Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : विज्ञान

~डा. विदुर चालिसे~ परीक्षाकाे सङ्घारमा पुस्तकका पाना पल्टाइरहेका बेहाेसी दुई छात्राहरूमा किताबी ज्ञानभन्दा मनाेगत लेपनमा वरिपरि घुमिरहेका दृश्यहरू झल्किरहन्थे । उनीहरूमा एक अापसी रूपमा रहेका खास लज्जा भन्ने कुरा काेठाका वरिपरि सकिएका थिए ।उनीहरू मनमाैजी पाराले बाेलिरहन्थे । सुन्ने काेही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कोरोनाका छाप

~राजव~ डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो । मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् । आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महत्वाका‌ंक्षा : विनाशको प्रतीक

~कृष्ण धरावासी~ हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~ जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा … Continue reading →

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : डिङ्गो

~विजयकुमार महर्जन~ रामदास उनका बाबुसँग १८ वर्षको उमेरमा काठमाडौं पहिलो पटक गएका थिए चप्पल लगाएर । साधारण किसानको छोरा एस.एल.सी. पास हुनासाथ उनका बाबुले उनी सानै छँदा काठमाडौं डुलाउन लग्छु भन्ने प्रतिज्ञा गरेका थिए सोही अनुरुप उनी काठमाडौं आउन पाएका हुन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुग्री जुलुस

~नवीन विभास~ दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विध्वंस शहरको विधवा

~टंक वनेम~ पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्टारडम

~प्रकाश लामिछाने~ प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?

~सङ्कलन : राजेश राई~ किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~ मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरन्तरता

~गोरखबहादुर सिंह~ योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पलायन

~गोपाल अश्क~ उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन । उसलाई थाहा थियो, कान्छो छोरोको बिहे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : जीवनसङ्गीनीलाई पत्र

~कृष्ण सेन ‘इच्छुक’~ प्रिय तक्मा सप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपरिचित

~सविना सिन्धु~ एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीमुनिको जून

~महेश पौड्याल~ आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : First लभ

~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जनावर र मान्छे

~विनय कसजू~ रातभरि जंगलमा डडाङडुडुङको भयो । आकासबाट पनि आगोका पर्रर्ााुटे । विस्फोट, आगोको मुस्लो, धुवाँले जंगलका जीवहरु भयभीत भएर आआफ्नो वासस्थानमा लुकेर बसे । बिहानपख बाघ, चितुवा, स्याल, ब्वाँसो आदि मांसाहारी जानवरहरु मानिसको आलो रगतको गन्ध थाहा पाएपछि ओडारभित्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चेतनाको बिजाङ्कुरण

~रुपिन्द्र प्रभावी ‘कटु’~ संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समध

~मुना चौधरी~ मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको आत्मा

~प्रभा पोखरेल ‘स्वेशा’~ उ चुपचाप उठेर हिडि। बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनिति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ-आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म। केहि महिनादेखि काम सकिएको घन्टौ यहि बसेर थप काम गरि-गरि देखाउनेहरुको पनि लाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कति राम्री गरिमा !

~किशोर नेपाल~ रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विकास मंचमा कन्यादान

~विनय कसजू~ स्वस्थानीमा कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनि ! जुनजस्ती सतीदेवीलाई कन्यादानमा माग्न जाँदा दक्षप्रजापतिले नाना तरहले अपमान गरेर फर्काएपछि शिव साह्रै दुखी भए र विष्णुकहाँ गै भने, “हे विष्णु, मेरो अझसम्म घरजम भएको छैन । जसरी भए पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समय–अन्तर

~आन्विका गिरी~ “ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~ त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठै !

~रुपिन्द्र प्रभावी ‘कटु’~ “सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनी

~प्रभा पोखरेल ‘स्वेशा’~ र ऋषीमुनिहरुको आश्रम, वरीपरी ठुला–ठुला बृछ्यहरुले घेरेको, दायातीरबाट कतै छङछङ त कतै शान्त हुदै बगेको …कोशि, कोशिको किनार, डुङ्गामा वारीपारी तर्ने मानिशहरुको प्रतिछ्यारत माझिदाइहरु। अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु। कोशिको किनारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुवार

कुरा सुनेर छेदिलाल चौकीबाट उठे । उनले खाटमुनि हेरे । त्यहाँ एउटा कमन्डुल थियो । त्यसमा हिजो रातिकै पानी थियो । उनले कमन्डुल चौकी मुनिबाट झिके । पैठीमा टेक्दै तल ओर्लिए । तल ओर्लिने वेलामा पैठी हल्लिँदै कुइकुइ बोलिरहेको थियो । दोहमलाबाट झरेर उनी पम्प गए । तीन–चारपटक पम्प पेल्दै पानी हाल्दै फाल्दै कमन्डुल धोए । कमन्डुलभरि पानी भरेर ल्याए । पानो चौकीमा बसिरहेकी थिइन् । छेदिलाल पानोको हातमा कमन्डुल थमाए । पानो कमन्डुलको डन्डी समातेर पानी खान थालिन् । उनले पानी खाँदा घटघट बोलिरहेको थियो । उनले पानी खाएर कमन्डुल चौकीमुनि राखिन् । छेदिलाल चौकीमा पल्टे । पानो छेदिलालको छेउमा भित्तापट्टि पल्टिन् । छे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मिथक लोक कथा : लोभले लिन्छ ज्यान

~धनप्रसाद सुवेदी ‘श्रमिक’~ आमाले पस्किएर दिएको खानेकुराले तोरेम्पालाई चित्त बुझ्दैनथ्यो । ऊ आफै पन्यु लिएर पस्किन अघि सथ्र्यो । मिठो मसिनो पाकेका बेला त झन् उसलाई आफै नपस्की हुँदै नहुने । मासु पकाएर बेलामा आफैँले छानेका दुई चार चोक्टा भागमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मूलघाट

~रजित ओझा~ “बा, हेर त कत्रो माछा मारें !” बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment