Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

लघुकथा : वजन

~दीपक कथित~ घरको वरिपरि फुलेका रङ्गिचङ्गी फूलहरूले घरलाई सुन्दर, शोभायमान र सुवासयुक्त बनाइरहेका थिए । तिनीहरूमा सुन्दरताको घमण्ड थियो । एकदिन सयपत्रीले गुलाफसँग भन्यो, – ‘यो घरको शोभा बढाउनमा मेरो महत्त्वपूर्ण भूमिका छ । यति सुन्दर छु कि म, मेरो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

~बिन्दू प्याकुरेल ‘लुना’~ बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ । यो उसको पहिलो नेपाल भ्रमण हो । यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सम्झना गिरीजाबाबुको

~रामचन्द्र जोशी ‘चिन्तन’~ दीगो शान्ति संविधानको स्वप्ना छोड्दै गए उनी तानाशाही प्रवृत्तिको डोरी तोड्दै गए उनी लोकतन्त्र जन्माउन प्रचण्डलाई छोपी छोपी नेपालको बगैंचामा बीज रोप्दै गए उनी

Posted in गजल | Tagged | Leave a comment

कविता : लुङ्वोङ्वाहरुको उत्सव

~भवानी तावा~ म ०१० सालको चस्मा लगाएर् इतिहास तेन्जिङ शेर्पा हर्दैछु सगरमाथाको उचाइमा तेन्जिङ हर्दैछन ग्रेटवाल लाखौं मजदुरहरुको उच्छ्बास परिश्रम सगरमाथा चढ्नुमा पेट र कृतिमानको सवाल थियो तर ग्रेटवाल शासकहरुको शाखको पराकाष्ठा मलाई शत्तिले निर्माण गरेको इतिहास भन्दा

Posted in कविता | Tagged | Leave a comment

लेख : विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

~डा.गोविन्दराज भट्टर्राई~ नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको कलासाहित्य यात्राअर्न्तर्गत प्रस्तुत पोखरा-गोष्ठीपत्र (२९ कार्तिक २०६५) —————————————————————————- विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना -डा.गोविन्दराज भट्टर्राई प्राध्यापक -(अङ्ग्रेजी) त्रिभुवन विश्वविद्यालय tu.govinda@gmail.com ———————————————————————————————— विश्वको आकाशमा धावनमार्गको खोजी : नेपाली … Continue reading

Posted in लेख | Tagged | Leave a comment

Poem : Love Songs After Dark

~Sudarshan Guruacharya~ Let me be realistic, After writting this poem, I’ll perhaps tear it up or, Crumble it up or make a paper plane, And throw it out of the window,

Posted in Poem | Tagged | Leave a comment

कविता : उमेरको मनोविज्ञान

~गोबिन्दसिंह रावत~ टाढाबाट हिमका श्रृखलाहरु झै कनपट्टीका रौंहरु टल्किन थालेपछि उमेरले पनि पत्याउन छोडेको आभास हुन्छ ऐनमा आफूलाई तरुनो ठहराउन जति खोजे पनि अनुहारका खाल्टाहरुले गिज्जाउन थाल्छन

Posted in कविता | Tagged | Leave a comment

गीत : लाग्छ फर्कि जाऊ

~योगेन्द्र गिरी “संघर्ष”~ हेरू भेन हे कान्छी डाडैले छेकिनछ नहेरुम त हे कान्छी मनैमा लेखिन्छ मेरो सानो गाऊ प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ बिहानीको मिर्मिरे मै सगरमाथा हँसो हरियाली हुदा खेरी डाफे चरी नाच्यों

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूल

~मिश्र वैजयन्ती~ फूल- बोटमै फुलिरहन दिनु कि, जीवनका उत्तापलाई छुन दिनु अर्थको बोध साँघुरो बासनाको ओतमा लत्रक्क नुहिएर घाममा भ्रममा उडेका उडनतस्तरी भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु विपठनः एनेस्टेशियाका धुपहरु

