रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
कथा : प्रतिरुप
~सरु पोखरेल~ बर्षौं अगाडिको त्यही अनुहार छ आँखा अगाडि । दुरुस्तै नाक, आँखा, अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार । अन्तर्वार्ता लिइरहेको छु । लिखितमा छनौट भएका जवानहरुमध्ये यतिखेर यो केटी छे … Continue reading
कथा : गर्जन सिंहको नयाँ बाटो
~पुष्कल श्रेष्ठ~ ”होइन, हुँदै होइन, यी सबै झूठ कुरा हुन्।’ ”…………………………..” ”चौधहजार मानिसको ज्यान जानेगरी भएको महान् जनयुद्धको यत्रो अपमान? हाम्रो बलिदानको यत्रो मानमदर्न? तँलाई बाँच्ने हक छैन। ल अब तँ मर्न तयार बन्।” ”………………………………….” ”मेरो गर्दनमा हात नलगा। हेर! … Continue reading
कथा : घात आघात
~क्षितिज मगर~ सम्झिन्छिन् आज । शायद बेस्सरी नै । आज सम्झिन्छिन्, घातका चुपीले धसेका आफ्ना अतीतलाई, अपूर्ण सपनालाई, जबर्जस्त सम्झिन्छिन्– जीवनभरि काँडाझैं बिझाइरहने पहिलो प्रेमलाई । उनले अर्थात् दिलकुमारीले । कहिले सपनाझैं लाग्छ– आङ सिरिङ्ग–सिरिङ्ग हुने । कहिले लाग्छ– अहिले नै पो हो कि जस्तो … Continue reading
यौन-मनोबिश्लेषणात्मक कथा : घर
~दीप हाँडिगाउँले~ अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। “घर जान ला?” संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। “अँ” भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी “कस्को घर?” बाउले उ त्रि-चन्द्रमा … Continue reading
कथा : सबिता र कबिता
~सुशिल ताम्राकार~ बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन। “ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द … Continue reading
कथा : कलाको थलो
~गौतम ‘उदय’~ त्यति परसम्म जानै पर्दैन,हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन । उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर स्क्रिनको … Continue reading
कथा : बकैनाको बूढो रुख
~बुद्धिसागर~ समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ? उनले भनेका … Continue reading
कथा : त्यो सेतो घर
~रुमन न्यौपाने ‘अमन्त’~ “अझै थपँ”, कोकीलाले कानमै आएर फुसफुसाई । “हुन्छ”, मैले टाउकाले मात्र ईसारा गरे । उसले हरीयो सिसीबाट मेरो गिलासमा सम्पुर्ण थोपा झरे सम्म झार्ने कोसीस गरी । “तपाईको साथीहरु आएनन्” ? उसले सोधी “सुपरभिजनको लागी बाहीर गएका … Continue reading
कथा : खबर, कहर र जहर
~अभय श्रेष्ठ~ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट … Continue reading
कथा : निश्चय । अनिश्चय
~शर्मिला खड्का दाहाल~ गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो । – ”बिचरो रामप्रसादले फेरि … Continue reading
लामो कथा : एक रात दुइ कथा..
~रजित ओझा~ भाग १ फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । … Continue reading
कथा : निमेषभरको हाँसो
~लेनिन बञ्जाडे~ ‘आमा! ल्याइदियू?’ कुराको सन्दर्भ बुझिनन् भाउजू। तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’। ‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’ ‘के ल्याइदिने?’
कथा : नियत
~जयराज भट्टराई~ म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो … Continue reading
कथा : खजुरबोटेको रंग
~जयराज भट्टराई~ खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान। कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको … Continue reading
कथा : ऊनि , म र पौल्सर
~रजित ओझा~ ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु ! “अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै … Continue reading
मनोविश्लेषणात्मक कथा : गुम्सिएका ज्वारभाटाहरु
~कल्पना किरण~ अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो … Continue reading
पौराणिक कथा : सरण्यू र सूर्य
~जंगबहादुर शाह~ सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले … Continue reading
कथा : रमा
~अबिनास थापा~ स्कुलमा टिफिनको समय भएको थियो त्यति बेला । म चौथो घण्टी नै नपडी चौतारामा आएर बसेको थिए । टिफिन टाईममा कोहि साथीहरु फुटबल खेल्दै थिए भने कोहि साथी भलिबल खेल्दै थिए त कोहो यत्तिकै चौर तिर डुल्दै थिए … Continue reading
कथा : पुतलीको पखेटामा बसेको पृथ्वी
~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’
कथा : थवाङ्को आकाशमुनि
~हरिहर खनाल~ मिमिर्मे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी …. काँ ….!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो … Continue reading
यौन-मनोविश्लेषणात्मक कथा : फेरी ?
~ज्योति के~ फेरी पनि उ बोझिलो मन लिएर घर पुगेको थियो आज। अचेल कुनै कुनै दिन उस्को मन यस्तै गर्हों हुने गरेको थियो। बिद्रोह आँधि बनेर मडारिन्थ्यो अनि तिनै कुनै कुनै दिन उ ति आँधिहरुलाई शान्त पार्थ्यो। तर, जब ति … Continue reading
कथा : तपाईँ आमा हो ?
~अभय श्रेष्ठ~ जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु। (पुनश्चः … Continue reading
नैतिक कथा : जस्तो लाई तेस्तै
~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र … Continue reading
कथा : अमिगा
~रजित ओझा~ संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा … Continue reading
कथा : नकोरीएको रेखाहरु
~रुमन न्यौपाने ‘अमन्त’~ १. “यो अत्याचार हो, तिमीले म माथी गरेको अत्याचार” । उ भन्दै थियो उ भित्रको ज्वालामुखी बिस्फोट हुदै थियो । निकीताको शिर उसको छातीमा अझै टासिएको थियो । उनको आखाँहरु बाट अघी देखी नै अबिरल अश्रुधारा बगिरहेका … Continue reading
कथा : दरुवाको भोली
~दीपक घिमिरे~ ‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’ म बोल्नै पाइनँ, उसले फोन राख्यो । कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, … Continue reading
कथा : गुड फ्राइडे
~भूधरा उपाध्याय~ धेरैजसो मान्छेले भनेको सुनेको छु शुक्रवारलाई ‘गुड फ्राइडे’ भनेर। तर मैले कसैलाई सोधेको छैन – ‘किन गुड फ्राइडे ? यो दिनलाई गुड बनाउन के के गर्छौ?’ स-साना नानीहरुको स्कुलमा ‘हाफ’ बिदा हुने हुनाले पढ्नु पर्दैन , छिट्टै घर … Continue reading
लोक कथा : भैरव शिकारी र स्याल
~अज्ञात~ कल्याणपुरमा एकजना भैरव नाम भएका शिकारी बस्दथियो। त्यों एकदिन धनु-बाण लिएर शिकार को खोजी मा विन्द्यांचाल वन मा पस्यो। त्यहाँ त्यसले एवटा मृग मारयो अणि त्यों मृग काँध मा हालेराफर्कन लाग्दा बाटो मा एवटा भयंकर बन्देललाई देख्यो।अनि त्यसले त्यों … Continue reading
कथा : सहारा
~यादव देवकोटा~ “उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर । “बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।” … Continue reading
कथा : नियति
~सरिता अर्याल~ रजस्वला नभई विवाह गरिदिए स्वर्ग पुगिने विश्वासमा हजूरबुबाले १३ वर्ष नलाग्दै मेरो लगनगाँठो कसिदिनुभयो । त्यस वेला मेरो काया बढीमा चालीस किलोको थियो होला । कोही नभएको केटालाई दिएकोले मेरो सुहागरात डेरामै भयो । घर पनि नभएको केटालाई … Continue reading
लामो कथा : कल्पनाकुञ्ज
~रजित ओझा~ कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । … Continue reading
