रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
पौराणिक कथा : मीरावाई
~विजु सुवेदी~ जोधपुरका राठौड रतन सिंहकी एक्ली छोरी मीराबाईको जन्म सोह्रौं शताब्दीमा भएको थियो । मीरावाईको बालमनमा कृष्णको छवि यस्तरी बसेको थियो कि उनले किशोरावस्थादेखि लिएर मृत्युवस्थासम्म पनि कृष्णलाई नै आफ्नो सबैभन्दा नजिक मानेका थिइन् । सानैदेखि नै उनी कृष्णभक्तिमा … Continue reading
कथा : औडाहा
~दुर्गा विनय~ शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात … Continue reading
कथा : त्रासद विपना
~पद्मावती सिंह~ अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल्ल भई अपार्टमेन्टको चारैतिर हेर्न थालिन् । सफा सुग्घर, सुविधायुक्त … Continue reading
कथा : आतङ्ककारीको मृत्यु
~यकिना अगाध~ दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्ता दिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । बस्तुभाउ लिएर … Continue reading
कथा : बद्मास बसन्ते
~प्रकाश लामिछाने~ ‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’ बसन्तेले हाँक मार्यो । नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ ! देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ … Continue reading
कथा : एउटा निर्णय
वैकुण्ठ ढकाल- बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ? कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन । ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई … Continue reading
कथा : सहिदगेटकी आमा
~हरिहर खनाल~ पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने … Continue reading
कथा : एक मनोवाद, एक कथा !!
~उमेश सामिप्य कान्छा~ फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला… एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो… नाम थियो – सफल पौडेल … प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें… सबै लुकाईएका रहेछन्… मैले करिब २०० friend Request Pending मा … Continue reading
कथा : गैरी खेत
~नविन काफ्ले अभि~ ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल … Continue reading
कथा : बन्ध्याकरण
~राजु अधिकारी~ गा.वि.स. परिसरमा लागेको तीन दिने स्थायी बध्याकरण शिविरमा बन्ध्याकरण गर्न भनेर जुठीले पनि धेरै पहिले नाम लेखाएकी थिई । कसैलाई सोधेर या कुनै आमा समुहले कर गरेर लगेर होइन ऊ आफै गएर स्वतस्फूर्त नाम लेखाएकी थिई । शिविर … Continue reading
कथा : उन्यु पुनः टुसायो
~अमृता बुढाथोकी~ चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई … Continue reading
पत्र कथा : धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु
~आनन्द पोखरेल~ बा ढोग गरेँ है ! आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है । म यहाँ आराम नै छु, आशा छ घरमा पनि सबै जना आराम नै होला … Continue reading
कथा : नलेखिएका कथाहरु
~बसन्त श्रेष्ठ ‘क्षितिज’~ तप्प ! मेरो दाहिने हत्केलाको छेउमा खसेका थियो । ‘दुई थोपा आसुँ’ रङ्गबिहिन आसुँ,आकारबिहिन आसुँ र लक्ष्यबिहिन आसुँ । लाग्यो,एक किस्सा बोकेर आएको छ आसुँसँगै । सुस्तरी देब्रे हातको औंलाहरुले आसुँ सम्हालेर मेटिदिए । लुकाइ दिए ।
कथा : शान्त शान्ता
~रीता खत्री~ शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको … Continue reading
कथा : यो कस्तो माया
~दीपक दाहाल~ “तिमिलाई थाहा छ ,झरि परेको दिन मेरा लागि लक्षिण हो “ “कसरि ? “ “जुन दिन मेरो मेट्रिक को रिजल्ट आएको थियो त्यस दिन झरि परेको थियो ,अनि म फर्स्ट डिविजन पास भाकी थिए l” मैले निधार खुम्च्याएर … Continue reading
कथा : आँशुका थोपा……
~प्रकाश लामिछाने~ ‘कोई त भने जहाजमा हरर कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ कोईको घरमा डाक्टरको चाकरी कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ कोईको भने धनमाथी धनको रास कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’ बाहिर … Continue reading
कथा : हत्या
~अभय श्रेष्ठ~ ध्वजाले सुशोभित स्वर्णरथमा बसेर टाढाटाढासम्म फैलिएको पर्वत शृंखलाको सुन्दरता नियाल्दै राम अघि बढिरहेका थिए । अचम्मको आन्तरिक आनन्दले उनको अनुहार फुलेको गुलाबजस्तै उज्यालो थियो । शीतल हावाको झोकाले उनको आत्मालाई बारम्बार स्पर्श गरेर जान्थ्यो । क्या आनन्ददायक हावा … Continue reading
कथा : सपनाको गाँस
~दीपक सापकोटा~ “सपनाले सिध्यायो सर।” यति भनेर ऊ थ्याच्च सोफामा बस्यो। नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो। कालोमैलो … Continue reading
कथा : सुनको मृग
~महेन्द्र महक~ सीता अनिन्द्य सुन्दरी थिइन् । राम सुशील र भद्र थिए । दुवैले एक अर्कालाई मन पराएका थिए । यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको … Continue reading
कथा : ऐना : अ रिफ्लेक्सन अफ लव
~महेन्द्र महक~ झ्याल हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ । र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ । हो, त्यही घामको किरण … Continue reading
कथा : टुरिष्ट लोग्ने
~सविना सिन्धु~ भर्याङ्ग ओर्लँदै गर्दा ऊ चिप्लिई र डङ्गग्रङ्ग पछारिई । भर्याङ्गको अन्तिम खुड्किलोमा ठोकिएर पाखुरामा चोट लाग्यो । घुँडामा निल डाम बस्यो । नराम्ररी दुख्यो जीउ । यो घाउ भन्दा कडा थियो मनको घाउ । आखिर बुझ्नै गाह्रो जिन्दगीका … Continue reading
कथा : यात्राको त्यो क्षण
~आनन्द पोखरेल~ मोतीका दानाजस्ता टल्कने हेर्दैमा मन लोभ्याउने सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठूल्ठूला पहाडबाट वहकिएको भेषमा सुईसुई सुसेली हाल्दै नदी बगिरहेकी थिइन् । कलकल झरनाले साथ दिई रहेको, ति हरिया … Continue reading
कथा : हामी दुई
~घनश्याम ढकाल~ कमल म सहपाठी थियौँ । त्यसो त हाम्रो गाउँ पनि एउटै थियो । उसको र हाम्रो घर आधा घन्टाको दुरीमा पर्दथे । विद्यालयमा मात्र होइन बाहिर पनि राम्रै दौंतरी थियो । राति पनि धेरैजसो हामी सँगसँगै पढ्ने गथ्यौँ … Continue reading
कथा : निदाइरहिछन् माई
~प्रगति राई~ आदिकथा सृष्टि तथा मानव सृष्टिको बिन्दु कुन हो, हामी कसैले पनि भन्न सक्दैनौं । विज्ञानले पनि अनुमान र केही सम्भावित तथ्यलाई आधार मानेर यस्तो थियो भनी बताइदिन्छ । प्रश्नको जवाफ नभेट्टाएपछि ईश्वर निर्माण गर्छौं र त्यसैमा आफ्नो सारा … Continue reading
कथा : नर्स
~रमेश दियाली~ रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर … Continue reading
कथा : भित्र्याएकी छोरी
~पुरुषोत्तम खनाल~ कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, … Continue reading
कथा : कौब्रु
~महेश पौड्याल~ बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो … Continue reading
कथा : हटारु
~नवीन विभास~ आँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् । ‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’ प्रसंगबिना नै … Continue reading
कथा : ह्यांगओभर
~चिरञ्जीवी आचार्य~ “रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?” बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ । “के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को … Continue reading
कथा : म उन्नाइस, ऊ चौंतीस
~फुर्बान रायमाझी~ आइए पास गरेँ, कमर्सबाट । बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी … Continue reading
कथा : श्राप
~ईशा शाह~ रचिताले कोठा भित्र पसेर ढोका बन्द गरिन् र बिछ्यौनामा सिरक मिलाएर पल्टिन् । प्रणवलाई कुर्दाकुर्दै बिथोलिएको निन्द्रा अब कति बेला लाग्ने हो उनैलाई थाहा थिएन । रचिताले बिछ्यौनामै पल्टिएर रिमोट थिचिन् र टि. भि. अन गरिन तर कुनै … Continue reading
कथा : क्राइम ग्याङ्ग
~सविना सिन्धु~ “पटक–पटक मोबाइलमा रिङ्ग टोन बझ्छ । रिसिभ गर्यो ।…हेलो भन्यो । तीन मिनेट होल्ड गर्दा पनि कोही बोल्दैन ।”, उर्वशीले मलाई सुनाई । “तँ जस्तोलाई त हो नि घरिघरि मिस कल आउने…यस्तो कल आउने । खै हामीलाई आउँदैन … Continue reading
