Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : फुस्सा !

~टि.एन. रिजाल ~ शनिबार छुट्टीको दिन । त्यस्तै बिहानको ९ बज्दै हुदो हो । निन्द्रा पुगीसक्दा पनि तन अल्छीको वशमा भएकाले मन बिस्तारा छाडन मान्दैन । त्यस्तैमा मोबाइल फोनमा घन्टी बज्यो । फोनको स्क्रीन हेरे,पुरानो मित्रको परेछ । रिसिभ गर्दै भने,“हेल्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मामा

~निर्मल ज्ञवाली~ टिभीमा एउटा समाचार आएछ, अमेरिकामा दादुराको खोप लगाउँदा एउटालाई क्यान्सर ठीक भयो रे ! ठीक भो, राम्रै भो । तर समस्या मलाई भो, समाचार सकिन नपाउँदै मेरो मोबाइलमा कलको वर्षा हुन थाल्यो । मामाले फोन गर्नु भो, “तुरुन्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य मूर्ति

~विन्दु सुवेदी~ जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : दस्तावेज

~रामप्रसाद दाहाल~ पूर्वकथा टेलिफोनको घण्टी बजिरहेको थियो। डाक्टर अविजितले पहिलो घण्टी नै सुने पनि त्यसलाई उठाउन चाहेन। पुषको मध्यरातमा सिरकभित्र स्वास्नी अँगालो मारेर सुतेको लोग्नेमानिसले त्यो तातोपन छोड्न पटक्कै चाहेन। ऊ डाक्टर नै भए पनि इमर्जेन्सी कल ऊ कहाँ आउदैनथ्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जङ्गे मास्टरको लभ

~चुडामणि रेग्मी~ चाड–वाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चवाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल ! त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्ता

~शकुन्तला जोशी~ ‘भित्ता पनि बोल्छ र ?’ ‘किन नबोल्नु, बोल्छ । बोल्ने भएरै त म प्राय: गफ गरिरहछु नि यिनै भित्तासँग । जे छन्, यही भित्ताहरूमै छन् मेरो भन्नु ।’ त्यति भनिसक्दा उनको अनुहार अलिकति उज्यालियो । मलाई बस्न आग्रह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर फिर्ती

~चुडामणि रेग्मी~ नदीको स्वाँ … शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुरी

~बिना तामाङ’सुनगाभा’~ चैतका पट्ट्यार लाग्दा दिनहरु शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरु बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं ” बाहिरफेर नगएस दिउंसो ,बरु गृहकार्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइमाई

~केदार श्रेष्ठ’गगन’~ आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : प्रश्नचिन्ह

~शंकर लामिछाने~ श्री सम्पादकजी, कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : फेसबुक सुन्दरी

~जनक तिमिल्सिना~ चकलेटी अनुहार, गाजलु आँखा, पातलो वान्की परेको शरीर, एकतर्फी कोरेको सिल्की कपाल सबैको संयोजनबाट उ सुन्दर देखीएकी छे। हरियो कुर्ता सुरुवाल, निधारमा रातो टीका, घाँटीबाट पिठ्यूँतिर खसेको दोपट्टाले उसको सुन्दरतामा झनै निखारता ल्याएको छ। उसको फेसबुक ठेगानामा कैयन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढाकछोप

~फणिन्द्र शान्त~ ‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइको

~सीमा आभास~ गोप्य विद्या उसको रुचिमा पर्छ । कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो । मान्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको सपना

~एकराज प्रधान~ ‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाबुसाहेब

~कमल धिताल~ रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजायज माया

~निराजन प्रभात~ “चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मृत्युको बयान

~लारा राई~ उनी- कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्। अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुसा आतंक

~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुस्कानको खोजी

~दीपक ठकुरी~ मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले । गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपरिभाषित प्रेम

~कृष्ण थापा ‘कृष्णपक्ष’~ फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार  स्विटर र मफलरले हिउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~ हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी ! सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो अफिस

~कमल कुमार~ त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकान्त पीडा

~शैलेन्द्र साकार~ हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दि फिलोसोफिकल बेहुली क्याफे

~सुरज दाहाल~ बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए । बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली । चुवाङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, धोका कि स्वार्थ ?

~एस.के. सुवेदी~ “कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन” आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्यादाहीन

~भाउपन्थी~ जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~ राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~ विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी र कफी

~रोबिन मानन्धर~ बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मित्रताको आयु

~भगवती वस्नेत ~ ‘लक कार्गील’ लागेको थियो । कार्गिलमा पाकिस्तानी सैनिकहरुसंग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : भ्यालेन्टाइन डेको शुभकामना

~चकेन्द्र राई “कैदी”~ मायामा अडिएको छ दुनियाँ । विश्वासले चलेको छ संसार ।। प्रेमी प्रेमिकामा धोका नहोस । श्रीमान् श्रीमतीमा घात प्रतिघात नहोस ।। प्राण प्यारी, भ्यालेन्टाइन डेको लाखौं लाख शुभकामनाहरु बर्षौं भएछ, तिमीले मलाई भ्यालेन्टाइन डेको उपहार दिएको ।जति … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : जिन्दगीको सम्झौतामा अभागी गीटार

~तिपाहाङ्ग फियाक~ विद्यालयमा अपहेलित आइन्सटाइनको कथा नसुनाऊ हामीलाई ती कथाले हाम्रा गीतहरु सृजना हुँदैनन्। न त गीटारको धुन नै समात्छन्। आइन्सटाइन जसले सबैले मानेका मान्यता “म मान्दिन” भन्ने आँट गर्‍र्यो। तिमीहरुले आफ्नो हिसाबले विरोध गर्‍यौ। तर ऊ सिरक ओढी सुति बसेन। ऊ तिम्रो मान्यता स्वीकार नगर्नुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment