Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : रङ्गशाला

~मञ्जु काँचुली~ कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नाङ्गो

~अविनाश श्रेष्ठ~ कवि-लीला : नाङ्गै नुहाउने सनक सङ्क्रमणकालबाट गुज्रिरहेको देश दर्ुदशा भोग्न बाध्य । जनता दुःख पाउन विवश । चारैतिर हाहाकार । जताततै आतङ्क । हत्या । अपहरण । बम-विस्फोट । आगजनी । लुट । धम्की । जबरजस्ती चन्दा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~ होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भ्रमको बाटो

~मीरा प्रसाईं~ एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोको

~उमालाल आचार्य~ म सरकारी कार्यालयको कारिन्दा, महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । खासमा मेरो तलब म एक्लैलाई पनि अपुग छ भने चारजनाको परिवारमा त्यो चटनीबाहेक केही होइन । यही चटनीमै झुण्डेको छ अधकल्चो यो जिन्दगी । तलबको अंक गणित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र : अस्तित्वको खोजि

~लक्ष्मी मैनाली~ प्रिय ममतामयी आमा, सम्झना आमा आज म चिठी लेख्दैछु अहिलेसम्म मैले आफ्ना मनमा लुकाएर राखेका पिडाहरु तपाईलाई सुनाउन, आफ्ना मनभरिका व्यथाहरु पोख्न जुन मैले भोग्दै आएकी छु र अगाडि पनि भोग्नेछु सायद त्यतिन्जेलसम्म जबसम्म यि सास रोकिदैनन्, यि … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

लघुकथा : आ-आफ्नो खेमा

~कात्यायन~ – तिनीहरू जेलमा सडिरहेका थिए | तिनीहरूको ठूलो भीड थियो, खेमा थिएन | – वरिष्ठ पत्रकारहरू प्रहरी-हिरासतमा परे; आई.सी.यू.मा पुस्तक पढ्दै बसे, छुटे | – भिक्षु-संतहरू जेलमा परे, छुटे |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~नारायण पोखरेल~ यहाँ कसैको छोरी , कसैको दिदि, कसैको बहिनि बिहे गरेर अपरिचित घरमा गएर कसैको बुहारि कसैको भाउजु त कसैलाई आफ्नो जिवन साथिको रुपमा मान्ने चलन छ । त्यहि चलनलाई पछ्याउदै मैले पनि स्मारिका सँग बिहे गर्न बिहे मण्डपमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनुभब

वैकुण्ठ ढकाल- राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर नदेखिने काँटी ठोकिएको जस्तै छ । गहिरोसंग नियालेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सरको घडी

~दिनमान गुर्मछान~ बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ! मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो?” “घनश्याम सर रहनुभएन…”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो। आँखा रसाए। स्कूलमा राष्ट्रिय गानको बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेटामोर्फोसिस

~राजेन्द्र पराजुली~ आठ कक्षामा पढ्दा विज्ञान शिक्षकले पढाएको ‘झुसिलकीराको जीवनचक्र’ पाठले राम उपाध्यायलाई अचम्ममा पारिदिएको थियो। “अङ्ग्रेजीमा यसलाई मेटामोर्फोसिस भन्छन्”, शिक्षकले भनेका थिए, “एग, लार्भा, प्युपा र एडल्ट गरी चार चरणमा यसका चक्र पूरा हुन्छन्।” रामलाई ‘मेटामोर्फोसिस’ शुद्ध उच्चारण गर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मतदान गरियो

~समीर पाख्रिन~ दर्केपानी गाउँपालिकामा पनि चुनावको आगमनले निकै चहलपहल बढेको थियो । हिजोसम्म बा¥हमासे खेलेर दिन काटने लाठेहरू विभिन्न दलमा आबद्ध भई चुनावप्रचार–प्रसारमा लागेका थिए । हुन पनि बिहानको नास्तालगायत दिउँसो–बेलुकी मासुभात खान र टिल्ल मात्न पाएपछि अरू के चाहियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक कथा : कर्ण

~उमाशङ्कर द्विवेदी~ पुरानो कुरा हो, एक चोटि राजा कुन्तिभोजकहाँ एकजना महान् तेजस्वी ब्राह्मण आए । उनको शरीर अग्लो तथा कपाल र दार्हीजु·ा ठूलो ठूलो बढेको थियो । उनी बडो दर्शनीय र भव्यमूर्ति थिए तथा हातमा दण्ड धारण गरेका थिए । … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : जिनिस

~सुन्दर मानन्धर~ भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो । कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निर्णय नं. १

~मदन राई ‘लामाखुले’~ आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् । विषय : एजेण्डा यस प्रकार छन् । (क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने,

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : सत्य र भ्रम

~भीष्म उप्रेती~ हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : उसको खोकी

~कात्यायन~ – सानो छंदा नै उसको खोक्ने बानी थियो | चिंतासहित सबैले मन पराउँथे, औषधि-मूलो पनि गर्थे | माया गर्थे | हुँदा-हुँदा उसको बानी नै भैसकेको थियो | खोकी लागेको बहाना गर्ने र खोकिरहने | – उसले खोक्दा आफ्ना नाता-गोता, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर गोर्खालीका नातिहरू !

~हरिप्रसाद भण्डारी~ मानिस र गाडीको नियमित आवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भइनै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : थर्ड माड्साप

~राजेन्द्र ज्ञवाली~ लामो सेताम्म दारी, तर जुँगा भने सफाचट । मुखमा प्राय पान र त्यसका कारण रातो (विस्तारै कालो हुन थालेका) ससाना दाँत ! अग्लो अथवा मझ्यौलो शरिर, अनी हातमा कालो बेँतको लठ्ठी ! प्राय सेतो रङ्गको पाइजामा र कमिजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोली के पिछे क्या है ?

~मनु ब्राजाकी~ भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका । यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्गको पितृ

~मोदनाथ प्रश्रित~ चलिरहेको रेलमा अन्दाजी असी वर्षका एकजना बुढालाई नेपाली ठहराएर मैले सोधें–“बा को घर कहाँ होला ?” “मैले भनेको पत्याउनु होला र ?” उल्टै उनले मैतिर प्रश्न तेस्र्याए । “किन ? नपत्याउनुपर्ने के कारण छ र ?” “कुरा त्यस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्वानौसँग जात्रा

~जीवन डाँगी~ लेकाली गाउँ छाडेर हिडेको बर्षौ भयो । गाउँ पुग्दा थाहा पाए, मै संग मुग्लान लागेकाहरु छुट्टी आई, फेरि फर्किए छन । ४ बर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो । गाउँमा घर जति जम्मै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : नेपालका सन्दर्भमा लुसुन

~निनु चापागाईं~ विश्व साहित्यका महान् हस्तीहरूले आफ्ना कृतिहरूको रचना खास सामाजिक, ऐतिहासिक परिप्रेक्ष्यमा सीमित भएर गर्ने गरेका छन्, तापनि कालान्तरमा आफ्नो रचना सामथ्र्यका कारण तिनका रचना आफ्नो देश र काललाई अतिक्रमण गरेर विश्वव्यापी बन्न पुग्दछन् । आधुनिक चिनियाँ साहित्यका संस्थापक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : हिँडेर छोडेको बाटो !!!

~रजित ओझा~ भाग – १ कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ  होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो बिहान बिहानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लघुकथा :छोड-पत्र

~कात्यायन~ एकदिन अड्डामा : – ‘तपाईंहरू बीचको मतान्तर के हो ?’ – ‘केही छैन |’ – ऊ भन्छ | – ‘वहाँ असन्तुलित हुनुहुन्छ |’ – ऊनी भन्छिन् | – ‘के कुरामा ?’ – सम्बन्धित अधिकारी प्रश्न गर्छन् उनीलाई |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : महादेवको पोस्टर

~शार्दूल भट्टराई~ यस्तो ठाउँमा त्यस्तो पोस्टर किन टाँसेको होला ? त्यो पोस्टर देखेदेखि नै मेरो दिमागले त्यसको कारण खोजिरहेको थियो । म त्यो पोस्टर टाँस्नुको कारणबारे जान्नका लागि उत्सुकतापूर्वक लागिरहेको थिएँ । अरूले भने मेरो उत्सुकतालाई बेकारको प्रयत्न ठानिरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हामी विदेशमा पनि विभाजित

~विश्वराज अधिकारी~ रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोल्देहली

~भुवन निस्तेज~ “सिपालु राजा त अंग्रेज, अल्मोडा गाडी चलायो।”“हमरा राजा तीन सरकारका मित्तुर, काँ अल्मोडा है कम?” “छैबिसी सातगाउँ, मालको बिर्ता, पुर्पुरामा भया सीप कि चाइयो?” गाउँमा अक्सर राजा या जिम्वालसाबको प्रशस्तिमा यस्तै चर्चाहरू हुने गर्थे। कथंकदाचित अन्यथा भए साह्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक दन्त्य कथा : पण्डितको जुँगा गानाको औषधी

~अज्ञात~ एउटा गाँउमा लोकरञ्जुन नाम गरेका एक अपढ तर चलाक ब्राम्हण थिए । उसको चलाकीबाट सबै गाउँलेका मनमा यी ब्राम्हण बहुतै विद्वान हुन भन्ने विश्वास परेको थियो । गाउँलेहरू कथा पुराण तिनै ब्राम्हणबाट सुन्थे । चतुर्मासका दिन गाउँमा देवीभागवतपुराण लागेको … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पत्रकथा : भोजराजलाई रश्मीको चिठी

~दुर्गा कार्की~ भोजराज, कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : मेहन्दी

~भानुभक्त~ उससँग दिनमा प्रायः दुईचोटि मेरो भेट हुन्थ्यो। बिहान योगा गर्दा टियुमा र अफिस जाँदाआउँदा बसमा। महिना दिन भइसकेको थियो देखादेख भएको तर बोल्ने कुनै बहाना जुरेको थिएन। बोल्ने बहाना नजुरेपनि सल्लाह गरेजसरी एउटै बसमा भेटिने संयोग भने परिरहन्थ्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिदी

~दिपा धिताल~ जिन्दगीले मलाई यसरी पिडा दिएको छ कि नानी सानो तिनो पिडाले मलाई असर नै गर्दैन । सहने बानी लागेको छ । अब त जिन्दगी पनि यस्तो लाग्छ कि यो जिन्दगी हैन पिडै पिडाको महासगर हो । यहि सागरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment