Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

सामाजिक कथा : हल्लै हल्लामा चलेको देश-‘नेपाल’

~राजेश रुम्बा लामा “अतृप्त”~ सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अर्को भाग्य रेखाको पर्खाइमा

~बिमला अधिकारी देवकोटा~ सबैलाई थाहा भएकै कुरा हो। अभावको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन। चमेलीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो दैवले। शायद छैठिको दिनमा चमेलिको भाग्यरेखा कोर्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अभागी

~बिना तामाङ ‘सुनगाभा’~ सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् । उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केटी माग्न जाँदा

~ईन्द्र अधिकारी~ रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किर्तन माइलो र ब्रायन एडम्स

~अज्ञात कथाकार~ ‘ओए माइला!’ एक साताअघि दिउँसो एक बजेतिर दरबारमार्गबाट ठमेल जाँदै गर्दा मैले उसलाई आवाज दिएको थिएँ। ऊ हातमा सन्ध्याकालीन पत्रिकाका मुठा बोकेर अन्नपुर्ण होटलको पेटीमा दगुरिरहेको थियो। सुनेन। नाङ्लो बेकरी क्याफेअगाडिबाट म फेरि चिच्याएँ- माइला! उसले अझै सुनेन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : २०६४ को शुभ दीपावली

~डा. तारानाथ शर्मा~ आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी दिदिको कामना

~मन्जु निरौला~ मखमली सयपत्री फूलले सजाई दिउँ ओखर कटुस भोगटे अनि निबुवा सेलरोटी अनरसा मसलाले पुरि दिउँ तिम्रा मटान आँगन अनि घरबार पँचरङ्गी टिका निधारमा लगाई दूबो सयपत्रीको हार पहिराई तिमिबाट सहस्र अशिर्वाद पाउन सकुँ म तिम्रो दिघार्यूको कामना शुभआशिष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दीपावलीको शुभकामना २००७

~होमनाथ सुवेदी~ त्यो सूर्यमा ग्रहण लाग्छ सदा रहन्न यो देशमा दुर्दिन आउछ भाग्न हुन्न मान्छेहरु चरित्रघात गरेर लुट्छन् दीपावली अगि बढे अब सह्य हुन्न । लौ अन्धकार सब नै निचरेर आयो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि चेरी फुल्यो…

~बासु श्रेष्ठ~ फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो मोनुमोण्टको छेउछाउ जेफर्सन मेमोरियल् मलको पारीपटिट त्यस्तै लिङ्कन मेमोरियल् टाईडल बेसिन वरपर ढकमक्क चेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाको अनुहार

~ठाकुर बेलबासे~ कसरी थामिएँ म बाढीमा बग्दा बग्दै बाढीमै रूपान्तरित हुनबाट पहिरोमा झर्दा झर्दै पहिरोको डरलाग्दो भीरमा परिणत हुनबाट कसरी जोगिएँ म

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~ आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

संस्कृति परिचय : लिम्बू जातिमा प्रचलीत धाननाच

~हेमनाथ पौड्याल~ लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : मर्नु अघि

~अशोक कुँवर ‘नेत्र’~ हो कामरेड मृत्यु निश्चित छ तर यतिखेर म बुबाको जिम्मेवारी आमाको सपना छिमेकीको बहलाई सम्झदै-सम्झदै छिचोल्दै यी अनकण्टार जङ्गलहरु गोडालाई नरोकी पाइतालाका डोबहरु कोदैछु हो कामरेड मर्नु अघि मैले केही माइल अघि बढ्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : भरियाको गीत

~किशोर चाम्लिङ~ बगरको प्यासमा पनि पाइएन पानी पिउन भरियाको जीवन हजुर गाह्रो भयो जिउन उकाली र ओरालीमा पसिनाको खेती आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति इज्जतको भोटो हजुर सकिएन सिउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बादल बनाइदेऊ

~नीर शाह~ बादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी चूपचाप सहूँ कसरी आफ्नै बदनामी सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रङ्गमंचमा रोबोट

~नाकिमा~ जब थिचियो रिमोटको अन बटन तब तु हाजिर भयो रङ्गमंचमा रोबोट । रिमोटको पहिलो बटन थिचियो र रोबोटले सिउरियो-

Posted in कविता | Tagged | Leave a comment

गीत : सगरमाथा रङ्गिनेछ

~विशद~ सगरमाथा रङ्गिनेछ गुराँसको रङमा माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा आफै बुन्छौ कंचनजङ्गा आफै चुन्छौ स्वतन्त्रता फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~ यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

यौनकथा : कल्पना

~सरस्वती शर्मा ‘जिज्ञासु’~ समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मायाका कुरा गरेर गयौ

~अर्जुन खत्री ‘फडिन्द्र’~ मायाॅका कुरा गरेर गयौ मन यो मेरो हरेर गयौ के अर्थ लगाउॅ म यसको

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~ संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : रात ढलेको थियो अचानक

~महेश घ्रितकौशिक~ रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक .

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्छेडामा बात मारी

~महेश घ्रितकौशिक~ केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु, तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु .

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालोको चौकीदारी

~कृष्ण प्रसाई~ त्यतिखेर, सम्पूर्ण ताताहरू हराएका थिए । समस्त उज्यालाहरू बिलाएका थिए । र समग्र न्यानाहरू चोरिएका थिए । समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो । जसको उपस्थितिमा, चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मति

~मोहनबहादुर कायस्थ~ शब्दकोशमा ‘मति’ भनेको के रहेछ भनेर मन लगाएँ । यसको शब्दार्थ भनुँ वा भावार्थ रहेछ- बुद्धि, समझ, सम्पत्ति, ज्ञान, राय, मत, इच्छा आदि । एउटै शब्दको बृहत् माने लाग्दोरहेछ । दङ्ग परेँ । अब कस्तो भावार्थ बोकुँ र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

छोक : छायाँ र स्वार्थ

~चन्द्र बिर तुम्बापो~ छायाँ र स्वार्थ पछयाइरहन्छ उज्यालो अध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान उठ्छ

~सबिना सिन्धु~ क्रान्तिको रक्तरन्जित खोलो फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ र चिहान उठ्छ, हतियार बोकेर मान्छे मान्छे भएर उठ्छ । न्यायको खातिर मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर ! पाखण्डी इजलास फेरी विस्थापित हुन्छ जे होस् चिहान उठ्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास

~राधेश्याम लेकाली~ अनिर्णयको बन्दी भएर राज्य स्वयम् तरबार लिएर युद्ध मैदानमा उत्रिएको छ किमकर्तव्यविमुढ सर्वसाधरण टुडिखेलको पर्खाल बाहिबाट घोडे जात्राको गोला बारूद अवाक् हेरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~ जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आमा

~राधेश्याम लेकाली~ यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमीलाई नै छामिरहेछु आमा ! तिमी आदारका साथ मनभित्र सजिएकी छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~राधेश्याम लेकाली~ दशैंमा नयाँ लुगा र जुत्ता होइन गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे दशैंमा भोज होइन रिनै रिन खान्छ मान्छे शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे साहु कहाँ उज्यालो बन्धकी राख्दै आफू … Continue reading

Posted in कविता | Tagged | Leave a comment