Tag Archives: राजनारायण प्रधान – Raj Narayan Pradhan

अनूदित कथा : शत्रु

~एन्टोन चेखब~ अनुवाद :राजनारायण प्रधान सेप्टेम्बरको अँध्यारो रात । जेम्सवोका डाक्टर किरिलोभको एउटै छ वर्षे छोरो आन्द्रेई डिप्थिरियाले मर्‍यो । डाक्टरकी पत्नी गहिरो शोकमा परेकी थिइन् । मृत बालकको पलङमुनि उनी बसेकी थिइन् । यति नै बेला ढोकाको घण्टी जोरले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : एक कप चिया

~क्याथरिन म्यान्स्फिल्ड~ अनुवाद :राजनारायण प्रधान रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् । रोजमरीको विवाह भएको दुई वर्ष … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : क्रिसमसको उपहार

~ओ. हेनरी~ अनुवाद :राजनारायण प्रधान एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment