Tag Archives: कथा

कथा : परदेशीकी श्रीमती

~लक्ष्मण बस्याल~ एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीना

~महेशविक्रम शाह~ म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, ‘बिहान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्त शरीर

~लक्ष्मण अधिकारी~ उसले पछाडिबाट च्याप्प समाती । रातको अध्याँरो छ, म भ¥याङ उक्लदै छु । मैले बल गरेँ, बेल्ट पाइन्टसहित ओरालो लाग्दै छ । उसले छोडेकै होइन । माथिबाट कोही आएको पदचापले पसिना फुटायो । ढुकढुीले गति लियो, छाती बेलुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~ टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~ मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिहेको निम्तोमा

~सुबिन भट्टराई~ माघको महिना थियो, झन् त्यहाँ माथि बिहानैदेखि आकाश धुम्म थियो । सिरक छाडेर पटक्कै उठ्न मन लागेको थिएन । तर त्यो दिन बिहेका ६ वटा निम्तो परेकाले कुल परिवारको ४ जनाको सङ्ख्यालाई निम्तो मान्न जाने ठाउको बाँड˚ाँड गर्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्रह्मनाल

~ध्रुब सापकोटा~ हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिज उत्सव !

~सुरेन्द्र बिष्णु बलबद्र प्रसाई~ “पाटी प्यालेसमा तिज उत्सव छ रे तँलाई बोलाएको छ ।” फोन राख्दै सासु आमाले अलि ठुलो स्वरमा कराउनु भयो । म दिउँसोको खाजा बनाउन भान्सामा भए पनि फोन आएको र आमा बोलेको प्रष्ट सुदै थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्वाचनपछि…

~प्रदीप नेपाल~ काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो । “अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरको गुफा

~मनोज बोगटी~ मलाई चिन्न तपाईंलाई मेरो नाम पठाइरहेको छु उसले सादा लुगा लगाएको छ अनुहार मङ्गोल र व्यवहार सोझो छ। तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। तपाईंले मिच्दा मिचियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बालक भेटियो

~चंकी श्रेष्ठ ‘अभय’~ व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारिनी

~सुषमा मानन्धर~ समाजको आँखामा अहिले ऊ एउटी अपराधी। समय र परिस्थितिले उसलाई दिएको अर्को एउटा परिचय। उसले एउटा हातले छोरी डोर्‍याएकी थिई , उसको अर्को हातमा हथकडी थियो। अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~ चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : को पशु ?

~पुष्पा भण्डारी~ “हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“ सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट  येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको . “मलाइ पनि सहर लागे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~ साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो । यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो बिवस्ता

~प्रदिप बुढाथोकी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीया छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : कमरेड नमुना

~राजु स्याङतान~ म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छाउपडी

~आकाश जङ्ग कट्टेल~  इन्डुस भ्याल्ली बाट ब्राम्ह्ण जातका मानिसहरु मध्य एसिया तिर आए। उनिहरुले आफु सँगै एउटा नयाँ संस्क्रिती र धर्म पनि लिएर आए। जसलाई पछी हिन्दू धर्मको नाम बाट चिन्न थालियो मानब सभ्यताको बिकास क्रममा यही धर्म विश्वको पहिलो … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

लामो कथा : सपना

~आकाश जंग कट्टेल~ भाग १ म त्रिचन्द्र कलेजको बिएस्सी फिजिकल ग्रुप चौथो बर्षमा अध्ययनरत विद्यार्थी। बसोबास बानेश्वरको ह्याप्पी होम होस्टल। आजको कक्षा सकेर कामको सिलसिलामा बालुवाटार पुगेर फर्कदा साझ ६ बजिसकेको थियो। कोठामा पुगेर कपडा चेन्ज गर्दा गर्दै बाहिरबाट “ढक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कल्पना

~नारायण पोखरेल~ भर्खर एसएलसि सकिएर +2 शुरुवात गर्दै थिए । एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको थिए ।सानैदेखि प्रथम हुदै आईरहेको म एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको हुदा मेरो पढाई अोरालो लागेको थियो ।पढाइतिर त्यति चासो पनि दिएको थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान यू हेल्प मि?

~निरज थापा~ अक्षरगञ्जलाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त:काठमान्डु फिबर-को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ। टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रलय

~भूपेन्द्र काफ्ले ‘नयन’~ “…….आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ……..” कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि | “तपाइलाई कस्तो छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्काईपले गर्दा

~महादेव अधिकारी~ म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो कालो दिन

~बिक्रम ज्ञवाली~ यस्तै घाम र गर्मी दिन थियो त्यो दिन पनि । एउटा कोठा अनि हामी चालिस जना । कुनामा थियो ट्वाइलेट / बाथरुम , त्यो पनि बिना ढोकाको र बिना भित्ताको । राति सुत्नु को त के कुरा राम्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओझेलको हतकडी

~सुरेशजङ्ग शाह~ उफऽऽ.. एघार बज्न लागिसक्यो ! …हातको घडी हेर्दै छटपटाइरहेको हुन्छ विवेकचन्द । यतिखेर ऊ कोठामा एक्लै हुन्छ । सानो छोरा अभय पनि अघि नै स्कुलको होमवर्क सकेर खाइवरी सुतिसकेको छ । विवेकचन्द भने खानावाना बनाएर छोरालाई ख्वाइप्याइ गरे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रथम

~रुमन न्यौपाने ‘अमन्त’~ छेवैको गिलास तानेर पानी पिए । पानी धेरै चिसो थिएन । स्वाट्ट एकै सासमा त्यसलाई रित्ताई दिए । म भर्खरै एउटा भयानक सपनाले तर्सीएर ब्यँझीएको प्राणी । शिथील अनी सपनामा भाग्दा भाग्दा थाकेको आत्मा । मुटुको तेज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूर्णविराम

~शर्मिला खड्का दाहाल~ उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पि आर को मूल्य

~सन्तोष चिमरिया~ फर्कदा ‘लुक्स’ तिलचामल भइसकेको थियो। १८ बर्ष सानो अबधि होइन । जादा झोला दुइटा थिए फर्कदा एउटा । जादा सपरिवार बिदा गर्न आएका थिए । फर्कदा बिरानो झै लाग्ने शहर नचिने झै गरिरहेको थियो । दोस्रो बिश्वयुद्ध पछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तीजको तिलहरी

~दीपक घिमिरे~ ‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’ घरको पेटीमा बसेर मकै खोसेल्दै गरेकी बसन्तीले ठट्टै ठट्टामा आफ्ना माग फेरि दोहो¥याई । पैला त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सालिकको आक्रोश

~राम बिनय~ उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको थिएन । एक पटक त ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउ

~अज्ञात~ एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्है कठिन भएपछि उसलाई सार्है खेद लाग्यो र उसले विचार गर्यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : सार्वभौमसत्ताको कथा

~नारायण तिवारी~ त्यो दिन म नगरपालिका पुगेको थिएँ । जग्गा पास गराउन नगरपालिकाले मालपोतलाई लेखिदिनु पर्ने अरे– निजको यो जग्गामा घर छैन । घर नभएको खाली जग्गा बेच्नु पर्ने थियो र पनि नगरपालिकाले नलेखदिए नहुने अरे । मेरो घर भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment