रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : बैशाख
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- समीक्षा : पूर्ण राईको जय-बिजय कथा
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कथा : पहिचान
- यौनकथा : कर्नेलको घोडा
Author Archives: Editor
कविता : उठौ जुटौ प्रवासी हो
~राजेन्द्र श्रेष्ठ~ उठ जुट एक भई ए प्रवासी हा, देश निर्माण तिमिलेनै गर्नु पर्ने भो आज हाम्रो पसिनाले देश धान्दै छ हामी मिलि अधि बढे देश बन्दछ।। सडक छैन, पानी छैन, विजुलीनी छैन, विदेशीको मुख ताक्छौ बन्ने कहिल्यै होईन हाम्रो … Continue reading
गजल : मराएको नभूल्नु है
~धिरेन थापा “अनुपम”~ संकटकाल लगाएर मराएको नभूल्नु है घरजग्गा खाली गरी पठाएको नभुल्नु है नोकरी खाएकै भरमा चन्दा आतंक छाउने गर्थ्यो आफ्नै लालाबालाको गास कटाएको नभुल्नु है रातैभरी कठघरामा विचारलाई निस्तेज गर्न
कविता : कस्ती छे संघीयता?
~जीव “अजीव”~ लटरम्मै सेतै रात्तै, बुकी र गुराँस भीर–पखेरामा फक्रँदै र मगमगाउँदै गर्दा विश्व नै पटुकीमा बाँधेर मेरो सगरमाथाले मुस्कान छर्दै गर्दा देशको मूल कानुन बनाउन संविधानसभाको मञ्चन हुँदै गर्दा अनायासै बेतुकमा, बेमौसमको बाजा बनाउँदै चटकेनी बनेर मुकुन्डो धारण गर्दै … Continue reading
Poem : I Wrote Again
~Sanat Acharya~ I moved thru the Rundle in the evening’s light All shops and artists singing for my one sight I felt like writing out my worries of vain Wait! it was all golden, but it was no gold The … Continue reading
कविता : नेपाल एकदिन फर्कन्छु
~अनन्त अर्याल~ नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न!
समालोचना : नयाँ लेखकको जन्म
~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको … Continue reading
समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
~भुपेन तामाङ~ १. विषय प्रवेश विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही … Continue reading
कविता : लागे झलमल घाम
~युद्धप्रसाद मिश्र~ बल्ल दबेको वर्ग हृदयमा लागे झलमल घाम हलो कोदालो हँसिया चम्के जागे कृषक तमाम ध्वस्त गर्राई दिने उठ्यो प्रण शोषकहरूका छलछाम झुपडीहरूका महासंघ भो गर्न घोर संग्राम
पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा
~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा … Continue reading
छोक : शहरमा रात
~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर
कविता : तिमीले हेरेको क्षण
~आभास~ तिमीले हेरेको क्षण मलाई मौनता मनपर्छ मौनता सिर्जनाको प्रस्थान विन्दु यहीँबाट सुन्दर सँगीतको प्रारम्भ हुन्छ मौनता
समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति
~मोदनाथ प्रश्रित~ अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम … Continue reading
कविता : हेपिएका जिन्दगी
~मनु वि.क.~ हेपिएका जिन्दगीका काला दिन कति कति नहुनु र रुनु उसका भाग्यका मति जन्मिंदैमा लेखिन्छ गरिब भन्ने नाउँ बस्ने खाने थात छैन हुन्न टेक्ने ठाउँ। चौबाटोको रात्री यात्रा काँडा विछ्याइए दोबाटोमै अलपत्र गन्तव्यहीन भए नहुनेलाई सधैभरी हेप्नेहरु खेद्छन् तिनकै … Continue reading
व्यङ्ग्य : कामरेड विभिषणको डायरी
~रारा नेपाल~ उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ … Continue reading
समालोचना : ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
~डा. विष्णुप्रसाद पौडेल~ सारसङ्क्षेप: प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी … Continue reading
समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना
~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading
छोक : हराएको कविता
~आभास~ मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य सम्झना छन् त्यसका सुकोमल औँला
कविता : दुःखको आगो बल्दैछ
~दिपेन्द्र घिमिरे ‘तरंगी’~ जनतालाई छ पीडा, नेतालाई मस्ति छ प्रायः हाम्रो देशमा झुपडीकै बस्ति छ।। गरीब काम गर्दैछ पसिना धारा चुवाई। बस्दैछ अझै सामन्ती गरीब जनतालाई रूवाई।
समीक्षा : भोजपुरी प्रगतिशील साहित्य
~गोपाल ठाकुर~ नेपालको तराई क्षेत्रमा रौतहटदेखि रुपन्देही जिल्लाका बीच भोजपुरी मातृभाषाका रुपमा बोलिन्छ । यस भाषाको लामो इतिहास रहे पनि लेख्य साहित्यका रुपमा भारतमा कबीरदासका कृतिहरुबाट यो लिपिबद्ध भएको मानिन्छ । नेपालको सन्दर्भमा राणाकालको सामाप्ति पछाडि यस भाषामा कलम चलेको … Continue reading
समालोचना : घामको चुम्बनमा लोकबोलीको चमत्कार
~वसन्त बस्नेत~ नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक “घामको चुम्बन” लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै “एक … Continue reading
समीक्षा : गोर्कीको कथा “कामरेड” एक समीक्षा
~गोविन्दप्रसाद आचार्य~ ललिजन रावलद्वारा अनुवाद गरिएको गोर्कीका उत्कृष्ट कथाहरू जसलाई वि.एन. पुस्तक संसार प्रा.लि. ले २०६६ मंसीर महिनामा पाठक समक्ष ल्याएको छ, जसमा दश (१०) वटा कथा संग्रहित छन्। विभिन्न विषयको बोध गराउँदै समाजको यथार्थ परिस्थितिलाई चित्रण गर्दै तिनलाई रूपान्तरणको … Continue reading
कविता : क्रान्तिको अक्षर
~गोविन्दप्रसाद आचार्य~ मायामा विष मिसेको भाव क्रान्तिलाई नदेऊ गोमनका टुना जादुका तर्र्क क्रान्तिलाई नदेऊ गोमनको मीठो लयको भाषाले क्रान्तिलाई खाला है क्रान्तिले हारे संसार भरी भूतले नाच्ला है हार्दैन सत्य बादल उठी घाम कति छेक्ला र पानीको फोका जालीको शासन … Continue reading
गजल : लगाउनुछ तारबार यहाँ
~शान्ति पौडेल~ साँध सीमा जोगाउन लगाउनुछ तारबार यहाँ संघीयता हटाउन लड्नुपर्छ बारबार यहाँ टुक्रयाउँदैछन राष्ट्रलाई नयाँ नेपाल भन्नेहरू, राष्ट्रघाती जमातका फुटाउनु छ दरबार यहाँ।
निबन्ध : किर्नो
~गोविन्दप्रसाद आचार्य~ म पहाडमा जन्मिएको गाई गोठसँग राम्ररी परिचित छु। गाई बस्तुका पनि दुश्मन हुँदा रहेछन्। तिनीहरूको रगत खान विभिन्न प्रकारका किराहरू तछाड मछाड गर्दछन्। सबैलाई रगत चाहिएको छ। राम्रो वा नराम्रो जुनसुकै प्रकारको बलिदानीपूर्ण संघर्षमा रगतकै भूमिका हुँदोरहेछ। यहाँसम्मकि … Continue reading
समीक्षा : प्रगतिशील सांस्कृतिक आन्दोलनको अमूल्य निधि समिक्षा
~रारा नेपाल~ मोहनविक्रम सिंहका शब्दहरूमा जीवन शर्माका संगीत लिएर नयाँ भिसिडी बजारमा आएको छ–“लेफ्ट राइट कदम बढाऊ।” रक्तिम भिसिडी भाग –३ को रूपमा आएको यो कृतिलाई प्रगतिशील सांस्कृतिक आनदोलनको एक अमूल्य निधीको रूपमा लिन सकिन्छ। यसभित्र समेटिएका कोशेलीहरूले क्रान्तिप्रति अगाध … Continue reading
अनूदित निबन्ध : सांस्कृतिक आन्दोलनमा अवसरवाद
~बदरूद्दीन उमर~ अनु: निनु चापागाई बंगलादेशको अर्थनीति तथा राजनीतिको क्षेत्रमा जुन अनुशासनहीन्ता, अराजकता तथा अवसरवाद आज अति सजिलैगरी देखिने गर्दछ, त्यसको प्रभाव यस देशको संस्कृतिमा पनि पर्याप्त प्रबल छ।यही कारण बाम तथा दक्षिणपन्थी मध्यमवर्गीय बुद्धिजीवी तथा सांस्कृतिक कार्यकर्ताहरूको दृष्टिकोण र … Continue reading
गजल : संघीयता फाल्नै पर्यो
~कमला क्षेत्री~ जनसागर उठ अब संघीयता फाल्नै पर्यो देशद्रोहीले पिरे देशलाई वर्गीय आगो बाल्नै पर्यो। नेपाली यो भूमिमा बजार्दैछन् बैरीले बुट सिमामिच्ने अपराधिलाई समाति नेल हाल्लै पर्यो। देश विकासमा हात झक्छन् बिगार्नलाई अघि सर्छन्।
निबन्ध : मानिस ठूलो जातले हुन्छ, दिलले हुँदैंन
~गोविन्द्रप्रसाद आचार्य~ मलाई एउटा पंक्तिको सम्झना आइरहेछ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” यसलाई साम्यवादी कोणबाट हेर्ने हो भने कार्लमार्क्सको वर्गसंघर्षको विचारलाई अपनाएको पाइन्छ र सामन्तवादी संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विषयमा गम्भीररूपमा प्रकाश पारेको पाइन्छ। … Continue reading
निबन्ध : गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
~चेवन श्री~ अस्ताइ जाने जीवनमा आशक्ति किन ? आमरण कुर्सीमै निर्लिप्त किन ? माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक … Continue reading
कविता : तिमी कविता हो ?
~नरेन्द्र चेम्जोङ~ तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु, भण्डारमा सँचिएका शब्दहरु, नलागेका अर्थहरु सुनकोशीको किनारमा छानिएका वालुवाका कण कण झै, खोज्दै छान्दै र मिलाउदै – फाटेका आवाजहरु, अर्थहिन बन्ने डरले भण्डारबाट छरपस्टिएका शब्दहरुले ह्स्व र दीर्घको धागोले सिलाउदै, चारैकोणबाट … Continue reading
कविता : अनुरोध बुध्दसँग
~निर्मला अवस्थी~ आऊ बुध्द एक पटक पुनर्जन्म लेउ अशान्तिको जरो फाली शान्ति छरीदेउ।। पैले पनि छर्यौ तिमीले विश्वभरी शान्ति छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।