~सरुभक्त~ खोई मनका सारसहरु कुन सिमसारतिर लागे ? जति आत्महत्या गरेपनि मान्छेहरु सिद्धिदैनन् गिरफ्तार जिन्दगी आउ, आफैले आपूmलाई सुपुर्दगी गरौं दिमागका धुर्रा घुमाएर तन्नमहरु इतिहास ब्यूताउँदैछन् नालापानीदेखि कालापानीसम्म गुर्खाज् सिमेट्री याने गोर्खाली चिहान इतिहास मर्नेहरुले बनाउँछन् वाँच्नेहरुले के बनाउँछन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : पीज्जा

~सरुभक्त~ शव्दसमाधिः समाधिस्थ मनका टाइकुनहरु अक्षरहरुका कोर्रालाएर अजन्मा डाइनासोरसहरुको गीत गाउँछन् घोष्ट डिटेक्टरः उपद्रयाहा जीनहरु के रोहवरमा दीपेन्द्र सिन्ड्रोमहरु जन्माउँछन् ? राक्षसी क्लोनका नेताहरु छाडा देवताका विरासत धान्दैछन् पाइथागोरसहरु ‘म्युजिक अफ द स्पेर’ मा मदमस्त छन् उदाङ्गो छातीः लोपेजमुद्राहरु कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~सरुभक्त~ एस्–ट्रेभित्रका विद्रोहहरु ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा शुभ–साइत दुर्भाग्यहरुको च्याउको रुख चढ्दै गलगाँड सुन्दरीहरु रगतको नदीमा माछामार्दै छन् वन्दी प्रत्यक्षीकरण रिटः मिसिलविना औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु उत्पादन गर्दैछन् अवशिष्ट गौरवगाथाः जाउँ वरु भाडाका टट्टु वनी विक्नलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो कुकुर स्वर्गे भयो !

~भैरव अर्याल~ घुक्ने काम उसको अखवारले खोसे ढुक्ने काममा शिक्षित बेकार कसिए झै-झगडाको दायित्व साहित्यकारले टिपे पुच्छर हल्लाउनेमा प्रशासक खटिए अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो मेरो कुकुर स्वर्गे भयो ! अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नया वर्ष

~विमल गौतम~ गाऊ शहर पहाड तराई जता ततै आहत छ आउ नया वर्ष गन तन्त्र नेपाल मा स्वागत छ धेरै लड़नुछ तिमीले यहाँ भिटामिन पिएर आउ राजनैतिक फोहर फल्नुछ कन्टेनर लिएर आउ गोलि बारुद हरुले अघायौ भो त्यहिँ रोकेर आउ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बजेट

~अजय ढुंगाना~ परार साल साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे | पोहोर साल

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~अजय ढुंगाना~ गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो | म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मान्छे हो! यिनलाई प्यार गर है

~माधव प्रसाद घिमिरे~ खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जल्दो मैनवत्ति

~अजय ढुंगाना~ धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कसले मार्यो उसलाई

~रोहित खतिवडा~ उसले मलाई फेरी एकटकले हेरीरहेकी छ । उसको आँखाले मलाई उद्वेलित पार्छ, आन्दोलित पार्छ । उसको दृष्टि परेपछि सम्हाल्न सक्दीन म आपैmले आपैmलाई । कस्तो हेराई…………!!! जतिबेला म उसलाई देख्दिन, म उसको आकृतिको ड्राफ्ट कोर्छु । मनमनै सम्झन्छु–  … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ह्याप्पी होली !

~रोहित खतिवडा~ उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु रहर

~सलोजा~ ‘बाँकी त सम्झना मात्र छ। त्यही पनि हरायो भने म एक्लै हुनेछु। छोरी टुहुरी हुने छ। मजस्तै छोरीले टुहुरी हुनुहुदैन।’ ओछ्यानबाट निक्कै अल्छी मान्दै उठेँ र घर वरिपरि हेरेँ। कोही छैन, दुइटा भंगेरा आँगनमा उफ्रदै रहेछन्, अलि पर सुकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

झ्यालको घाम

~सलोजा~ आज जिन्दगीको अन्तिम दिन हो। बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन। तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झोला

~कृष्ण धरावासी ~ अफिसबाट फर्किंदा साँझ परिसकेको थियो । बाटामा भेट भएका साथीभाइहरूसँग कार्यालयका, देशका, सरकारका आदि अनेक विषयका परिचर्चा गर्दै सबैसँग औपचारिकताको निर्वाह गर्दै घर आइपुग्दा प्रायः सधैँ ढिलै हुने गथ्र्यो । घरमा हुनेहरूले बेलुका खाना खाइसकेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निला जीवित फर्की

~दीप्स शाह~ इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चाम्लिङ कविता : ङैनापिना खामो नुङ्दा

~टंक बहादुर राई~ ङैनापिना खामो नुङ्दा इतोबुङा ङैदुखादा इबोखालै मुइसा मुइसा इसुङसिलै बुइसा बुइसा

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : लालामा

~राजेश चाम्लिङ राई~ सेब्दुन्चिसा धुलोचिदा भाँडाकुटी लासा घँघरुलिया इमुठी मैसि खाङयो ङास्योरछै ओहोइ ! त्योको सैंमोमो रोकुङदा सैंमोसो त्योको रोकुङदा ।

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : काङा तिकुइङासुइ

~वाग-आयाग्यामी यालुङछा~ आकँ चइसे ताखिनेको येनुइपा आताख्लो तिके ताबुलिनेको तनानेपा द्याम्न हुङसुइ आछु आफिलुच सिब्द्यो इसा दिम येनुइपा झारा तातिरी तापोरी म्हैपा म्हैपा आइम्मा माखाता आस ल्यो तिर्मा मितिरमा तातिरी खिमा हेमका म्हुमा तापुइसी दे रुङमान

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : आङा लाम

~तिलक चाम्लिङ~ आम्का पापामामाचीवा पाढेकाको चुङ् पुङ्खा ओको लाम ओको लामनाका काँलई लाम्थिमा आस्काला ओको लामनाका लाम्थिइँ नाखो मत्तै काँ धालो चुङ्दा छुमा चापुइँ आङा वैनीध्यौ ! फ्वोदानीच्यौ काँलई धालो छुमा । आङा ला प्लिमा पाचाम्नो सोपा सेत्युनो लाम्था काँ … Continue reading

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : ओहिङ्पामो ला

~जीवनजीत राई~ काँ वा कुमामो ऐना खानावा पाप्लिसाजे दिम छाब्दुङो काँ पाएन्पा मिरुङ्दा खामो माखातामो दिम प्लिसुईङासुई काँ पाछैडिई मिरुन्दा खामो आल्सेको स्यतिङेमो लै प्लिसिमो त्यसोनम् दिखा पासुङमो लासिदाङो म्हिम्पो आपुनाका ओकोङ बोखादा

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : सदुङखमा

~मुना निश्चल~ आलेमाङ माएखातेनखा हैखामाङ निनामा हुइलुङ तिरे च खोडा रहिवाले न इनुङ उम्भर ना उम्चुङमा तिरिए रिलुङ सुदुङखमा ची इलादा राृङ्ग ची मुन्देनखा वाप्पमारी कुसुन्चे वो सामै ची रिसिया ची

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : निम्छानुङ सत्तामो सारुवा

~नाकिमा~ सरुङ लाका लैसिमेनो कोक्पामो ताली भ्या आपुङासै ओस्पाङो निम्छानुङ सत्तामो सारुवा । पाचाम्नै नेम्मा आतिरेदा आहिवा होलुङा चामाचाम

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment