रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- नेपाली उपन्यास : भाँचिएको लौरो
- कविता : बन्दी र चन्द्रागिरि
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : नेपाली कविताको विकासक्रम
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- कविता : काम्यो लुग लुग त्यो
- अनुदित उपन्यास : अक्लान्त कौरव
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- कविता : म पृथ्वीनारायण शाह
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
Author Archives: Editor
कविता : मलामी
~केशव गजुरेल~ आज फेरि, एउटा आत्मकथा जलिरहेछ त्यो बिरानो घाटमा। त्यही भाग्यमानी घाटका केहि जोर समाजशास्त्र हेर्ने आँखाहरु साक्षी थिए। तर,
कविता : मेरो पनि देश छ र ?
~मिनेन्द्र भण्डारी ‘निश्चल’~ नदीहरु आफै बगेझैं फूलहरु आफै फुलेझैं , र, चराहरु आफै उडेझैं म पनि जीवित छु धर्तिमा – आफ्नै मौलिक युद्दले । मेरो प्रिय देश !
कविता : नाम
~सुमन राई~ कसै गुमनाम छ कसै भने लोकप्रिय कसै अछुत छ कसै पुज्नीय कसै निरुदेश्य छ
कविता : सिद्धियो
~विशाल सर्घाईँ~ इच्छा त थियो अनेकौँ सम्झेर बिर्सिदिँदै छु अचेल खुट्टाले कुल्चेको माटो हेर्दै भरे – भोलिको भूकम्पले तहस नहस पार्ने हो कि ? बर्खा यामको पैह्रोले थिचिदिने पो हो कि? बस्, यस्तै यस्तै विचारहरू
नविन ध्यारका चार मुक्तकहरु
~नविन ध्यार~ कामरेड,खै त सुनौलो विहानी ? आउछ त भन्नु भएकै थियो नि आखिर खेरनै जाने हो त सयौको रगतको बलिदानी ।। ********************* चसक्क मुटु बनाउछन तिम्रा ती नजरले
कविता : नफेर पहिरन
~दीपक कुमार ज्ञवाली~ उघार दैलो सानु म आउँदैछु घर । शरिर जलेको हो आत्मा छ अमर । सक्दिन बिर्सन त्यो सुखद् जीवन । किन फे¥यौ पहिरन मुहार मलिन । नश्वर शरिर आत्मा सधै अमर ।
व्यङ्ग्य निबन्ध : कृषिमा अनुदान
~कुबेर काका~ कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको … Continue reading
कविता : बन्नु छैन अर्धाङ्गीनै कसैको
~लक्ष्मी बिष्ट~ सारा संसार मस्त, नीदमा सुस्ताउँदा मध्य रात नभनी, किचनमा काम गरिरहन्थे चाहे तिम्रो उपलब्धिमूलक काम होस् वा, अन्य कामबाट थाकेर आउँदा
कविता : बिशाल मन
~ठाकुर मान लामा~ बिशाल मन कसैको छ ? तिमी भन्छौ – तिम्रो छ । उ भन्छ – उसको छ । शायद म पनि भन्छु – मेरो छ । तर गर्व साथ छाती फुलाएर कसैले पनि भन्न सक्दैन कि मेरो मन … Continue reading
कथा : अवतरण अर्थात् फिर्तीको छट्पटी
~मधुवन पौडेल~ कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन … Continue reading
कथा : नलिनी भाउज्यू
~मधुवन पौडेल~ एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने … Continue reading
कविता : मेरो हेडसर
~राजेन्द्रप्रसाद अर्याल~ दुर्भाग्य ! जे नहुनुपर्ने थियो त्यही भयो विवेकहीन र निर्दयी कालले पनि असल मान्छे नै छान्दोरहेछ अफसोच ! अन्यायपूर्वक अनि बलजफ्ती जिन्दगीको जागिरबाट मेरो हेड सरलाई मृत्युले अल्पायुमै छिनेर लग्यो
कविता : एउटा शब्दकोश
~राइमाण्डु~ एउटा शब्दकोश किन्न मन छ । अनि आफुलाइ मन नपर्ने शब्दहरु छानी छनी मेट्न मन छ । जस्तो समाज ले भन्दा ज्यादा पानी र आगो ले छुट्याएको तिमी र म । दलित । जस्तो तिमिलाइ मैले लाएको
गजल : दुश्मन पनि यार भइदियो
~अजय विश्वोकर्मा `सीमान्त´~ जबदेखि दुश्मन पनि यार भइदियो अनि सारा दुनिया बेकार भइदियो परायालाई विस्वास गर्ने बेला आयो आफ्नै मित्र छुरा चलाउने गद्दार भइदियो
गजल : अविश्वासको छाप लाग्यो
~समुन्द्रा शर्मा~ तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो । ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई आफूमाथि राखिएको चट्टानको खाप लाग्यो
नाटक : स्माइल प्लीज !
~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर … Continue reading
Posted in नाटक
Tagged जेबी दर्लामी सिरुखर्के जेठा - J B Darlami 'Sirukharka Jetho', नाटक
Leave a comment
कविता : कालो दिन अनि कालै छ छाया
~उमेश सामिप्य कान्छा~ कालो दिन अनि कालै छ छाया… कालो मनमा कालै छ माया… जब एकातिर मात्र हुन्छ दियालो… छायाले आफ्नो रुप लिन्छ…
गजल : रुझ्ने रहर छ
~चोमु शेर्पा “खुशी”~ बेमौसमी बर्षातमा रुझ्ने रहर छ जूनसंग बादलमा लुक्ने रहर छ। रहरै रहरको खुल्ला आकाशमा चरी जस्तै स्वतन्त्र उड्ने रहर छ।
कथा : मलाई माया गर्ने ती मायालू
~पुष्पलता आचार्य~ संयोगवश बरण्डाको झ्यालमा हावाले फर्फराइरहेको सेतो पर्दा उघारेर बाहिर सडकतिर हेर्न पुगेछु । मेरा आँखा आफ्नै कम्पाउण्डको गेटमा पुगेर अडिन्छन् । एक तमासको दृश्य र दृष्टिमा केन्दित हुन पुग्छु । बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि … Continue reading
कविता : कवि कलम
~इश्वर देवकोटा~ यी कलम नाच्छन कापीका पानामा, जोडेर अक्षर कविका तानामा !! लेकका गुराँस चेलीका गुनासा ,
गजल : मेरो हातमा डोको
~केवल बुढाथोकी~ भाइको हातमा कापीकलम मेरो हातमा डोको मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको
भलाकुसारी : चर्चित भए पनि म धेरै राम्रो श्रष्टा होइन – नगेन्द्रराज शर्मा
~नगेन्द्रराज शर्मा~ अन्तरवार्ताकार अश्विनी कोइराला उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । … Continue reading
गीत : स्वर्गसरी हुन्थ्यो
~सीता अर्याल~ स्वर्गसरी हुन्थ्यो जीवन तिम्रो सुन्दर साथ पाए शान्त शीतल नदी जस्तै सललल बग्न पाए। अन्जुलीका फूलका थुड्०गा चुल्ठो भरी सिउरी दिन्थेँ स्नेह गड्०गा तिम्रो दिब्य अधर भरि खन्याईदिन्थेँ।
कथा : रिजवान
~दुर्गा विनय~ राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको रूवाइ अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । रिजवान त्यस … Continue reading
कविता : रोइरहेको मेरो देश
~विशाल दर्लामी~ खै किन हो ? आज–भोलि मेरा आँखाहरूमा देश रोइरहेको पाउँछु हिमालका चुचुराहरूमा पहाडका वनजङ्गल अनि, तराईका समथर मैदानहरूमा सयौँ गल्छी
कविता : उ पक्कै आउँछ
~रेशम वि.सी.~ आमा उ पक्कै आउँछ तिम्रो अस्मिता बचाउन उ पक्कै आउँछ तिम्रो तनलाई टुक्राटुक्रा पार्नेहरूका विरूद्ध भीषण लडाई लड्न नालापानीमा फन्फनी घुमेका
कविता : बधाइ
~एम.एल. ओली~ आमाको आँशु झरेको थियो छातीमा टेकेर पहिलो बेत गर्भको शिशु तुहेको देखेर मिलेन सल्लाह बल्झियो काल समय घर्कियो छिनेको मेरो कम्मरदेखि जगत थर्कियो । पहिलो शिशु जन्मेको थियो साहसी वीरको बुझेन कुरो कलिलो थियो नेपाली शिरको
कविता : यदि
~शंकर सोनम ‘वीरसाना’~ म तिमीलाई, आँखाका नानीहरूमा नदेखुँला । तिमीलाई म, मेरो वरिपरि पनि नदेखुँला । तर, सपनाका पर्दाहरुमा तिम्रा आँखाका नानीलाई देखेँ भने, म के गरुँला ? भैगो, म हाम्रो,
कविता : जमरकोटे काइँली
~किरण सिटौला~ जमरकोटे काइँली हिजो बिस पुगेर आज एक्काइस लागिछिन उन्माद उनको भख्खरै चढेको वैसमा हिँड्दै भाँचिएला जस्तो उनको वदनको चालले पाउला फेरी हलक्कै हल्किएको नुतन बिरुवा जस्तो हिजो की मुना आज आकाश छुने वृक्ष्य बनिछिन बाटोको तोते बोल्ने बच्चाले … Continue reading
कथा : परदेसि
~भरत खत्री~ (ठाऊँ – परदेसि भुमि , क्वालामपुर …सुत्ने कोठा, आवाज छिकछिक पेन्डुलम घडीको) अहिले रातिको ९ बज्यो , भुपाल आफ्नो ओछ्यानमा पल्टिएर सुत्ने कोशिस गर्दै छ । बिस्तारै-बिस्तारै वरपरको माहोल शान्त तर्प लम्किदै गर्दा , भुपालले आफ्ना आँखा यताउता … Continue reading
कविता : मायालु अनि भेडेटार
~राइमाण्डु~ उफ्फ कस्तो गर्मि बढ्यो हौ । हेर त तिम्रो निधार बाट मुल फुटेको मोति दाना । उधो तिर गाला घाँटी हुँदै टिलपिल टिलपिल गर्दै झरेको । हैन । ए… मायालु जुङ्ना हौ माथी डाडातिर । जाङ हौ एसो सित्तल … Continue reading