Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~ नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : एक जुग भयो विदेशिएको म

~देव गुरुङ~ खण्डहर जस्तो घरको मझेरीमा दुखी वुढी आमालाई छोडेर पहिरो छेउको आगन डिलमा दमको रोगी वुढो बा लाई छोडेर मैलो टोपीले आँसु पुछ्दै एक जुग अघि विदेशिएको म

Posted in कविता | Tagged | Leave a comment

कथा : कागजमा दस्तखत

~नीलम कार्की निहारिका ~ मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ – हेरिरहन्छ आफूलाई छुपाएर। साथीहरू कोही हिँडेर आउँछ आमाको औंला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षणिक हाँसोका वीच अलमलिएका मानिस

~कुमारी लामा~ ‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नपुंसक समयको विरुद्ध

~लारा राई~ रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक अस्थिरताको सडक नाप्दै म, लखतरान ‘सिंहदरबार’ उभिरहेछु वरिपरि, निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु । भय लाग्छ- सर्लक्क ननिलिदेवोस् स्वाट्ट विलय नहोस् एकिकरण/विखण्डन निश्चित वर्ग/आयतनभित्र

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गल्तिबोध

~विवेक दुलाल क्षेत्री ‘दमक’~ चण्डी प्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए .चण्डी प्रसादले आफ्ना छोराहरूलाइ यसपाली माघेसंघ्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए .आमा पनि जिबित छैनन् जाउन् त बाउले भनेर साहिलोछोराले गोजीमा पैसा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनलाईन प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Price of Fish

~Shivkumar Rai~ (translated by: Vikash Pradhan)~ Maacha ko mol (1) The torrential shower had just ended. As a frisky southerly wind spread tiny cloud shards across the sky, a dazzling blue sky, freshly washed, peeked through small tears in the … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

गजल : तान्डव नाच नाच्दैमा

~राजन ‘कल्पित’~ तान्डव नाच नाच्दैमा संविधान बन्दैन कुर्ची टेबल भाच्दैमा संविधान बन्दैन । संविधान लेख्न लाई रिषी मन हुनु पर्छ उखन टुक्का गास्दैमा संविधान बन्दैन

Posted in गजल | Tagged | Leave a comment

कथा : लप्सीराम भर्सेज धु्रवरामहरू !

~लव गाउँले~ एक्कासि उसभित्र एउटा त्रास पस्यो । मुटु ढुक्क फुल्यो । एक ढिक्कै छाती शरीर छाडेर ह्वात्तै बाहिर निस्केला जस्तो भयो । उसलाई अचम्म लाग्यो, अचेल यस्तो किन भइरहेछ ? कारण के होला ? ऊ फुर्सदमा गम खाएर यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~बिना तामाङ ‘सुनगाभा’~ अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सायद

~सुनीता नेपाल (सुवेदी)~ श्रीमतीको अप्रत्याशित प्रश्नले म स्तब्ध हुन्छु । मनमा झट्का लाग्छ । मैले कल्पनै गरेको थिइनँ कि जीवनको उत्तरार्द्धमा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्बस्त्र

~योगी बालक~ थकाईका भाब सहित कुर्चिमा बस्दै टेबलमा रहेको खुकुरी चुरोट सल्काउदैँ छिन उनी म अबाक भएर उनको त्यो कि्रयाकलापलाई बुझ्ने प्रयास गर्दैछु यउटा नारी आत्मा यति सम्म हुनसक्छ भनेर म सोंच्छु केही बुझ्ने प्रयास गर्छु हुनत

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपना

~इन्दु शर्मा~ आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ। रातको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भोगाई

~बिना तामाङ ‘सुनगाभा’~ सीमा निकै दङ्ग थिई त्यस दिन जुन दिन विजयले उसको रुपको प्रशंसा गरेको थियो। ऐना अगाडी घण्टौ समय विताएकी थिइन्। आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्,ओठहरु कमलका पात झै ,अनि गालाहरु रगत चुहिएला जस्तै। “ओहो! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँधी

~राजेश नतांश~ ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सहमतिको विकल्प अर्को नयाँ सहमती

~राजन ‘कल्पित’~ सहमतिको विकल्प अर्को नयाँ सहमती हुन सक्छ प्रकृयामा गयौ भने देश फेरि पक्का रुन सक्छ । संविधान भन्दा पनि हामिलाई शान्ती चाहिएको छ मुड्भेटमा गयो भने देशमा अर्को क्रन्ती हुनसक्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बाँदरको हातमा नयाँ नेपाल

~सुबास अस्मिता~ राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा ऋतु बदलिए नेपालीको पहिचान बदलिएन । घर घरमा बिजुलीको तार त पुग्यो बिध्युत सम्बाह हुन सकेन टुकी र मैन्बत्ती निभ्नै पाएन । मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे

Posted in कविता | Tagged , | Leave a comment

यौन-कथा : वेश्या

~राजेश नतांश~ म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~ सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मोती चामलिङ्का दुई मुक्तक

~मोती चामलिङ्~ मान्छेको जीन्दगी सव उस्तै हुन्छ, जीउने तरीका मात्र पृथक हो । सवैले टेकेको धर्ती एउटै हुन्छ,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मिठो साथै छैन

~लीला बास्तोला~ एक्लिएछु संसारमा तिम्रो मिठो साथै छैन सँगै जिउने वाचा थियो आज तिम्रो हातै छैन। कति पिउनु रातभरी बोटलहरु रित्तिसके रक्सिको त के कुरा तिम्रो मिठो मातै छैन सोंचेको थे कल्पनामा फूल एउटा रोप्छु भनि बँगैचा यो उजाड भयो … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो जीन्दगी कस्तो

~बिनोद खड्का~ आफैदेखि अत्यास लाग्ने यो जीन्दगी कस्तो मूल्य राख्न बिर्सिएको बजारिया सामान जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नेता लाई हानौं एक चड्कन फेरि

~अज्ञात पाल्पाली~ गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ? भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मलाई जस्तो पिर व्यथा

~राजेश रुम्बा लामा ‘अतृप्त’~ मलाई जस्तो पिर व्यथा अरु कसलाई होला, बग्छ आँशु आँखाबाट जस्तै कालीखोला … (बाँचे छु सँधै भरि, चोटै चोटमा कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सपना

~होमनाथ सुवेदी~ घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Only Peace nothing but Peace!

~Dig Bahdur Tamang~ Why don’t we Begin the war of Economic and Agricultures social justice And we should stop those foreign Vultures. Peace is sweet and cold It is neither arrogant nor bold! Pashupati Nath bless our Nepal! Lord Buddha … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : हार्ड खाने कि सफ्ट ?

~दीप जलन~ “ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~ प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली र कुमारित्वको मूल्य

~राजेश नतांश~ कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~ सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~ “आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?”

Posted in नेपाली कथा | Tagged | Leave a comment