Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : स्तर बढेको

~सुशीला देउजा~ लामो समयपछि विदेशबाट आएका रमेश गाउँ पुगे । चारैतिर हेर्दै रमाइलो मानी उनी घरतिर जाँदै थिए । खलोमा धान त्यतिकै थुपारिएको थियो । धान उठाउने त्यहाँ कोही थिएनन । धेरै जसो घरमा ताल्चा मारिएको थिएन । आँगनमा झेका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रविन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ वर्ष र खुसी

~डा. कपिलदेव लामिछाने~ केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छाडा साँढेहरू

~शारदा पौडेल~ बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासीदेखि सामाखुसीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउन्ड मारेर आउँथेँ । एकदिनको कुरो म आफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ, एक जना बुबा समानको व्यक्ति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बाघका बाच्ने जिजिविशाहरु

~सन्जीव बंकिम~ त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~ म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्: “मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पहिलो प्रेम

~कविन्द्र अज्ञात~ रत्‍नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ +सुर्य भन्दापनि धेरै माथि के छ ? -ताराहरु | + सुर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सपनाको राजकुमार

~देवेन्द्र अर्याल ‘आँसु’~ ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी । एक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मीठो चिया

~प्रेम के. ‘निडर’~ अफिसमा हाजिर भएदेखि हाकिम आफ्नो काममा व्यस्त भए। कोठाबाहिर कारिन्दाहरू पनि व्यस्त नै थिए। छलफल गर्नुपर्ने भएर कारिन्दा कृष्णलाई हाकिमले भित्र बोलाए। कृृष्ण कोठाभित्र पस्यो। धेरैबेरको छलफलपछि दुवैजना अनौपचारिक गफमा लागे। दुईजनाको हँसीठट्टा भइरह्यो। ‘चिया खाआंै है, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काउछो

~निरा शर्मा~ रातको १२.२० भएको छ । मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ । यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो … सँधै त आमालाई मेरो समयको असाध्यै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~ ‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो । ‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~ उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो । उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अरुलाई यो अर्ति

~अरुणबहादुर खत्री “नदी”~ रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्‍याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्‍यो र उसले भन्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कोठे मुसहर

~रामचन्द्र खतिवडा~ तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् । सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~ जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोजगार

~रामचन्द्र खतिवडा~ अहिलेका युवालाई वैदेशिक रोजगारले खूब तानेको छ । उनीहरू ठूलै सपना बोकेर खाडी मुलुक जान्छन् । नरे पनि यस्तै सपना बोकेर साउदी अरब गयो । दस वर्ष त्यहाँ बस्दा पनि उसले केही कमाएन । त्यहाँ उसले कुकुरले नपाएको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : निराशा

~पुष्पा खनाल~ पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रायश्चित

~रन्जु ‘मार्ग’~ उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायं भोगी सकेको थियो | त्यसैले ऊ  अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो | आज पनि उसलाई एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घटना

~अर्जुन खनाल~ म चौराहादेखी घर तर्फ जानको लागी माइक्रो चढे ।माईक्रो अलि भिड थियो, चढ्न कति हम्मे हम्मे परेको थियो तैपनि चढि हाले । खलासी कानैमा आएर चिच्याउदै थियो अलि पछाडी जानु भन्दै मैले फ्याटै भने दाजु यस्तो खाली माइक्रो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइवर क्लव

~हिरण्यकुमारी पाठक~ त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खबरदारी र विज्ञ

~सनत रेग्मी~ भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्‍यो । एउटा उच्चस्तरीय सांस्कृतिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बौलाहा घडी

~मुकुन्द आचार्य~ ‘हजूर उठिसियोस् न ! ’त्यति भनेर श्रीमतीले चियाको कप ठ्यास्स राखिन् । श्रीमान् चैं अझ पनि ओछ्यानमा लडिबुडी गर्दै थिए । श्रीमतीले पुनः कराएपछि श्रीमान्को तन्द्रा भङ्ग भयो । एउटा हातले आँखा मिच्दै र अर्को हातले आफूलाई व्यवस्थित … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नोर्बु शेर्पा

~रामचन्द्र खतिवडा~ सोलुखुम्बूको उच्च हिमाली क्षेत्रको विकट गाउँमा नोर्बु शेर्पाको घर थियो । पन्ध्र वर्षअगाडि उनी त्यहाँ गरिबीको जीवन बाँच्दै थिए । उच्च हिमाली क्षेत्र जैविकताले भरिएको ठाउँ हो । प्रशस्त जडीबुटी र पर्यटकका कारण यस क्षेत्रले नेपालको अर्थव्यवस्थामा विशेष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महिला

~प्रेम सुब्बा ‘मेन्याङ्बो’~ पसल जादा कहिले काही भिकारी महिला अर्थात गरिब महिला लाई १ रुपैया ( १ रियल ) दिने गर्थे त्यो कार्य धेरै दिन चली रहेको थियो । एक दिन भिकारी महिला लाई १ रुपैया दिए र त्यो महिला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : एक कार्यकर्ताको कथा

~वसन्त प्रवीण~ तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए , फलस्वरुप … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा: श्रीमतीज्यू

~गोमा  सिटौला~ “छोरासँग फ़ोनमा बोल्दा बुहारीसँग पनि दुई वचन बोले के बिग्रिन्थ्यो र ? सासुको जात त जनाइहाल्ने !” श्रीमतीले रिसाउँदै भनिन् । म नम्र हुँदै भनेँ आमाले बुहारीलाई फोन दे बाबू ! भन्दै हुनुहुन्थ्यो । अस्ति आमासँग कुरा गर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आन्द्रामा घाउ

~डा. रविन्द्र समीर~ एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे— ‘के हुन्छ बा तपाईंलाई ?’ चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए— ‘आन्द्रामा घाउ भएको छ ।’ ‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मातातिर्थ औँशी

~दिवाकर स्वप्नील~ “आज त मातातिर्थ औँसी , सबैले आफ्नी आमाको मुख हेर्नेदिन । आमालाई खुशी पार्ने दिन । कतिका आमा मृत्युपछिको लोकमा पुगेका छन् तापनि आमालाई सम्झिएर मठमन्दिरमा पुग्छन् ।” उसले आँखा खोल्नेबित्तिकै फेसबुक खोल्दा आजको दिनबारे थाहा पाएपछी एकैसाथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अस्ति, हिजो र आज

~आर. आर. चौलागाईं~ अस्तिसम्म- “ज्यू” र “हजुर” सुनिन्थ्यो । हिजो- “तपाईँ” भनेको सुनियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ट्रिक ! ट्रिक !!

~डा. कपिलदेव लामिछाने~ बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई ! एक रात ! छतमा डङ्ङ कोही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment