रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- लोक नैतिक कथा : कालिदास र सरस्वती
- समीक्षा : तामाङ जाति र सेलो
- किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति
- कविता : मानव
- बाल नाटक : बाल अधिकार
- कविता : मेरो विज्ञान-प्रविधि
- पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा
- बालकथा : बिचरो कौवा
Author Archives: Editor
कथाः बेग्लै म
~उषा शेरचन~ मेरो अप्रेसन सफल भयो । मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । … Continue reading
छन्द कविता : मनका विषाणु
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : उपजाति बसी घरैमा म त लड्न सक्छु यो बाह्यको कोरन जित्न सक्छु । मभित्रकै कोरनले सतायो क्वारेनटाईन भए म बस्छु ।।१।। म सेनिटाईजर नै घसूँ कि । वा आइसोलेसनमा बसूँ कि ए वैद्य बा साबन … Continue reading
गजल : खालि हात गए
~नेकी धनेन्द्र~ लोभ गर्ने अनकनाए खालि हात गए ।। कोही आफैलाई खनाए खालि हात गए ।। कति आए बास बस्न यो बाटोम यात्री सुनकै दरबार बनाए खालि हात गए ।।
कविता : दशरथको व्यथा
~पोषण पाण्डे~ तिमीले हान्यौ हात्ती ठानेर तर पर्यो ठहरै श्रवणकुमार प्यासले छटपटाउँदै, छटपटाउँदै उसका अन्धा बाबु र आमा एउटै चितामा जले त्यो चिताको लपलपाउँदो ज्वाला त्यो त्यस्तै थ्यो
कथा : क्रूर मौन
~राजव~ अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने … Continue reading
अनूदित कथा : एक कप चिया
~क्याथरिन म्यान्स्फिल्ड~ अनुवाद :राजनारायण प्रधान रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् । रोजमरीको विवाह भएको दुई वर्ष … Continue reading
Posted in अनूदित कथा
Tagged Katherine Mansfield, राजनारायण प्रधान - Raj Narayan Pradhan
Leave a comment
पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु
~डिल्लीराज आचार्य~ जलेका झुप्राहरु देखें ढलेका लासहरु देखें रुँदारुदै मैले रुकुमको कविता लेखें (कवि नदीराम के.सी. कलम अङ्क ३०) शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने … Continue reading
Translated Poem : Mother
~Govinda Giri Prerna~ Translated by Mahesh Paudyal Here’s a chilling instance of taming a daughter-in-law. A woman—ready to deliver any moment goes out to gather fodder fills her basket with utter difficulty gathers turfs, added to the burden inside the … Continue reading
अनूदित लामो कथा : नाक
~निकालाइ गोगल~ अनुवाद : डा. बलराम अर्याल सेन्ट् पिटर्सबर्गमा मार्च् २५ मा एउटा अत्यन्त असाधारण र अचम्मको घटना घट्यो । भज्निसेन्स्कीइ एभिन्यूमा बस्ने एकजना हजाम इभान याकभ्लेभिछ् (उसको थर हराएको छ, र उसको साइनबोर्डमा पनि – जहाँ रहेको छ गालामा … Continue reading
कथा : त्यो रात पनि यस्तै थियो
~शंकर लामिछाने~ एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो … Continue reading
लेख : सात्त्विक आहार
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु … Continue reading
कविता : फूलहरु
~नेकी धनेन्द्र~ हिमालका फेदीहरुमा, पहाडका टुप्पामा तराइका फाँटहरुमा फुलेका फूलहरु एकै वर्णका हुदैनन् तर, भिरपाखामा फूलेका फूलहरु सजिलो ठाउँमा फूलेका फूलहरु जुनसुकै ठाउँमा फूलुन फूलहरु एउटै लक्ष बोकेर फूल्छन् तराइमा फूलेका फूलहरुले तराइको शोभा बढाइदिएका हुन्छन्
यौनकथा : पिशाचिनी
~माया ठकुरी~ आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी … Continue reading
गजल : आकार बनाउनु पर्छ
~नेकी धनेन्द्र~ यो जिन्दगीको आकार बनाउनु पर्छ समय अनुसार बनाउनु पर्छ इच्छा आकांक्षा असिमित भएपनि
अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?
~लियो टोल्सटोय~ अनुवाद : प्रकाशकुमार शर्मा रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो … Continue reading
कविता : हाम्रो संघर्ष
~नेकी धनेन्द्र~ चट्टानहरु फोरेर उदाउँदैन घाम चिलगारी जस्तै माथी माथी आउँछ माथी माथी जान्छ यो घामले पनि संघर्ष गर्न पटक्कै सिकाएन !! बरु,
यौनकथा : विराग
~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading
यौनकथा : भग्नकुण्ड र माछो
~विवश पोख्रेल~ उफ् । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading
गीत : यो कस्तो व्यथा हो
~इश्वरवल्लभ~ यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु यी भत्किरहेका पाइलालाई सोधेँ के भो भनेर, केही हैन भन्छन्
यौनकथा : हेल्लुस
~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading
कथा : कथा लेख्न गाह्रो छ
~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक । … Continue reading
कथा : शुक्रराज शास्त्रीको चस्मा
~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading
कविता : शुभ-कामना
~नेकी धनेन्द्र~ यतिखेर सोचिरहेछु सौर्यले पृथ्वीलाई पृथ्वीले सौर्यलाई आज सम्म कति फन्का लगाए होलान् ? अनुमान बाहेक यसको उत्तर को सँग छ होला ? पृथ्वीले तिनसय पैंसट्ठी
कथाः रामेछापको श्रवणकुमार
~राजेन्द्र विमल~ म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ … Continue reading
कथा : अनि… ?
~भवानी भिक्षु~ हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि … Continue reading
कथा : पखिलासित त्यो एक दिन
~मिङ लिवाङ~ अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ………ब्रह्यपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द मन्द वायुको मजा लिंदै ब्रह्यपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुई महीनादेखि प्रायः आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा … Continue reading
कथा : आमाको चिहान र वाइन पार्टी
~खेमराज पोखरेल~ ऊसँग मेरो यो परदेशको ठाउँमा गहिरो दोस्ती भएको छ। ऊ सबै आफ्नो मन खोतलखातल पार्छ मसँग। म पनि मेरा डायस्पोरिक पीडा ऊसँग सेयर गर्छु। हामी असाध्य मिल्ने साथी भएका छौँ। ऊ मलाइ परेको बेला सहयोग गर्छ। परदेशको ठाउँमा … Continue reading
अनूदित कथा : क्रिसमसको उपहार
~ओ. हेनरी~ अनुवाद :राजनारायण प्रधान एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर … Continue reading
कविता : तिम्रा यादहरु
~बिनोद खड्का~ तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए । तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ ।
Translated Poem : The Ugly Verse
~Bhupeen~ Translated from Nepali by Manu Manjil how does a parliament smell differently from the way a crematorium does? what difference really is there in the cold blood of a court of law and that of a butcher’s? just outside … Continue reading
कथा: सरको डर
~प्रोल्लास सिन्धुलीय~ ‘चिनेनौ ? ऊ रवि क्या ।’उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको … Continue reading
छन्द कविता : चिन्ता
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : भुजङ्गप्रयात कतै छैन खाने कुराको र चिन्ता कतै हुन्छ धेरै र छान्ने छ चिन्ता कसैमा छ सम्पत् र कोही विपद्मा मिलेमा त हामी नि हट्ला कि चिन्ता ।।१।। कसैले त फुर्सद् नपाएर चिन्ता छ कोही … Continue reading