Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : यातना

~दलबहादुर विश्वकर्मा~ रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउ

~आन्विका गिरी~ आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~ मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : मधुमिलन

~रुपा राई~ आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोराको खोजीमा

~नवीन विभास~ ‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु र जीवनको दोसाँधमा

~विमल लामिछाने~ एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कुलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् । दिदी दाजुहरूको मायामा हुर्केकी भए पनि दिदीहरूले घरजम गरेपछि र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै परिभाषाको फटाहा भएँ

~डा. सबिता सुबेदी~ सितल बिहानीमा लट्ठ खुल्न नसकेका आँखा बुढीको किचकिच संगै खुले | “ अरुका बुढा कति जाँगरिला टाईफाईका छन् | आफ्ना बुढा भने केहि न केहीका ल्यांग छन् | यस्ता बुढा पर्नु भन्दा त बुढी कन्ने बस्नु ठिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनौठो खेल

~बिपिन शर्मा~ प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्‍स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोइ कहाँ ?

~डा. सबिता सुबेदी~ समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~इस्माली~ उनीहरू अर्थात् क्रान्ति, विप्लव, सङ्ग्राम र विकल पर्चापोस्टर लेख्न व्यस्त थिए क्रान्तिको कोठामा । विप्लवले यतिञ्जेलसम्म पाँच वटा चार्ट पेपरमा ‘नयाँ जनवादी क्रान्ति— जिन्दावाद’ लेखिसकेको थियो ,त्यो पनि पाँच किसिमको लिखतमा । कुनैमा देब्रे हातले लेख्थ्यो त कुनैमा दाहिने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आकाशबाट खसेझैं भएको थिए

~विश्वराज अधिकारी~ मैले पच्चीस वर्षपछि कान्ता दिदीलाई भेटेको थिएँ, वीरगंजमा, गीता मन्दिर नजिक । कान्ता दिदीलाई पच्चीस वर्षपछि भेट्दा मैले कस्तो अनुभव गरें, त्यो बेलिबिस्तार लगाउनुभन्दा पहिले म त्यो बेला, त्यो समय–बिन्दुमा तपाईंलाई लग्न चाहन्छु जुन समय–बिन्दुमा कान्ता दिदी बि. … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~ के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजा र सम्झनाहरु

~हेमन यात्री~ ज्वारभाटा | हामी भिरालो बाटो लिएर ओरालो झर्दैथियौँ । साथीले फ्याट्ट भनिहाले, “ओई ! यो ओरालोमा बाँदर दुर्घटनामा परे पनि बाँच्दैन होला है ?” प्रतिक्रियामा मौन रहेँ म, मेरो मौनता भङ्ग गर्दै फेरि भन्छ, “ओई !, हेर न, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्नेरीको सपना 

~सबिना सिन्धु~ युनाईटेड स्टेट्स सुन्दरी दीपिका उसको अगाडि उत्तिकै महत्त्वपूर्ण भएर उभिई। झयालको पर्दाबाट हावा हल्लिँदै उसको शिरसम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित ठोक्कियो। उसले फ्रान्सकी लिटिभालाई सम्झियो। लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी। उसको प्रेम लिटिभा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राम्रो कसरी बन्ने ?

~डा. सबिता सुबेदी~ हजुरआमा भन्नुहुन्थ्यो  , गाउँमा  म जन्मिदा ठुलो  हल्ला खल्ला मच्चिएको थियो रे मानौकि यो संसारमा केहि अनौठो चिजको उत्पति भएको थियो | कैला मुखियाकी कान्छी बुहारीले फेरी पनि छोरी जन्माएको र  अझ त्यो भन्दा पनि मेरो रुप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादिनिसँगको अधुरो प्रेम

~दिल थापा~ राज्यसत्ताको बागदोर समाल्नेहरु थला पेरिसकेका थिए ।आन्तारिक र बाह्य शक्तिको बैसाकिको साहारामा जेनतेन आफ्नो पाहिलाहरु चालिरहेका थिए ।माओवादी जनयुद्धले थिलोथिलो परेको जनमानस दिनहुँ विद्रोही र राज्यतर्फबाट त्रसित भैरहन्थे ।साटो गएको बच्चाजस्तै झ्स्की रहन्थे । तत्कालिन समयमा माओवादिले आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाको प्रेम

~सन्तोष थापा~ अफिसबाट बिदामा घर गएको थिए असार साउनको बेला छ मानो रोपेर मुरी फलाउने बेला दिन भरी काम गर्दा गर्दै खेतमा नै साझ पर्न लागि सकेको थियो थकानले गर्दा कतिबेला घरमा पुगेर भार्लाङ्गे धाराको चार धारा मध्ये ठुलो धाराको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकिम साप नमस्कार !

~शैलेश भट्टराई~ मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकारण

~अनमोलमणि~ आइतबार, ………..र, खुल्ला झ्यालबाट पसेको हावाको शीतल मुस्लो साँघुरो कोठाको चौकुनामा ठोकिएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै अफूलाई ऊ प्रति समर्पण गर्दैछ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाफ टाइमको नतिजा

~अन्वेश राई थुलुङ्ग~ ‘हाफटाइमसम्मको नतिजा, त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’ एकछिनको लागि खेल रोकियो, नियमानुसार । मैदानले केहिबेर सुस्केरा लियो । त्यतिकैमा एकहुल युवती चटपटे पसलतिर लागे । केटाहरुको ठूलो जमात साझा समस्याको समाधान गर्न सौचालयतिर जाँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म गणितमा कमजोर छु

~कमल कुमार~ “तिमीलाई के गर्न मन लाग्छ ?” “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।” “तिमीले नेपालको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : बिघ्नहर्ता गणेशको गुनासो

~अल्पविराम~ भर्खरै एउटा बिरामीको छ घण्टा लामो अपरेसन सिध्याएर म आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा पसेको थिएँ / मैले एउटा आकृतिलाई त्यहाँ बसिरहेको भेट्टाएँ /च्याम्बर अँध्यारो अँध्यारो थियो त्यसैले त्यो आकृतिलाई मैले ठम्याउन सकिन / त्यहाँ त्यो … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कथा : तार्किक निष्कर्ष

~माधव ‘सयपत्री’~ भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेक्सफ्री अमेरिका !

~शिव प्रकाश~ त्यसपछि …! उसले टीसर्ट फुकाल्दै भनी, ‘मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।’ त्यसअघि …! अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोका

~लक्ष्मण वियोगी~ दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ । बिहानी ट्युसन कक्षा सकिएको थियो, त्यसैले मेरो दिमाग अलि खुकुलो थियो । म बिदा मनाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेनामे जर्नेल

~डा. राजुबाबु श्रेष्ठ~ किन हो कुन्नी उसले आफ्नो नाम बताएन । मैले मेरो परिचय दिइसक्दा पनि ऊ आफ्नो परिचय दिन इच्छुक देखिएन । हरियो आर्मी कम्ब्याटमा थियो ऊ । काँधमा कुनै दर्जा चिनाउने चिन्ह थिएन । कम्मरको पेटीमा सानो पेस्तोल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी परेका ती दिनहरु

~दुर्गा विनय~ मुकेश धेरै दिनपछि आज फेरि घाम लागेको थियो । सँधैसँधैको झरीले मान्छेहरू हिंड्न छाडिसकेका थिए । यहाँ “हिंड्न छाड्नु” भन्नुको मतलब “कम हिंड्नु” भन्नु हो । झरीले मान्छेहरूलाई काम गर्न अप्ठ्यारो बनाइरहेको थियो । कत्तिका दिनहरू सुतेरै बित्थे, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिरो

~जगदीश घिमिरे~ साने यो गाउँको औसत जन हो । अरूजस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा केही धन पायो, केही ऋण । धन जिन्सी पायो, ऋण नगदी । त्यस बाहेक केही सासका धन चौपाया पायो र केही अचल – ढुङ्गा माटाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान् !

~डा. टीकाराम पोखरेल~ ‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धना दिदी

~कुमुद अधिकारी~ २०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : पारुको विवाहपछि…

~सविता सापकोटा~ जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले । कोरिया गएर आएको केटो, अभय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment