Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : बि-चरी

~बिक्रम ज्ञवाली~ मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । ‘अनि नानीहरु तिमीहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्यकथा : वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू

~शर्मिला खड्का दाहाल~ प्रिय पाठक, बिष्णु गौतमजी ‘समयको क्यानभासमा’ एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूलको चोट

~शिव प्रकाश~ उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर “हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ” उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगी, खजाना र हामी

~जोतारे धाइबा~ ‘गमका खजाना तेरा भी है मेरा भी ये नजराना तेरा भी है मेरा भी… ।’ – (जगजीत/लता) जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युदण्ड

~हरी भुसाल ‘स्याटलाइट’~ हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योद्धाको अधुरा सपनाहरु

~सन्तोष थपलिया~ “विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाई स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा काठमांडौको

~बिक्रम ज्ञवाली~ “काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली गण्डकीको हुरी

~डोर बहादुर विष्ट~ आज ग्यामजो धेरै खुसी छ । मनमा निकै चन्चलता लिएर फर्याकफुरुक गरिरहेछ । स्वास्नीसँग दुई–चार पटक ठट्टा पनि गरिसक्यो । छोराछोरीलाई प्यारो गरी बोलाउँदै छ । उसको भनी जिम्मा लागेको सानो छोरो नुर्पालाई विशेष प्यारो गरी खेलाइरहेछ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जमाना र मान्छे

~डा.सुधन पौडेल~ पहिलो दृश्य पशुपतिमाथि एउटा डाँडो छ र यसलाई कैलाश भन्छन् । फराकिलो चौर, उत्तरतिर फर्केपनि जाडो कमै हुने किसिमको, तर हावा चलिरहने गर्छ यो डाँडामा । मान्छेहरू आउँछन् किनभने पारि मृगस्थली, उता विश्वरूप, पल्लोपट्टि किराँतेश्वर र सूर्यघाटको माथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड नचाहिएको मान्छे

~गुणराज लुइँटेल~ टेलिफोनको घन्टी अविराम बजिरहेको छ। बधाईको थामिनसक्नु ओइरो लागेको छ। जोसुकैका फोन उठाइदिन्छन् यिनै। रेडियो टिभीकै अन्तर्वार्तामा आफ्नो टेलिफोन नम्बर सार्वजनिक गर्ने यिनलाई सर्वसाधारणले फोन गर्नु कुनै अनौठो भएन। खास कारणै परेर यसपटक सर्वसाधारणले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीता दिदीका हत्यारा !

~शिव प्रकाश~ हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ ! शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँफै ले किनेको दोसल्ला

~शेखर ढुंगेल~ आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के यो प्रेम नै हो त??

~बिक्रम ज्ञवाली~ साउन महिना न पर्यो । बाहिर झरि परिरहेको छ । तर अचानक आज मलाई त्यो झरी याद आयो , जुन आज भन्दा छ महिना पहिले परेको थियो । माघे झरिको । यस्तै गर आकाशबाट पानि परेको थियो तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पूर्व लडाकुको कथा

~शशी लुमुम्बू~ ‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’ मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्‍याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: त्यो पूर्ण चन्द्रको रात

~प्रकाश चन्द्र लोहनी~ पूणिर्माको दिन। दिनभरि गाउँमा जजमानी काम गरेर म थकित भएर घर र्फकंे। सामान्यतया यसरी साँझपख घर फर्किदा मेरी श्रीमती निर्मला गोठमा भएका तीनवटा गाईको स्याहार सुसारमा व्यस्त रहन्थिन्। तर त्यो दिनको दृश्य त्यस्तो थिएन। निर्मला गोठमा थिइनन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री स्वास्नी

