Author Archives: Editor

पुस्तक समीक्षा : नारीप्रधान उपन्यास ‘रातकी रानी’

~मेनका पोखरेल आचार्य~ रूपमतीले आधुनिक नेपाली उपन्यासका क्षेत्रमा आफूलाई परिचित गराएपछि विविध धारा र मोडमा विकसित हुँदै आएको नेपाली औपन्यासिक क्षेत्रमा भर्खरै मात्र उदाएकी छिन्, बाबा बस्नेत स्त्रीलिङ्गी शब्दको शीर्षक रहेको ‘रातकी रानी’ उपन्यासमार्फत् । प्रस्तुत उपन्यासले नारी समस्याको चित्रण … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अविजित प्रदेशका अविजेय योद्दाहरु

~गणेश खड्का~ अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु युद्दोन्मादमा आकाशको फैलावट र धर्तिको विशालता सिमातिक्रमण गरेर मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को खण्डित भागबण्डा लगाउँछन् र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर निहित स्वार्थको अडबाङ्गे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~ मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हिमाल र नौलाख पुत्रको सभ्यता

~भूपाल राई~ एउटै शिखर एउटै हिमाल र, एउटै चुचुरो कसैले सगरमाथा चढे कसैले माउन्ट एभरेष्ट कसैले थर्ड पोल चढे कसैले पिक फिप्टिन चढ्नेहरुले एउटै हिमालको यतिविध्न नाम चढे

Posted in कविता | Tagged | Leave a comment

कविता : विषाक्त वर्तमान

~विवेक दुलाल क्षेत्री ‘दमक’~ अहो पराक्रम तिम्रै छ निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ राता सेता तुल टागेर सधै झिलिमिली भएको छनक दिन्छौ बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको ढ्वाङ्ग पिट्छौ र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न अबिर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दिपीका “अन्तरद्वन्द”

~नारायण पोखरेल~ कहानिहरु धेरै पढेँ , र धेरै सुनेँ पनि । कोहि साँचो हुन्छन् कोहि काल्पनिक । केहि कहानि बन्छन् र केहि शब्दहरुले बुनेर बनाउनुपर्छ । कहानि राजा र रानिको हुने हो भने धेरै ले मन पराउछन् । बचपनमा सुनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कति खेर

~मणिराज सिंह~ तिम्रो आँखाको डिलमा टलपलाएका ती आँसुले बगाएर कति खेर मेरा रहरहरू वाफझैँ उडेर अनन्त समयसँगै विलाए मलाई पत्तै भएन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : धरान पोखरा

~शशीकला थापा सुब्बा~ माछापुछ्रे हासिदिदा सप्तकोशी नाचिदिउकी धरानसित पोखराको चोखो प्रित गासिदिउकी भेडेटारको चिसो कुहिरो गुप्तेश्वरलाई ओढाईदिउला सर्दु सेउती सुक्दाखेरी सेतीको जल पैचोलिउला

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : भोको राक्षस

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले। बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

नियात्रा : नेपालको स्वीजरल्यान्ड

~मदन राई ‘लामाखुले’~ ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : पैयुँको फूल

~सञ्जीवनी शर्मा~ सदा झैं यसपालीको हिउँदमा पनि पैंयुँ फुल्यो । आरुको फूल खेलुञ्जेल माइत बस्न आउने मैतालु चेली फर्कलान् र बाल्यकालका सम्झना मुर्झाउँला भनेको कोही देखा परेनन् । आहा, त्यो बेलाको बाल्यकाल ! हामी त्यहीं तलको बेंसीमा रहेको खहरेमा लुकिछिपी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~लेखनाथ काफ्ले ‘राजन’~ जेठको मध्य दिनको टन्टलापुर घामको प्रभाव सिम्ले बेसीमा पनि परेको थियो । सिम्ले बेसीका कणकणमा तप्तताको अनुभूती पाइन्थ्यो । ओखरबोटे गाँउको खेतीयोग्य जमिनको रुपमा सिम्ले बेसीलाई लिइन्थ्यो । बेसीमा काम गर्ने सम्पूर्ण व्यक्तिहरु विश्राम गर्न आ–आफ्ना घरतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविताको सन्दर्भमा

~सुको साइबर~ मेरो आँखाको कुकुर रातभरि भुकिरहन्छ म कविताको नोकर हुँ । अन्धो सहरको

Posted in कविता | Tagged | Leave a comment

कथा : घाइते रातको एउटा कथा

~रजित ओझा~ “तिमीलाई अझै खोज्दै नै होलान् भागेर आएका होलाउ , आज को रात यतै बस !!!!” उसले म माथि दया देखाई ।खोई के भनि चिनुम म उसलाई । अँध्यारोमा राम्ररी देखिसकेको थिईन ।तर ठिकठाकनै लाग्थि । मलाई उसमा भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : खासखुस

~पिँडालु पण्डित~ कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : फेरि अर्को खोक्रो शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पोहोर सालको शुभकामना जस्ताको तस्तै चाँग लागेर वसेको छ पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ फेरि पनि पोहोर साल जस्तै आज पनि नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ । उज्यालो वाटोहरु खन्ने योजनाहरु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~ टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा

Posted in गीति कविता | Tagged | Leave a comment

तामाङ गजल : बिसी छिबा सेम तजी !

~खोजराज गोले तामाङ~ हल्ला माया ल्हाना बिसी छिबा सेम तजी ! एलन् फिरी उपन्यास गी ब्रिबा सेम तजी !! युङ्बा ह्रङ्बा एला थे सेम ङ्ह्युकै म्हर ङ्ह्युते ! ङोSसी-ङोSसी मायाला मे दिबा सेम तजी !!

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : हषिर्त

~कुमार आङदेम्बे अबि~ तिमी मुस्कुराएको बेला, म भित्र हर्षित कम्पन हुन्छ, मेरो सोचको समर्थन हुन्छ , म संघर्षरत छु, म आफुलाई तिम्रो फुलबारीमा फुलाउन चाहन्छु । तिमी मुस्कुराएको बेला,

Posted in कविता | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~ अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?” “केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ । “किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुल

~जयराज भट्टराई~ हात समातेर रुँदै भन्यौ– नतर्नू पुल पुलपारिको सपनाको संसारमा स्वतन्त्र उफ्रिने आशामा तिमीले समाएको हात झड्कारेर मैले तरेँ पुल अझ, तिमीले पछ्याउने डरमा भत्काइदिएँ पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथुराम गोड्सेको अनुहार

~घिमिरे युवराज ‘कर्जुना’~ हिजो राज्यलक्ष्मी जङ्गबहादुर महेन्द्र वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा त्यो भन्दा नालायक छ आजको सत्ता । चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाभित्र तिमि

~योगेन पौडेल~ हिजो सपनामा तिमि आयौ र, फेरी एकपटक त्यसरी नै मुस्कायौ, म उडेँ आकाशमा त्यसरी नै चँगा उडे जसरी। ठुल्ठुला आँखाले निश्चलता त्यसरी नै पोख्यौ, अनी, म फैलिएँ समुन्द्रमा त्यसरी नै छाल फैले जसरी, हो, हिजो सपनामा तिमी मुस्कायौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो एउटा घर

~विश्वराज अधिकारी~ शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो अलिकति भोक थियो अलिकति प्यास थियो आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष कैदी

~प्रद्युम्न चौधरी~ संसारमा मैले के गरें यसले मलाई दोषी बनायो हित कर्म गर्न अग्रसर हुादा सबैले मलाई दोष लगायो कर्म गर्ने अधिकार हरायो

Posted in कविता | Tagged | Leave a comment

कथा : छोरा श्रवण कुमार

~समीर पाख्रिन~ वरिष्ठ साहित्यकार सञ्चमान राई विगत केही वर्षदेखि छोरा–बुहारीसँग काठमाडांैमा बस्दै आएका थिए । श्रीमती बितेपछि एक्लो बनेका सञ्चमानको सहारा नै छोरा–बुहारी भएकाले उनले गाउँको घरखेत बेचेर चाबहिलमा एउटा चार कोठाको घर बनाएका थिए । नेपाली साहित्यका मूर्धन्य श्रष्टा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : बालश्रम

~पूजा सिंह~ बालकहरू होटल र फ्याट्रीमा काम गर्दै उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै तिनीहरू के गर्छन् अगाडि बढेर बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर । जन्म दिएर देऊ तिनीहरूलाई आकार

Posted in बाल कविता | Tagged | Leave a comment

संस्कृति परिचय : नेपाली राजदरबारमा भोजपुरी भाषा

~उमाशङकर द्विवेदी~ बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : किन ?

~इन्दिरा थापा~ यदि भावनाभित्र देवता भेटिन्छ भने सधै मन्दिरमा धाउँछौ किन खहरेको पानीले तिर्खा मेटिन्छ भने सधैँ सागरमा जान्छौ किन दीयोको उज्यालोले अँध्यारो छिचोलिन्छ भने

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली हुँ

~भिमसेन थापा मगर~ म जात हैन म धर्म हैन म लिङ्ग हैन म खास हुँ म हिमाल हुँ म पहाड हुँ म मधेश हुँ म देश हुँ । म ब्राहमण हैन

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~ बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रताडित युगको निर्दोष भानुभक्तहरू

~रामेश्वर राउत ‘मातृदास’~ हाँस्न बिर्सेका मनहरू मुस्कानमा पीडा संवेग्छन् आँसुमा आँखा रित्तिरहेका छन् भानुभक्तहरू ! ।।१।। हो माटो बुझेँ बाटो चिनेँ, आइन्दा यी ज्यानदावा काँडाहरूलाई पैतलामा प्ेरम खेर फाल्दिनँ भन्छन् भानुभक्तहरू र, हिउँलाई हिमालझैँ अग्ल्याएर फूलमा जिन्दगी रमाइलो देखिरहन्छन् हरदम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment