~प्रवेष पौडेल~
धारो देख्दा पानी खोन्छु आखा तानी तानी
बाबा मलाई भन्दिनुन खोई धारामा पानी
के को दुलो यहाबाट खै के झर्छ कैले
जति जान्न खोज्दा पनि थाह पाइन मैले । Continue reading
~प्रवेष पौडेल~
धारो देख्दा पानी खोन्छु आखा तानी तानी
बाबा मलाई भन्दिनुन खोई धारामा पानी
के को दुलो यहाबाट खै के झर्छ कैले
जति जान्न खोज्दा पनि थाह पाइन मैले । Continue reading
~Sunil Khanal~
The nude trees next to my apartment
seemed to be sighing all winter long
perhaps they remember those cold days
and my pathetic kindness
“What a skeleton!” I used to shout
“God has no mercy on you dear!
You better hibernate yourself !” Continue reading
~Pranati Koirala~
Eyes focused on those rosy cheeks
As she descended from the stairs
He was amazed and shocked
That such a rare beauty could even exist
Keeping him spell bounded by the charm,
“Where on earth did she come from?” Continue reading
~Ram Kharel~
When I was young
I never needed anyone
Making Jokes was just for FUN
Those days are gone…. Continue reading
~Shah Pravinchandra Kasturchand~
You keep your name anonymous,
Without name you will be famous.
Toil hard with ordinary name,
Still he earns not the fame;
He sleeps his final sleep,
Only he knows he is asleep. Continue reading
~Benoy Thapa~
Bravest among the bravest
No storm can stop them
Might is like the force of nature
Like the wind blowing forever
This is what they are. Continue reading
~Sailendra Sakar ~
(Translated by: Yuyutsu R. D, Sharma)
Constituion isn’t some books name,
nor is it a fresh weapon from some nuclear arsenal,
A blue stretch of a sky,
A bird exuberent attempt to fly,
A cry of a gurgling brook,
A prism of some jubilent vision. Continue reading
~Shilu G.Neupane~
I used to give lectures in my class about America and Americans before I came to America in real. I used to teach English in the government college of Nepal, an Asian country, and while teaching about American writers or to say Americans, I always used to write the word “American” in the blackboard and attempt to show my students splitting the word into pieces, Amer-I-Can, how the word “I Can” inside the Continue reading
~Dibesh Karmacharya~
Like every year, we had Nepali New Year parties in New York/New Jersey areas this year as well. With the growing Nepali population in the area, it is getting harder to organize Nepali get together these days. I attended couple of those parties myself along with my wife. And like last year and year before, some of the New York Nepali party ended up in brawl. Two years back when this happened, it did not alarm me or triggered any of my concern buttons. It is taken for granted here to have such a brawl at the end of any Nepali party. Continue reading
Along with the chirping of Cicadas, the darkness fell and the towering hills gradually disappeared from sight. The chilly wind blew from the jagged icy peaks in the northeast. Gradually the huts in the neighborhood grew dimmer. Nevertheless, one could hear the constant babbling sound of the Madi River flowing towards south, even in the darkest night. Continue reading
There is a sudden gust of the wind. I drown completely in the summer heat. I
feel shaken, I was thinking of life’s infirmity. The calendar flutters. Today
is the eleventh day of the month. I like this day. But no one has turned the
calendar’s pages. Even my time is lazy. I feel angry with myself. I get up and
tear the pages of the calendar and shove them into the wood fire. I feel alive
today. Today is Magh 11. Continue reading
~शंकर श्रेष्ठ~
एक पटकको कुरा हो, भगवानको एउटा परम भक्तलाई दैबहरु देखी किन हो किन वाक्क लागेछ, र आँफैमा गुन गुनाएछ, यो पार्वती मातालाई के भाको …। गुन गुन… यो दैबहरु पनि आजकाल खाली यताको कुरा उता, उताको यता गर्छन् बा ।यो अन्तिम वाक्य “यो दैबहरु…..गर्छन् बा” नारद मुनीको कानमा ठोक्किन पुगेछ। नारद मुनी धेरै दिन पछी पृथ्वी लोकमा बिचरण गर्दै थिए। भक्तको येस्तो कुरा सुनेर, उन्लाई आँफैलाई परे जस्तो लाग्यो, हो न हो, एस्ले मेरो नै कुरा काटेको हो। Continue reading
त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ सिँगारिएको थियो। ठाउँठाउँमा राखिएका ध्वाङहरूमा कार्यक्रमका पूर्वउद्घोषहरू गुञ्जिदै थिए। मञ्चमा आसिन उपर्खुट्टी नेताहरू कानेखुसी गर्दै, सेल्फी खिच्दै, Continue reading
~कमल खतिवडा~
कहिल्यै नपुगेको त्यो ठाउँमा म कसरी पुगंे थाहा भएन । पहाड, जंगल, कान्ला, खोल्सा–खोल्सी र सल्लेरी हँुदै म उकालो मात्र लागि रहें। सल्लेरीकै छेउमा गाउँ देखें त्यस मध्येकै एउटा घरमा मेरो आँखा पर्यो। म घर नजिक पुगें कोहि देखिन। तर घरको माथि कोही हो की…. घाँटी तन्काउँदै नियाल्ने प्रयास गरें। पक्कै कोही छ। महिलाले ओढ्ने ऊनीको मजेत्रो झ्यालबाट फिरफिर गर्दे मलाई चिहाइ रहेको थियो। मलाई लाग्यो त्यहाँ कोही महिला हुनु Continue reading
कति बस्छौ आगो बनी
हुनु पर्छ पानी पनि।।
दम्भलाई त्याग्नु पर्छ
सधै यस्तै हुन्न भनी।। Continue reading
घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ
कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ
चाहना र इच्छाहरु जिन्दगीमा धेरै थिए
जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ
आमा बाबु दुखी नै हुन् तिनकै माया लाग्दो रैछ Continue reading
~गङ्गा कर्माचार्य पौडेल~
“बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो ।
मेरो मन खुशीले बुर्कुसी मारेर तुरुन्तै घरमा पुग्यो अनि चोटा कोठा चाहारेर रमाउन थाल्यो । म सुत्ने ओछ्यानमा सेती विरालीले बच्चा पाइछ । उ मलाई देख्ने वित्तिकै म्याउँ म्याउँ गरी । यतिका दिनसम्म कहाँ गएकी थियौ हेर मैले बच्चा पाए नि भनेकी होली सायद । “ल यो औषधी खानुस् बीनाजी !” Continue reading
खै कहाँबाट हो कुन्नी
म आफ्नो अनुहारमा
एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु
र स्वरलाई सकेसम्म मिठो पार्दै
बिस्तारै भन्छु ‘हवस्।’ बाँकी पढ्नुहोस्
~बद्री चापागाईं~
‘डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।’
६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ मैले आँखा ढप्काउँदा ४ बजिसकेको थियो । भर्खर भर्खर सुरु भएको इन्टर्नसिपमा अझै अनिँदो बस्ने बानी परिसकेको थिएन । त्यसैले आँखा उघार्न खिया लागेको सटर माथि ठेल्न भन्दा पनि गारो लाग्थ्यो ।
जर्याकजुरुक उठें, अट्याच बाथरुममा छिरें र एक अँजुली पानी अनुहारमा छ्यापें । कपाल पनि भिजाएर ‘फ्रेस लुक’ दिने प्रयास गरें । नर्स स्टेसनमा गएर बाँकी पढ्नुहोस्
सबैले छानेर छोडेको साडी जस्तै
गतिभूलि ठोक्किएको गाडी जस्तै
दुनियाँको आँखामा छारो हालेर
प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै Continue reading
~Chandra Rai ‘Akash’~
I recognize your sovereignty,
pleasant matter you respect deeply my values,
no superiority, no inferiority,
no ego and no fears between each of us;
a harmonious friendship of two sovereigns. Continue reading
~धीरकुमार श्रेष्ठ~
अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्योृ। समितिले छनौट प्रणालीलाई पारदर्शी र भरपर्दो पार्नाका लागि रङ्गशालामा Continue reading
सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् ।” Continue reading
~जगदीश घिमिरे~
म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ ।
लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले नापिंदो रहेछ, सुकर्म तिनले गर्न जान्दै जान्दा रहेनछन्) । स्वयं यमराज म पट्टि तानिए । Continue reading
‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो पे्रसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।
‘ठूले ! यो वैभव, यो मान, यो सान …. को अब केही अर्थ रहेन ।’ – उसले युद्ध मोर्चामा बन्दी बनाइएको कमाण्डर जस्तो विम्व प्रकट गर्योम । Continue reading
‘लोकतन्त्रमा हाम्रा कुरा पनि सुनिनु पर्दछ !’ दुइचार कुकुरको अगाडि एउटा कुकुरले के भुक्याथ्यो टोलका सारा कुकुर जम्मा भएर हो मा हो लगाउँदै भुक्न थाले ।
एकैछिनमा त्यहीँ उनीहरुको मिटिगं बस्यो ।
Continue reading
~डा. कपिलदेव लामिछाने~
चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए ।
समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो । Continue reading
~छविरमण सिलवाल~
निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी नै बनेको छ उनको । आज पनि मिटिङ्मा सवै वसेका छन् । गोलो टेवुल वरिपरि रहेका कुर्सिहरुको सोभा बढाएका छन् कर्मचारीहरुले मास्केका । मिटिङ् शुरु भैसकेको छ । आफ्नो उद्योगमा भैरहेको व्यापार घाटा कसरी भयो र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ । उत्पादन र गुणस्तर वढाउँने सन्दर्भमा Continue reading
“होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो ।
“ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो । Continue reading
~छविरमण सिलवाल~
आज निमेषको जरुरी काम थियो । आजै नेपाल बन्द रे, तैपनि केही उपाए लाग्छ कि भनेर मोटरसाइकल लिएर काममा लाग्यो ।
चोकमा एक झुण्ड मान्छेहरू बन्दमा मोटरसाइकल चलाउने ऊ मोटर साइकल आयो, समात समात, हान ढुङ्गा जलाई दे …..आदि आदि अस्लिल शब्दहरू प्रयोग गर्दै रोके । भिडमा एकजना भद्र जस्ता देखिने व्यक्तिले भने केही नगर फिर्ता पठाई देऊ फिर्ता । भिडमा कसैले कसैको कुरा मान्ने देखिएन । निमेष पुनः घर फर्कियो । वैकल्पिक बाटोको खोजिमा लाग्यो । उही भिड, उही कोलाहल । मोटरसाइकल छोडेर ऊ पैदल अगाडि वढ्यो । पसलहरू बन्द थिए सडक सुनसान, थिए त केबल मान्छेहरू आफ्ना स्वार्थमा बन्द गराउँदै हिडेका । ऊ पनि सामेल भयो बन्दकर्तामा । Continue reading