रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण
- पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’
- लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त
- बालकथा : बिचरो कौवा
- यौनकथा : कर्नेलको घोडा
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
Author Archives: Editor
गीत : एकान्तमा
~केवल गंगा गुरुङ~ ढाँटे पनि तिमीलाई आफुसँग सत्य वोले एकान्तमा मनको चाह आफैलाई खोले तर्किन मन लाग्छ किन तिमीले हात माग्दा म इन्कारको नाटक गर्छु तिमीले साथ माग्दा
बहरबद्ध गजल : कहानी अनेकौं बनाएर जाऊ
~रेनुका पौडेल “आहत”~ कहानी अनेकौं बनाएर जाऊ लताको घडी नै समाएर जाऊ तिमीले मलाइ रुवाइ गएसी म भाको छु मुर्दा हसाएर जाऊ
गजल : बिर्सन पनि गाह्रो लाग्छ
~ज्ञानुवाकर पौडेल~ बिर्सन पनि गाह्रो लाग्छ सम्झन पनि अप्ठ्यारो लाग्छ । मन पर्दैन सत्ते फूल मलाई काँडा बरु प्यारो लाग्छ ।
बाल कथा : सलगमको सहर घुम्ने रहर
~गङ्गा कर्माचार्य पौडेल~ रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो … Continue reading
गीत : लुकुँ लुकुँ लाग्यो मलाई
~किरण खरेल~ लुकुँ लुकुँ लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत झुमुँ झुमुँ लाग्यो मलाई, सुवास जस्तो … Continue reading
कथा : दारुवाज
~स्लिम जिवन~ दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय … Continue reading
बाबुराम लामिछानेका पाँच मुक्तकहरु
~बाबुराम लामिछाने~ एक्लै एक्लै हिँड्दैछ आफ्नै माया लागेर अाईरा छ झुत्रो भनेको जिन्दगी पनि प्यारो लागेर अाईरा छ जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन अनायास आज मलाई किन गुनगुनाउन अैइरा छ । कोही टाढा, नजिक छैन कोही आफ्नो, पराइ छैन … Continue reading
लोक कथा : बोँगेरानी
~सुन्दर मानन्धर~ स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश … Continue reading
एकाङ्की : मुक्त
~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । … Continue reading
तामाङ भाषी गजल : आताबा दात्दे
~पलपल मोक्तान~ चु धर्तिला मेन्दो हिन्ना ह्याङ तामाङ लुसि आताबा दात्दे दोङराब ब्रिबा बेलारी याङतामाङ झुकाब आताबा दात्दे नत मोक्रान,पाखी्रन,स्यांतान नता योन्जन,बम्जन,लोप्चन ह्याङ जम्मन ज्यो ज्यो आले हिन्ना चुकाब आताबा दात्दे ।
गीत : मुस्कानले जन्माएका संघर्षहरु-१
~छोगेल मोक्तान~ कालो रातमा खै के भयो आफ्नै छायाँ खोजेछु सहारा कोही नभेट्दा आखिर अन्धकारलाई रोजेछु । सत्यले साथ नदिँदा झूठको आड़ लागेछु विरक्तिएर होला मैले दैवलाई आफ्नो काल मागेछु ।
कविता : लोकतन्त्रको अस्मिता
~मणिराज सिंह~ समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित
कविता : पर्खँदै छु उज्यालो म
~निर्मोही व्यास~ छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ विवेकी र इमानीका निम्ति तैयार छन् चिता कर्कलोझैं गलेको छ रापिएर मनुष्यता भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली
कथा : दिलमा आएको भूकम्प
~सुर्य चन्द~ आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो … Continue reading
कथा : लिफ्ट प्लिज !
~सुशील पन्त~ ‘दाइ कहाँ सम्म हो?’ असोजको अन्तिम साताको एकदिन महाराजगञ्ज चक्रपथमा साझा बस कुरेर बसिरहेको समयमा एक अपरिचित युवकले अगाडी आएर बाइक रोकेर सोधे। ‘जमल सम्म’, मैले भने। ‘ल म पुर्याइ दिन्छु बस्नुस।’ हेल्मेटका कारण अनुहार त चिन्न सकिन … Continue reading
पुस्तक समीक्षा : गजलकार जी.सी.को “छातीभित्र पीडा फुल्दा” हेर्दा
~अरुणबहादुर खत्री “नदी”~ वि.सं. २०१७ भाद्र २७ गते काठमाडौंमा जन्मेका कवि एवं गजलकार उज्ज्वल जी.सी. को “छातीभित्र पीडा फुल्दा” नामक गजल सङ्ग्रह २०६७ मा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका ७६ वटा गजलहरु सङ्कलन गरिएका छन् भने यी … Continue reading
गीत : आँसु भर्ने कुवा
~त्रिभुवन वाग्ले~ आँखा पनि परेलीमा आँसु भर्ने कुवा भए आँसुसँगै जवानीका वाचा कसम खेर गए सूर्यलाई अर्घजस्तै एकातर्फी माया दिएँ रात धेरै तिम्रा लागि कचौरीमा शराब पिएँ
डा. जुजु राज श्रेष्ठका सत्र हाइकुहरु
~डा. जुजु राज श्रेष्ठ~ इमान्दार त्यो केराउ छोडाउदा खान्न एउटै भारी भो छाती आफ्नै भए नि मन सुन्दैन मेरो पराई भयो आफ्नै मेरै यो मन
गजल : तिम्रो हात देउ
~आचार्य प्रभा~ अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ। सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ? परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ ।
कविता : अतितका ईन्द्रेणी पल
~राज थापा~ आज खोज्दैछु तिमीलाई अतितका यादहरू पल्टाई जतनले राखेको त्यो फोटो घरी घरी हेर्छु चस्मा लगाई
मनोवाद : संरक्षक
~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading
लघुकथा : उसको बुबा
~त्रिचन्द्र ‘प्रतीक्षा’~ “के भयो राजु ! किन रुदैछौं ?” “आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।” “किन ?” “आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी
समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण
~अजय रिसाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच … Continue reading
व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल
~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, गोविन्द सिंह रावत - Gobinda Singh Rawat
Leave a comment
स्रष्टा परिचय : नाटकमा विविधताको खोजी
~कृष्ण शाह यात्री~ नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । … Continue reading
व्यङ्ग्य कथा : पाहुनामहात्म्य
~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading
गजल : ठूलो पारी छात्ती
~गोर्खे साइँलो~ सद्भावना कायम गर ठूलो पारी छात्ती जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी । धेरै मरे नेपालमा सिधा-सादा जनता अझै पनि मौका छोपी नबनिदेऊ घाती ।
गीति कविता : परदेशीलाई कुर्दाकुर्दै
~सजल महेश आचार्य~ परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ? बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?
गजल : उस्तै उस्तै लाग्छ
~राबत~ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ । सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।
कथा : पराजित अपराजिता
~केदारप्रसाद आचार्य~ आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार … Continue reading
टेक विवश आर सीका ३ मुक्तक
~टेक विवश आर सी~ १ त्यो दिन मेरा लागि निकै खास हुनेछ, तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ, साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु, जुन दिन चिता माथि मेरो लास हुनेछ । २ सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ,