Tag Archives: कथा

कथा : गन्तब्यहिन यात्रा

~रामजी बलामी~ “ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~खेमलाल पहारी~ उत्तर भारत बिहारको रामनगर थाना स्थित रामग्राम नाउँको एउटा सानो गाउँमा नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस बस्तीमा खासगरी २००७ सालको एतिहासिक क्रान्तिको समयमा नेपालबाट भागेर आएका राणाहरू वा त्यो घटना भन्दा अघि-पछि आफन्तको खोजिगर्दै आएर बसेका साधारण नेपालीहरू थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरागाउँका किरियापुत्रीहरू

~कुमार नगरकोटी~ कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो। तपाईंको अनुमति छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रांगारिक प्रेम

~सुरेश प्राञ्‍जली~ ‘हाई’, प्रकृति अनलाइनमै रैछे, च्याटमा लेखिहाली । तर, मैले अल्लिबेर केही नलेखेपछि उसले जिस्क्याउँदै फेरि लेखी, ‘नबोल्ने व्रत लेको?’ ‘होइन, बोल्ने व्रत’, मैले लेखेँ। ‘अनि किन त?’ ‘सोँची रा’को’, मैले लेखेँ, ‘र्‍यापिड फायर राउन्ड हो र, सोध्नेबित्तिक्कै जवाफ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्वाइजन्स गर्लफ्रेण्ड

~सुरेशजंग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस एलिजा

~निश्चल काउचा~ ‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’ मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । ‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर । ‘होईन’ म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब भरे उसिनेको आलु खाने छोरी !

~उज्ज्वल जी.सी.~ “छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक अर्बको ओडार

~रामप्रसाद गौतम~ बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुट्टामार

~राजव~ सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुर्भाग्यको रूवाइ

~वनमाली निराकार~ पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुझेको मन, रुझेको दसैँ…

~विनिता दाहाल~ मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पशुपति आमा

~सिमाना आत्रेय~ बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~यादव देवकोटा~ शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~सुषमा मानन्धर~ धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~ म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुके प्रेम

~केडी रेम्नीसीङ~ कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पराजित मान्छेको आक्रोश

~ध्रुब सापकोटा~ ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो । उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उन्मादी बायुको प्रभाब ।

~सन्तोष चिमरिया~ तीन दिनदेखि लगातार झरी परिरहेको छ । एक त दशैको बेला त्यसमाथिको झरीले काठमाडौ बैराग लाग्दो गरि शून्य भएको छ । घरी घरी हुंईकिने एकाध ट्याक्सी र मोटरसाइकलले लामो सुन्यता माथी बेला बेला झिनो धावा बोलेको सिरक भित्रैबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~कार्तिकेय घिमिरे~ गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राधा-कृष्ण

~राप्रउ पोखरेल~ सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइती घर

~पुष्प भण्डारी~ परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला र निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि . “परि पानि आयो आइजो भर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिज्ञासा र परिणाम

~गौरव विडारी~ विद्यालयबाट छुट्टी भएर प्रज्ञा घर आइसकेकी हुन्छे । खाजा खाएर बैठक कोठामा बसेर गृहकार्य गर्दै छे । छेउको सोफामा उसकी ममी टिभी हेरेर बस्दै छिन् । मामु† बच्चा कसरी जन्मिन्छ ?एक्कासी एघार बर्षे छोरी प्रज्ञाको यस्तो कुरा सुनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~ अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संस्करणमा

~रजित ओझा~ भाग १ फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : लोभको साँध

~अज्ञात~ एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी ! मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : ३६ र ६३

~धनराज गिरी~ पूर्वबाट बिहानीको कलिलो घाम उदाउनै लागेको छ । आज हिमाल स्वच्छ छ । आकाशमा एक-दुई बादलहरू मात्र छन् । उषाको लालिमाले पूर्वीय क्षितिज भर्खर अन्माउन सिँगारिएकी नवदुलहीजस्ती भएको छ । बिहानीको आभास दिन चराचुरुङ्गीहरू आफ्नो नित्यकर्ममा जुटेका छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डोमो जीन्दगी 


~प्रज्ज्वल चापागाईं~ गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment