Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~ प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान बाल-उपन्यास : अनोठो यात्रा

~डा. कविताराम श्रेष्ठ~ नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ १ सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु … Continue reading →

Posted in बाल उपन्यास | Tagged | 1 Comment

निबन्ध : बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

~हरि मानन्धर ‘विवश’~ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एकदिन’

~दीप्स शाह~ मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

~हरि मानन्धर “विवश”~ म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : तिमीहरु माया गर्न जान्दैनौ

~किशोर सापकोटा ~ नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~ (पहिलो द्रिश्य) (एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ) हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ , नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~ ‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा मथुरा

~राजव~ अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनिका डार्लिङ

~सुनिता गिरी~ जीन्दगी जिउने यात्रा अनुभुति सगैमनमा भावनाको सिगौरी खेल्दा खेल्दै मानषपटलमा नदि जस्तै बगीरहेका अनन्त उथुलपुथुल यादहरु सगै हङकङको जिवन यात्रामा गत साल मैले एउटा चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाएकी थिएँ। मैले चाइनिज भाषा नजान्ने भए पनि साथीहरु मीलनसार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानवअधिकार

~तुलसीहरि कोइराला~ केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जोडिएको घर

~गोरखबहादुर सिंह~ म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

~कृष्ण प्रसाई~ सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो ।

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : वैशाख मलाई नयाँ घाम देऊ !

~साम्ब ढकाल~ म युगौँदेखि परिबन्दको शिशिरले कक्रिएकोले मेरा सुन्दर भन्दा सुन्दर प्रदेशहरूमा सधैँ दुर्गतिको सिमसार पल्टिएकोले न्यानो अति न्यानो पहार खोजिरहेको मेरो इच्छारूपी डँडाल्नुमा वैशाख मलाई नयाँ घाम देऊ ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~ त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

संस्मरण : फ्युज गएको ज्यान, बिजुली मन !

~जोतारे धाइबा~ उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है

~आचार्य प्रभा~ इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है बाटो बीचमा काँडाहरु छर्दै गरोस है / केही नहोला,मेरोलागी जस्तो सोँचे पनी जस्कै कानमा कुराहरु भर्दै गरोस है /

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्झौता

~बिना तामाङ ‘सुनगाभा’~ चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : संघर्षको कहानी तिम्रो पनि मेरो पनि

~महेश घ्रितकौशिक~ संघर्षको कहानी तिम्रो पनि मेरो पनि, अन्तर्मनको नादानी तिम्रो पनि मेरो पनि .

Posted in गजल | Tagged | Leave a comment

कविता : म तिम्रो लागि योग्य छैन

~विना तामाङ ‘सुनगाभा’~ निला निला गगन सेता बादलहरु हरियो चौर रङ्गीबिरङी फूलहरुको एउटा सुन्दर बस्ती छ जहाँको धर्ती मायाका शितहरुले सिञ्चित छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : थुइक्क तोरीलाहुरेहरू

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनिवार्यता

~विना तामाङ ‘सुनगाभा’~ दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बूढो कविको कथा

~ओमप्रसाद घायल~ १२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा । झण्डै पाँचदर्जन बर्षहरु त कविताका पानाहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~ओमप्रसाद घायल~ जिन्दगीको गाडी लिएर पश्चिम यात्रामा हिँडेको म यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका जस्केलोबाट हेर त म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्तियात्राको बाटो

~ओमप्रसाद घायल~ साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ । ठीक सात बजे काठमाण्डौको लागि बस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धोकेवाज तथा पत्थर दिल मान्छे !

~कोमल भट्ट~ इशु र इशान – केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको हात

~गीता थापा ‘दोषी’~ रामकाजी भर्‍याङ देखिनै गौरी उच्चारण गर्दै कोठामा छिर्‍यो। के भयो हजुर ? गौरीले सोधी। कैलाश देखिदैननी कता गयो ?

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वाह ! डलर मोह

~आचार्य प्रभा~ पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन् । उनको मन पनि धर्मर थियो ड्युटी जानलाई किनकी यता

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कस्तो होला हाम्रो भविष्य ?

~सजना गुरुङ~ परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिबदंमा कमली

~राजेश रुम्बा लामा ” अतृप्त “~ यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गल्दागल्दै गलिसके भित्र भित्रै

~महेश घ्रितकौशिक~ गल्दागल्दै गलिसके भित्र भित्रै पाकेको छु, हेर्दा हेर्दै दोबाटोमा आफैसंग थाकेको छु . देखिने यी द्वेष सारा देखाउनै लागि मात्रै,

Posted in गजल | Tagged | Leave a comment