Poem : Smiling Death

~Abha Niraula~

She looks around,
vast emptiness.
she tastes the air,
bitter sweetness.

she laughs aloud,
dying laughter.
She screams out,
Loud Silence. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : भोटको के कुरा

~रत्नमणि नेपाल~Ratnamani nepal

पार्टी वार्तामा जुटेको समय थियो । त्यसैले पार्टी खुला थियो । देशका ठाउँठाउँमा खुला आमसभा भइरहेका थिए । त्यसैक्रममा बिर्तामोड नजिक अग्रसेन भवन अगाडि पनि एउटा आमसभाको आयोजना भएको थियो । व्यापक भिडमा राकेश पनि चौरको माझमा साथीहरुसँगै पलेटी मारेर बदाम खाँदैे थियो ।

आमसभाको भोलिपल्ट ऊ साबिकझैं पढाउन गयो । प्रिन्सिपलको कोठामा पसेर हाजिर खाता पल्टायो । आफ्नो नामको खुला सफा चौरमा रातो झण्डा हल्लिरहेको देख्यो ।

उसको अघिल्लो दिनको हाजिरीमा प्रिन्सिपलले रातो लगाइदिएका थिए । राकेशले सोध्यो, “सर, किन रातो ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको परिवृतमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र्फकेर टेम्पो ड्राइभरले ‘मर्लास नि !’ भनेर गाली गर्‍यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको । उसको मुटु ढुकढुक गर्‍यो – ‘थुइक्क ˜.. आज यो बनढाडेको गाली खानुपर्‍यो एकाबिहानै ।’ उसले मनमनै सरापी, त्यस टेम्पो ड्राइभरलाई ।

‘यो हतार, यो व्यस्तता, यी पाइलाहरू पनि अलिक लामा भइदिए हुने नि ! फटका जति लामो पारु भन्छु त्यति नै छोटो भइदिन्छ । नौ-बीसमा स्कुल पुग्नुपनर्,यही नै नौ-बीस भइसक्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिहानीको शीत

~किरण टि लिम्बु~Kiran T. Limbu

बिहानीको किरण ओडि मोती बन्छे शित।
शित उडी बादलुको लुक्छे घुम्टो भित्र।।

शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्।
‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छिल्लिएर वन हजुर

~दीपक समीप~Deepak Sameep

जब पस्छन् जोडी ढुकुर छिल्लिएर वन हजुर
हेर्दाहेर्दै चाला तिनको सक्सकाउँछ मन हजुर

कावा खाँदै सँगसँगै दुवै घुम्छन् यताउति
देख्दा पनि ईर्ष्या लाग्ने कस्तो आफ्नो-पन हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : भयौँ डाँडावारि डाँडापारी

~केदार श्रेष्ठ’गगन’~Kedar Shrestha 'Gagan'

कस्तो भाग्य रहेछ,भयौँ डाँडावारि डाँडापारी
बिधाताले झेल गरे’नि,हाम्रो माया अजम्वरी ।

मन मेरो सँगै छ,शरीर टाढा भए पनि
निष्ठूरी चाहिँ नभन्दिनू,डाँडै काटि गएपनि
नसोचेको हुँदो रहेछ,भयौँ टाढा कसो गरी ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कहिले पूरा होला थाहा छैन

~कृष्ण वस्ती~Krishna Wasti_1

जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ।
म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।।

म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै
सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कमाण्डरकी जीवन साथी

~लाहाङ चेम्जोङ लिम्बू~Lahang Chemjong Limbu

एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो । कोही आयो भने सशङ्कित हुन्थ्यो । झ्यालबाट बाहिर नियालेर सायद कल्पना गर्थ्यो- भाग्नसके हुन्थ्यो । किनकि, बाहिर हेरिरहन्थ्यो-ऊ । त्यतिनै बेला अर्को कोठाबाट एकजना युवा आएर भन्यो ‘लेऊ यो बिस्कुट र तातो पानी खाऊ ।’ कताकता सहानुभूति प्राप्त गरेको महसुस भयो उसलाई । खुब भोकाएको थियो-ऊ । सुरुप्-सुरुप् पानी र बिस्कुट खान थाल्यो । मर्छु होलाको ठाउँमा बाँच्छु होलाजस्तो महसुस गर्नथाल्यो । मार्छन् होला होइन बचाउँछन् होला भन्ने आसा पलाउन थालेको थियो-उसमा । तातो पानीको अन्तिम घुट्को पिएर गिलास राख्यो सामुन्नेमा देखियो लगभग चालीस वर्षको मान्छे आर्मीलेजस्तो ड्रेस लगाएको लामो सिरुपाते खुकुरी कम्मरमा भिरेको मान्छे । ऊ थियो- माङ्तोक कमाण्डको प्रमुख कमाण्डर खाम्सा । कुर्सी तानेर उसको अगाडि बस्यो खाम्सा ।

“केहो तिम्रो नाम ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ – फूलझैँ राम्री केटी

~राजेश नतांश~Rajesh Natamsha

“म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”

“तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !”

रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बाच्न झनै गारो

~प्रेम निशानी मगर~Prem Rana

आखै सामु खस्यो लौन मन परेको तारो
मर्न पनि सकिएन बाच्न झनै गारो।

दिनको कथा लेखु भने साझ झरीदिन्छ
जूनको कथा लेखु भने औसी परीदिन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सौन्दर्य–चिन्ता

~शशी लुमुम्बू~Shashi Lumumbu

यस पृथिवीमा—
कहाँबाट आयौ तिमी ?
कहाँबाट आएँ हूँला म ?
….
पहिला— तिमी आयौ कि म ?
कुन नदी पछ्याउँदै
कुन बतासको वेग समातेर
आयौँ होला हामी ?
….
आएपछि पृथिवीमा
सबभन्दा पहिले— Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Story : The Blockade

~Sushma Joshi~Sushma Joshi

The blockade started quietly enough, on a rainy day in mid-March. It was the first rain of the year. People breathed in the smell of wet earth as if it was a long-forgotten blessing. In the bushes, the last remaining springs of yellow winter forsythia bloomed side by side with dusty spring jasmine Continue reading →

Posted in Story | Tagged | Leave a comment

बाल कथा : भो मलाई साइकल चाहिँदैन !

~बिजय चालिसे~Vijay Chalise

“आमा, मलाई नया साइकल नभै हुँदैन । राजिबसँग कस्तो राम्रो साइकल छ, खेलौना छन् आफ्नो भने केही छैन । साइकल नल्याइदिए म त स्कुलै जान्न के !” जय जिद्दी गर्दैथियो ।

“होइन, कहाँ पाउने साइकल किन्ने पैसा ? Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : लौन लाफा

~तिब्वत दर्लामी~Tibbat Darlami

कस्तो हुन्छ मारुनीमा कम्मर भाँच्न सिकाईदेउन ।
लौन लाफा मलाई पनि हुर्रा नाँच्न सिकाईदेउन ।

रातैभरी रोधीघरमा सालैजोको भाका टिपी
दोहोरीमा पिरतीको नाता गाँस्न सिकाईदेउन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भैगो म कविता लेख्तिन

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

कर नगर्नुस् कविज्यु
भाषा खेलाउनु
विरह चलाउनु
हँसाउनु अनि शब्दजालले रुवाउनु
त्यो कला पटक्कै जान्दिन
मलाइ क्यामेरा भए पुग्छ
अलि बढि फोटा अटाउने मेमोरी कार्ड
र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ
कसरी भ्याउला कवितामा बर्कत !
त्यो तपाइकै जिम्मा भो
भैगो म कविता लेख्तिन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~swpanil nirav_1

कति हुँ हुँ गर्छस हँ ?
अगेनुमा हात सेक न
हैन
अझै कति हुँ हुँ गर्छस ?
तेरा बा कम्बल लिन गा’का छन्

पुसको छानोले
यस पालिको शीत लहर छेक्ला नछेक्ला
तँ सानै छस
तेरा निलिएका ओंठ
कठ्याँग्रिएका हात गोडा
हेर त
कस्तरी काँपेका छ्न
जा जा
आगो छेउमा बस Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अती हिम्स्रक बाघ पनि हुनु नराम्रो

~श्याम लामा~

अती हिम्स्रक बाघ पनि हुनु नराम्रो
कुहिरो भित्र काग पनि हुनु नराम्रो

हिंड्ने बाटो पुग्ने लक्ष्य निस्चित छैन
सबलाई पिर्ने नाग पनि हुनु नराम्रो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरी उनी

~प्रेम प्रकाश मल्ल “महेन्द मधुकर”~

मेरी उनी म भित्रै छिन मेरी उनी
अन्त कतै गएकी छैनिन नि मेरी उनी

मेरी आसा अभिलासा विश्वास भरोसा
रुग्न जीवनकी संजिवनी मेरी उनी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : निरङ्कश आँधीहुरी कथा

~बलिराज खम्बू~Baliraj Khambu

हजारौं बर्षदेखि नै
संघीयताको कथा बाकेर
त्यो अरुण नदी बग्थ्यो रे छोरा
ढाकार चौतारोमाथि बिसाउँदै
काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा
कोपाको कथालाई ।
यो क्षितिज अनि उ परऽऽऽपर
चारैतिर देखिने ठाउँसम्म
निलो आकासमा पूर्णिमाको मधुर मुस्कान
शीतमाथि तरेली खेल्थ्यो रे
त्यही दृश्य हेरेर
तँ मजस्तै लाखौँ व्यक्तिहरु
पहिला-पहिला धेरै समय रमाइरहन्थ्यो रे
छोरा… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बधाई

~मौलश्री लिम्बु~ Maulasree Limbu

उनको वाग्दान भईसकेपछि मलाई भनिन्- ‘तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।’ जवाफमा मैले भने- ‘आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष छैन,समय Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कस्तो बिडम्बना!

~भगवती कंडेल~Bhagawati Kadel

दुखी दुखी हास्नु पर्ने कस्तो बिडम्बना!
झुकी झुकी बाच्नु पर्ने कस्तो बिडम्बना!

भुवा सरि उड्न खोज्ने मनलाई पनि
रुकी रुकी बाध्नु पर्ने कस्तो बिडम्बना!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पृथकता र प्रेमरेमिलता

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

मेरी आमा तिमि भन्दा राम्रि हुनुहुन्छ
तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन
उहालाई रमितेमा घाँस काट्न जानु छ
चुलो रङगाउनु छ
अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ
तिमि जस्तो मेरी आमालाई फुर्सद छैन
दिन भर काममा जानु छ
भकारो सोर्नु छ
खोले पानि गर्नु छ
डिकि जाँतो गुर्न छ
ब्यस्तता तमोर बगेजस्तै छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~Ganesh Khadka

मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु
र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी
उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु
उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल
धतुरे अस्तित्वहरु हुर्के भने
तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा
मनहरु सकरात्मक मौलाएको जाती मान्छु म
नकरात्मक बौलाएका मनहरुले त संसारै पागल देख्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : युद्धबाट चिट्ठी‏

~उदय दर्पण~Uday Darpan

युनिका,

मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले तिमीलाई आरामी अवस्थामा भेट्नेछ। तिमी यतिबेला सुदूर गाउँमा आफ्नो जीवन पढिरहेकी हौली। त्यहाँ बिजुली छैन। Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~Rabi Khadka 'Atom'

‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा सिस्नो खोज्न जानु पर्ने भो ।

यसपाली पनि त्यस्तै हुने भो ।’ढाड कुप्रिएको, लफ्रक्कै भिजेकोे फरिया र रंग उडेको मझेत्रो ओडेकी जुनेली रछ्नमा रोपेको कोदो हेर्दै आकाश तिर फर्किन् । ‘दिउँसो त ठूलै पानी पर्ला जस्तो थियो अहिले त आकाशमा बादलको चिनै छैन् । टहटह जुन पो लागेको छ ।’ ‘आमै अझै सुत्नु भएको छैन्’ । नजिकैबाट चिनेको आवाज आयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चाहना

~समा श्री~Sama Shree Raut

र पनि
यो कस्तो शून्यता !

कतै कुनै कुनामा
चुपचाप आफैमा खुम्चिएर
तिम्रा यादहरू बसेका छन्
हावाको मन्द वेगसँगै
तिम्रा पाइलाका ध्वनी गुञ्जित हुन्छन्
तिम्रो शरीरबाट बहने मन्द सुवास छरिएका छन्
र पनि
यो कस्तो शून्यता ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दुबै मिली

~इन्दिरा प्रयास~Indira Prayash_1

दुबै मिली पिरतीको,डोरी बाटौं न
एकअर्कामा भावनाको,चाह साटौं न

दुबै जना मिलेपछि,बाटो खुलाएर्
शहर मै बस्ने भए,डाँडै काटौं न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : निदरीमै बर्बराउने

~अमर ‘सरोवर’~Amar 'Sarobar'

त्यो मनले यो मनमा के बैमानी गर्‍यो
निदरीमै बर्बराउने नौलो बानी पर्‍यो ।

चन्द्ररुपी मुहार तिम्रो बोली मिठो लाग्छ
लजाएर मुस्कुरा’को झनै निको लाग्छ
नशालु ती हेराइले लौन के-के गर्‍यो ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आधा भोगाइः आधा बगाइ

~तारा पराजुली~

तिमी बगेपछि
म अनायास जम्न थालेको छु।
यो निस्पट्ट तलाउ
निर्वेग प्रवाह
सिसाजस्तै चर्किएको मन
अनि अपमानको हिउँले छोपिएर
म अनायास जम्न थालेको छु
तिमी बगेपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म आँशुको कविता लेख्दिन

~हेमन्त परदेशी~Hemant Pardeshi

जीवनका अनेक मोडहरुमा अक्षरको खेती गर्दै जाँदा
मैले थुप्रै मृत्युका कथाहरु लेखिसकेको छु
भोको पेट र नाङ्गो आङ्गको पीडाबोधमा
दन्दनी आक्रोशका ज्वालाहरु ओकलिसकेको छु
र, प्रतिफलमा असङ्ख्य बधाई तथा शुभकामनाका
परि परिका दोसल्लाहरु पनि ओढिसकेको छु ।

हो, मैले रुकुम र रोल्पाको बिद्रोह लेखेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Essay : Uniqueness in the Modernist Nepali Literary Discourse

~Abhi Subedi~Abhi Subedi

Introduction

This paper focuses on one important aspect of Nepali literature noticed in the writings of the sixties and seventies. The writings under review can be called modernist by using the occidental nomenclature for writings that satisfy certain conditions in terms of their use of the discourse system which was radically different from the previous canonically defined modes of textual structures. Continue reading →

Posted in Essay | Tagged | Leave a comment

गजल : तिमी मुस्कुरायौ

~आवाज शर्मा~Aawaj Sharma

जहाँ चस्स दुख्थ्यो उहीँ मुस्कुरायौ ।
छ कस्तो रहस्यऽ मसङ्गै लुकायौ ।।

सक्यौ थाम्न भाला हजारौँ थरीका ।
दुख्यौ किऽ त भन्दै यता सुम्सुम्यायौ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment