Author Archives: Editor

छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~ माया र श्रद्धाको कुनै मोल हुदैन रे हो, मैले त्यहि अनमोल माया र आदर पाएको छु । तिमी सोच्लाउ मैले के कमाए ! मैले कहिल्यै नहराउने मन र मुटुभरिको माया कमाएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरीमै म रहि रहे

~माया भट्टराई~ आशु खस्यो आँखा बाट ,! काहा लुकाऊ त्यों त,! ढुंगे मुटू होइन मेरो ,! सहनलाई धेरै चोट ,! झरना माँ बगि जाने,! पहराको आशु ,!

Posted in कविता | Tagged | Leave a comment

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~ विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~ मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~ भेडा हेर्ने गोठालोको के सुनाउ र कथा बेहाल छ झनै अझै उँट चराउनको व्यथा महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो मन बुझाउन सारो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~ चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने

Posted in गजल | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

Posted in कविता | Tagged | Leave a comment

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : आहाल भा’छ

~राजेश नेपाली~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~ फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~ आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक

~सन्तोष कोइराला~ माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ अहिले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : ‘एक हातको ताली’मा आलोक

~होमनाथ सुवेदी~ विधाभञ्जनको जाँड लाएको युग हो यो । त्यसो त राज्यको सीमा नाघेको डायास्पोराको युग हो यो । यो यहीको हो र यही हुनुपर्छ, निबन्ध भनेको यही हो, त्यो हुँदै हैन, त्यो त कथै हो भनेर ठोकुवा गर्ने परिभाषाका … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू

~दयाकृष्ण राई~ बन्धनको क्यानरीले गाउँछ मीठो गीत सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ? बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~ बाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता ..

~जुनिता सुब्बा~ यो कविता मेरो हैन ! बुझेर पढ भनेर म भन्दिन !! कसरि लेख्नु पर्छ कविता त्यो नलेखिएको पनि हून सक्छ मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !! म सानो छदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना…..

~जुनिता सुब्बा~ बिना जराको रुखमा पानी हालेर बहिरोलाई आवाजको गाली हालेर के रुख हरियो हुन्छ र ? के बहिरोले आवाज सुन्छ र ? फुलको सुगन्धलाई काट्न खोज्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~बिजु सुवेदी ‘विजय’~ के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ? दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ । यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना

~राजेन्द्र सुवेदी~ विषयप्रवेशः परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : सधैं रात रहिरहने भो

~शिवराज पन्थी~ सूर्य झुल्किएला भनेको वस्तीमा सधैरात रहिरहने भो चाँदनी रातको चन्द्रमा समेत हराएर चकमन्नै अँध्यारो भैरहने भो ए , महोदयहरू संविधान लेख्ने वा नलेख्ने? म्याद थपेर कुर्सीमा मात्र टाँसिएको नदेख्ने? जुका टाँसिए झैं टाँसिनुको अर्थ छैन, संविधान लेखिन्न भने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : नेताहरूलाई फिट खाने तीजि गीतहरू

~रारा नेपाल~ बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : आफ्नै देश बनाउने अवसर देऊ

~राजेन्द्र श्रेष्ठ~ हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~ अनु : लाल बहादुर इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”

~शशिधर भण्डारी~ एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : जनवादी नाटक

~सर्वेश्वर दयाल सक्सेना~ जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~ आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment