Category Archives: कविता

Nepali Poems

कविता : एक रात

~विप्लव प्रतीक~ गरम महीनाको एक रात प्राण जान गाह्रो परेको बिरामीझै रात प्रातःको सँघारमा शनैःशनैः सर्दैछ। शहर, दिनभरि दौडिएर अहिले मुर्दासमान सुतिरहेको छ कुकुरहरुको सामूहिक गान थामिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : म जस्तै अरू

~भक्तराज न्यौपाने~ म जस्तै आलाकाँचा रहेछन् खारिन बाँकी रहेछन् अनुभवहरू मेरा कर्तव्यहरू मसँगै जन्मिएछन् दुःखहरू मसँग अभावमा हुर्किछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जादू

~शोभा शर्मा~ उज्यालो थियो दिन त्यो शारदी मौसम थियो अध्याँरो मुहारमा मेरो मनको छाँया थियो। शहर थियो हतारमा कति, मै थिइन गतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैँलाई खुल्ला पत्र

~जयराज भट्टराई~ अरुले आफूलाई विर्सन थालेपछि आफैँले समेत आफूलाई विर्सन थालिँदो रैछ त्यसैले आज आफैँलाई चिठी लेख्दैछु प्रिय म मलाई मेरो धेरै धेरै सम्झना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूल्यका लागि सपना

~घिमिरे युवराज ‘कर्जुना’~ घुम्न छोडेको साइकलको डाइनामो र मन उस्तै उस्तै लाग्छन् अध्यारोमा साइकल जस्तै गुडिरहेछ जीवन क्रान्तिपछिको विहान् अखवारमा छापिएछ विजय जुलुसमा आफ्नो तस्विरसँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : धुनहरुको देश

~तारा पराजुली~ एक दिन तिमी आयौ। पार्श्वमा बज्न थाल्यो अनौठो संवाद । जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल जोगाइ जोगाइ चुटाउँछ पात त्यसैगरी टिप्यौ शव्दहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाबा

~अमृत सिङ थिङ~ आफ्नो पसिना पराइ माटोमा चुहाई रहदा तिम्रो आँखाको सपना मेरै भबिस्यमा डुल्दै होला बाबा मरुभूमिको फाँटहरुमा तिम्रो आँखा घुमी रहदा डाँडा पाखा हरियाली मनको आँखामा डुल्दै होला बाबा

Posted in कविता | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~ रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम ! माउका काखका पाठा, चल्ला छोपी कुदाउने निर्धालाई उसै ङ्याँकी प्राण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~ के तिमी एक्लै हिँडिरहेका छौ ? हो र, म एक्लै देखिन्छु हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि… खान पाउनेहरूले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म वै-स्याल

~अज्ञात~ क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम । कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।। नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी, जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पिलो

~छविरमण सिलवाल~ राछसी प्रवृति टुङ्गीएको छैन, शरीरमा उम्रने पिलो राम्रोसंग निचोरीएको छैन , कहिले कहाँ आउँछ , कहिले कहाँ – सधै दुःखै दुःख डाक्टर राम्रो नपरे र हो कि – कहिले लुतो भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनकाे अभिलेख

~विक्रम पवन परियार~ म लक्ष्मी वादी प्रत्येकदिन बेच्छु याैनी फूल र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू तैपनि अझै लामबद्द छन् ढाेका अगाडि । • अायाे, छाेयाे, मुसार्याे

Posted in कविता | Tagged | Leave a comment

कविता : कागहरु किन उडिरहेछन् आकाशमा

~अज्ञात ~ जङ्गलको बीचबाट एक हूल कागहरु रुख–रुखबाट ओर्लिंदै आकाशतिर हुईंकिंदै माथि–माथि ताकेर कतातर्फ लाग्न खोजेका हुन् उनीहरु काँ–काँ गर्दै भाग्दैछन् शायद;

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~मदन राई ‘लामाखुले’~ जीवनले बिर्सिएको तर आवश्यकताले खोजेको नभएपनि हुने तर नभै पनि नहुने मनलाई निकै टाढा भएको त्यो आकृति रङ्गी विरङ्गी लाग्ने आवश्यक्ता थियो फूलको रङ्गमा आखा लोभिएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखीझ्यालमा इतिहास

~गिरी श्रीस मगर~ धारिलो आँसी वा कसिंदो फाँसीजस्तै घाँटीमा बाँधेर सुकिलो टाई, पी.आर. सपनाको खोजीमा डलरको हरियो घाँस चपाउँदै हिंडेथ्यो काठमाण्डौंबाट डिग्री होल्डरहरूको हुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नेहरुको इतिहास

~प्रकाश सुनुवार ‘निराकार’~ जित्नेहरुले लेखेको इतिहास पढेर म हारेकाले के सिक्न सक्छु ? त्यहाँ मलाई मुख बन्द गराउन बनाइएका योजनाहरु वाहेक केहि नौलो पााइंदैन । मैले उठाइएका आवाजहरुलाई गलत सावित गराउन चलेका वहसहरु पाउंछु

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन युद्ध

~पल्पसा~ हुने भए यो सँसारलाई च्यातेर फाल्थेँ दनदनी दन्किएको आगोमा हाल्थेँ चाहिँर्दैन मलाई यस्तो झुटो सँसार सक्ने भए धकेलेर भीरमा खसाल्थेँ आगोले पानीलाई जलाई दिन्छु भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो नेपाल नयाँ नेपाल

~शिरीष रानाभाट~ पुरानो नेपालमा घात, अन्तर्घात र प्रतिघातको त्रिकोणभित्र विश्वासको चौथो कोण खोज्ने क्रममा तीन भुजाभित्रको गुरुत्वाकर्षणविहीन शुन्यमा उडिरहे निराधार जीवनका धेरै वर्षहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य नै स्वीकार छ

~डा. बेञ्जु शर्मा~ सादा फुलस्केपको मेरो मनमा तिमीले केही रेखाहरू कोर्यौ केही चित्रहरू बनायौ तर रङ्ग राख्न किन बिर्सियौ ? निर्जीव रेखामा मात्र बाँधिदिएर एउटा अस्थिपञ्जर बनाएर किन कतै अलमलियौ ? कसैले तिमीलाई अँगालोभित्र बाँधेर राख्यो होला

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको बोली

~मञ्जु काँचुली~ जब मनले त्याग्छ जीवन र वस्तुको आकर्षण तिमी मेरो वा म तिम्रो हुन्नँ भावनाको बन्धन, वासना र ध्येय हुन्न समतामयी बुद्धिले पीपलका हाँगा–हाँगामा भर्याङ चढ्दै बढ्छ सरल पाइलाले जब माटो र बाटोहरू छोड्दै–छोड्दै अघि बढ्छ जीवनमुक्तिको पदचिह्रनबाहेक

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐनामा चस्मा

~महेश प्रसाईं~ आँखाको पनि रिदम हुन्छ चस्मामा कति विश्वास छ, ऐनामा सबै कुराहरू देखिँदैनन् कमसेकम तिम्रो ढाड देखिँदैन पिठिउँ देखिँदैन मेरूदण्ड देखिँदैन कुर्कुच्चाहरू देखिँदैनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~राजेन्द्र शलभ~ सूर्यजस्तै ठूलो रातो टीका निधारमा लगाउँदा मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस तर बुबा बित्नुभएपछि आमाले रातो टीका लगाउन छोड्नुभयो बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपिडा

~बद्री पलिखे~ शरीर राष्ट्रपिडाको ज्वरोले निष्लोट छ । शरीर राष्ट्रनै त हो, सगरमाथा शिर निहुरिएको छ । सँधै घाम उदाउने उज्यालो अनुहार अँध्यारो देखिन्छ । शरिर ज्वरोले निष्लोट छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुंगा

~बिमल गुरुङ~ ढुंगालाई मंगलग्रहको टुप्पीबाट तल ।।।। गल्छितिर झारिदिए पनि हुन्छ नझारे पनि हुन्छ केहि फरक पर्दैन । ढुंगालाई छाडै छाडा मान्छेहरुको राज्यबाट पानी माथि गुडाउँदै टापुहरुको राष्ट्रसम्म पुर्‍याए पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हार्दिक अपिल

~रेखा पन्त~ ए ! नयाँ वर्ष जगाइदे निदहरुलाई ब्युँझाइदे शहीदहरूलाई बुद्धको देशमा बुद्दू धेरै भए वक्ता हैन कर्ता चाहिएको छ मानवियता कैद नहोस् सम्बन्ध कहिल्यै अवैध नहोस् बहादुरलाई मूर्ख नबनाइदे सुपुत्रको खाँचो छ कुपुत्र नजन्माइदे ताकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अनुपस्थिति दशैंमा

~दीपेन्द्र के.सी. ‘अपजसी’~ हो ! यसपालि पनि म आउन पाउँदिन दशैंमा । यसै सिजनमा भिक्टोरिया क्रस खोज्नुछ अफगानिस्तान वा इराकतिर परमवीरचक्र खोज्नुछ कारगिल, जम्मू वा यतै कतैतिर । म आफनै सीमामा उभिएर देशलाई जमराले सिँगार्नुपर्ने वेला

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्ली षोडसी

~अवतार ढकाल~ एउटा एक्लो खम्बामुनी एउटी एक्ली, फगत एक्ली षोडसी बसिरहेकी छिन झोक्राएर । वादलले ढाकिएको छ उनीमाथिको आकाश र कुहिरो भित्र क्रमश हराइरहेछ एउटा कालो काग

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना : विदेशबाट

~ईश्वर मानन्धर~ ए स्वदेशका मेरा साथीहरु हामी विदेशिएका छौं स्वेच्छाले होइन विवशताले नसम्झनू, हामीले बिर्सेका छौं आफ्नो देशलाई संस्कृति र रीतिरिवाजलाई आफ्नो परिवारलाई नसम्झनू । पश्चिमी जगतको

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~भक्तराज न्यौपाने~ हाम्रो सिम्पाने गाउँबाट सीधा उत्तरमा पर्छ– काठमान्डू। काठमान्डूबाट जब फर्कन्छन् जम्बरे, अम्बरेहरु शहर गाउँ घुम्न आए झै लाग्छ थरी–थरीका मोबाइल, बिस्कुट, चाउचाउ केटाकेटीका लागि रंगचंगी लुगा

Posted in कविता | Tagged | Leave a comment

कविता : कागजको फिरफिरे

~विप्लव ढकाल~ तिम्री आमा मजदूरको जुलूसमा हिंड्दाहिंड्दै बूढो पाठेघरको थैलोबाट फ्यात्त सडकमा झारेका थियौ तिमी! र पहिलो शब्द सुनेका थियौ― मूर्दावाद!! तिम्री आमासँग थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको छोरो

~बिर्ख ‘क्रान्ति’~ ए बुबा ! गणतन्त्र दिवसको सभाहलमा हरफैपिच्छे ताली खाएका, तिनै तात्ताता कविताहरु मलाई अंशवण्डा दिनुस् । तिनै कविता बेचेर म पूरक एसएलसीको ट्युसन फि तिर्छु । तिनै कविताहरु बेचेर अर्थशास्त्रमा मास्टर गर्छु । तिनै कविताहरु सातदोबाटोमा शानका साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुच्छर पलाएको मान्छे

~चन्द्र घिमिरे~ नहुनु भयो! संसारको एक कुनामा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेता छानेकै दिन अर्को कुनामा मान्छे भटाभटी रोगाए

Posted in कविता | Tagged | Leave a comment