~घायल श्री~ एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टी ब्रेक

~विनोदविक्रम केसी~ पाँच दिनकी सुत्केरी फूटपाथमा भीख माग्न बसेकी छे। एकदमै ‘अन्डरवेट’ लाग्ने नवजात शिशु घरी आमाको स्तन चुस्छ, घरी अत्तालिएर रुन्छ। उसको रुवाइ शहरका अनगिन्ती होहल्लामा पुरिन्छ यत्तिकै। शहरको व्यक्तित्वको अनिवार्य पक्ष के हो? निष्करुणता शायद।नेपाल टेलिकमको भित्तामा अडेस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुनाव २०७०

~नारायण सुवेदी~ ‘चुनाव ता फेरि पनि आइयो नि रामकली बहिनी!’ ‘अँ क्या दिदी! पाँच वर्ष गइसकेछन् नि भोट हालेको पनि!’ ‘गए त बहिनी। जान त गए। तर कति धौ–धौसित गए भने त यै मनलाई थाहा होला। सुखीका दिन छिटो जान्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिरक फेर्ने सपना

~दीपक घिमिरे~ जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलिया अनि म

~इन्दिरा चोङ्बाङ~ आज बिहान ५ बजे मोर्निङ् वल्क गएर र्फकंदा भर्खर ६:३० बजेछ । आज शनिबार, तेसैले जुलियाको अनुपस्थितिमा मेरो मनमा किन किन अशान्ति बढिरहेको छ । म कोठामा सुतिरहेको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खडेरी लागेको मन र असार

~गणेश खड्का “प्रतिक्षा”~ हरियो भन्नु सालको पात पहेंलो बेसार यता नि पानी उता नि पानी लागेछ असार । पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । प्रिय सखा डल्ली, असारको यो झम्के झरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमको मात

~छवि आचार्य~ मलाई मात लागेको थियो । प्रेमको मात । आफ्नो प्रेमको लागि आत्महत्या गर्ने मात । एकछिन घोरिएँ तालको गहिराइतिर फर्किएर । यो त्यही ताल हो जसको किनारमा बसेर उनी र म गफमा घण्टौ बिताउँथ्यौं । सोचेँ ‘उसले मलाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~ कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेल परेकी आमा

~ गिता थापा ‘दोषी’~ ‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्‍याईन् ‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उषा

~बादल सुरेश~ कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशिएको नाती

~भिष्म पाठक~ “I AM SEXY AND I KNOW IT” भर्खर भर्खरै अंग्रजीगीत हरुमा रमाउन सिक्दै थिएँ मँ । दिन र रात को दोसाँध मा थियो समय। SURREYHILLS STATION बाट घरतिर लम्कदैं थिएँ मँ एयरफोनमा गीत सुन्दै । बाटोभरी पहेलो पातहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजर अर्जुनको औंठी

~सुमल कुमार गुरुङ~ मौसम सफा थियो । कोसौं टाढा-टाढासम्म हरियाली पहाड, वनहरु, अन्नपूर्ण हिमश्रृङ्खला र फेवातालको शान्त दर्पणरुपी वक्षमा माछापुछ्रे हिमाल छर्लङ्ग देखिएको थियो । यो दृश्यलाई सुदूर तालपारि विश्वशान्ति स्तुपको डिलमा बसेर दुई युवा हृदयहरु आनन्दित र रोमाञ्चित भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराजित

~राजन सिलवाल~ प्रेम थियो, निष्ठा थिएन । दुवैलाई एक–अर्कामाथि शङ्का थियो । युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु । तिमीले सम्हाल्नू, मलाई जतन गर्नू !’ युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउन सक्छन् । बरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनन्त स्वप्न क्षितिजबाट

~स्वप्निल नीरव~ ‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’ अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~ बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम

~हरी भुसाल ‘स्याटलाइट’~ टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सामाजिक कथा : बाबा ! भाई त मर्यो !

~कृष्ण के.सी.~ “ल काली छानी छानी लगा l ” पटपट पड्किने प्लाष्टिकको खोल सहितका तीन थान साडी आफ्नो काखमा देखेपछि आमा झन् बेस्सरी रुन थाल्नुभयो l म हेरेको हेरै भए l भाइ र बहिनी ओछ्यानमा निदाइसकेका थिए l बाबाले बजारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment