिचित भएजस्तै गरेर बोलिरहेकी थिइन। बाँकी पढ्नुहोस्
‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा हुन्छ भन्नु हुन्थ्यो हजुरबुवाले । साँच्चै हो र छ । मैले झिँजो मान्दै भनेँ- आ….. साबित्रा कुरा के हो खुलस्तै भन न । घुमाइ फिराइ भूमिका बाँध्ने तिम्रो बानी मलाई मन प्रदैन । एक त समयको बर्बाद, अर्को सुन्न पट्यार लाग्दो हुन्छ । बाँकी पढ्नुहोस्
२०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जिविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा राजाको शासन हटाउन भनेर लागेको पार्टी थियो त्यो । त्यो पार्टीले राजाको शासनकालमा १३ सिट ल्याएर सदनमा विजय प्राप्त गर्यो । रामलाई भने काठमाण्डौं उपत्यकाको इञ्चार्ज बनाइएको थियो । त्यत्ति बेला राम असनमा एउटा कोठा लिएर बसेको थियो । वालकैमा काठमाण्डौंमा हुर्केको हुनाले रामको जिम्मामा काठमाण्डौं उपत्यका थियो । बाँकी पढ्नुहोस्
~Shyam Rimal~
Humans would remain busy
and hunger shall die.
So would the thirst in the new millenium. Continue reading
~कल्पना अबस्थी~
भो अब हामी नभेटौं तिमी मलाई फोन पनि नगर र मेरो घरमा आउने कोशिश पनि नगर्नु । आज बाट तिम्रो र मेरो सम्बन्ध सकियो कति सजिलै भन्दै थियो उ मेरो आँखामा आँखा जुधाएर ।
म प्रश्न गर्दै थिए किन
किन न भेट्ने हामी के भयो
म संग त्यस्को उत्तर छैन किरन म तिर सजिलै हेरेर कुरा गर्दै थियो उसको लागि यो सबै एउटा अपरिचित संग गरेको कुराकानी जस्तै थियो । बाँकी पढ्नुहोस्
~सुरेन्द्र सुमन~
अन्ततः आफु जाने नै निर्णय गरेपछि रमेशले मलाई पनि कर गर्यो । मलाई विलकुल मन थिएन । म डान्स बारमा पहिले कहिल्यै गएको थिईन । तर रमेशले गएरै छोड्ने निर्णय लिए पछि उसको साथी बनीदिन भए पनि ऊ सित जाने मनसाय गरे र चुपचाप म उसको पछि पछि हिडे । बारमा पुगेपछि त्यहाँको वातावरण निकै रोमान्चक देखिन्थ्यो । झिलिमिली विजुलीको चम्काई सँगै बारको अगाडी कतिपय केटा केटी कम्मर मकाई मर्काई खुब नाँचीरहेका थिए । अर्कोतिर कोही नास्ता गर्दै थिए अनि कोही पिउदै थिए । प्रत्येकको साथमा जोडीहरु थिए । हामी पनि पस्यौ बार भित्र । एउटा गोरी लाग्ने केटीले हामीलाई बस्ने ठाउँ देखाई दिई । नाँचिरहेको मन्चलाई अगाडी पार्दै हामी बसेका थियौं । ठुलो ठुलो आवाजमा Continue reading
~रामजी बलामी~
लामो समयको खडेरी पछी आज मुसलधारे पानी परेको छ । खडेरीले धान रोप्न नपाए पछि रोई कराई गरिरहेका किसानहरुकालागि ठूलो वरदानसावीत बनेको छ यो झरी । यस्तो मुसलधारे वर्षामा पनि बाहिर मान्छेहरुको आवतजावत निकै बाक्लो देखिन्छ । हातमा कोदालो प्लाष्टिक लिई सवै आ आफ्नै धुनमा कुदीरहेका छन । रोपाई गर्न नपाएर हातमुख नै जोड्न नपाउने हो कि भन्ने पिरमा डुबेका किसानकालागि पानी पर्नु भन्दा खुसीको कुरा के रह्यो र त्यसैले त त्यत्रो पानीको पर्वाह नगरी डौडीरहेका छन खेतमा पानी लाउन । यस्तै डोडधुप गर्दैछ पल्लो घरको दाजु नरेश पनि तर उसको Continue reading
~वेद थापा “बेहोशी”~
एक प्रकारको बिकाशको थालनी, बाचा हरुको पुर्णता तर्पm चालीएको पाईला अथवा समयको कटनी मात्रै हो अथवा अरु के को लागिहो तर नेपालको ठिङ्गो एउटा माहानगर पालीकाले एक पटक मान्छे हरुका इच्छा अनि चाहाना बुभ्mने मनसायले कुनैबेला एउटा कार्यक्रमको तर्जुमा भने गरेको थियो । र सो कार्यक्रममा धेरै धेरै प्रस्न हरुका साथै उत्तर हरुको आदान प्रदान पनि भएको थयो तर ति सबै प्रस्न अनि उत्तर भन्दापनि तिनिहरुको सार संक्षेप मात्र जस्ताको तस्तै याहाँ राख्ने प्रयास गरिएको छ ।
प्रस्नकर्ता ले भन्यो—
“तपाईको शुभ नाम ?” Continue reading