रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
कथा : जाडोमा घुर
~उमाशङ्कर द्विवेदी~ अन्य संसाधनको अभाव भएपनि हाम्रो देशको गाउँठाउँका जनमानसले भने प्रकृतिको असीम मायाका साथ पाउने वर्षको छवटै ऋतुको उपभोग गर्न पाउँछन् । ग्रीष्मको भयड्ढर थप्पड होस् वा कठयाङ्ग्रिदो जाडोको कर्कश आवेश, मुसलधारे वर्षातको ताण्डव होस् वा गुलाफी बास्नादार बसन्तको … Continue reading
कथा : घर फर्केको ज्यानमारा
~मधुवन पौडेल~ आज पनि मालिकले नलीले हिर्काएको नीलडाम लिएर देवदास घर फर्किरहेको छ । ऊ मनमनै सोचिरहेको छ, घर पुग्नासाथ आफ्नी स्वास्नी गोमतीलाई तातो पानीले सधैँ झैँ सेकाउन लगाउनेछ । जमिन्दारको घरमा उसका बाबु–बाजेले पुस्तौँदेखि चाकरी गरिआएका हुन् । त्यसैले … Continue reading
आधुनिक कथा : जुरेलो बेपत्ता
~सदानन्द अभागी~ कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन् ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन् काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले … Continue reading
कथा : आशामरु
~हरिकृष्ण डंगोल~ टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन … Continue reading
कथा : सेतो रिबन
~मिलन ढुङ्गाना~ बाहिर चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी … Continue reading
कथा : कुनै एक सन्ध्या मेलिनासँग
~अमीर मगर~ “के म राम्री छैन र?” ऊ म तर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे। म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु। ऊ केहिबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भूईतर्फ झार्छे। मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै … Continue reading
कथा : मन दिन्न
~संजय गौतम~ भर्खर पन्र्ध वर्ष पुरा गरेर सोह् बर्ष लागेकि मन्दीन्ना आइरन गेट भनिने एस.एल. सी. को परिक्षामा विद्यालयबाट सर्वोकृट अंक ल्याएर बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी थिई । चार दाजुहरुकी एक्ली कान्छि बहिनी मन्दीन्ना आलम एस. एल. सी. सकेर काठमाडौं … Continue reading
कथा : दौंतरी
~थीरुप्रसाद नेपाल~ किशोरले किताबको झोला कुममा झुण्डायो र पारि पाखातिर औंल्याउँदै उसको साथी दीपेन्द्रलाई हेरेर भन्यो, “क्या घाम लागेछ हगि…! कति छ्याङ्ग भएछ, हिजो यस्तो सफा दिन भएको भए कति आनन्द आउंथ्यो होला नि… क्या मज्जासित घुमिन्थ्यो, हिजो चाहीं दिनभरि … Continue reading
कथा : हद
~दीपा दाहाल~ स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, “खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !” घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि … Continue reading
कथा : तारा
~सुनिता राइ ‘यशिन’~ म कार्यालय बाट घर फर्कदै थिए बाटोमा पन्धेरिबाट फर्कंदै गरेकी तारालाई भेटे, साइत पारेकोमा धन्यवाद तर घरमा आमा संग किचनमा हात नबटारी चित्त बुझ्दैन | उनि मुसुक्क मुस्कराइन र आफ्नो घर जान आग्रह गरिन | मैले उनको … Continue reading
कथा : कथा
~रमेश क्षितिज~ आज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा … Continue reading
कथा : स्वार्थी मान्छे कि काठमाण्डौं
~भरत खत्री~ म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी … Continue reading
हास्य कथा : टुप्पी महिमा
~कृष्ण उफान~ हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए … Continue reading
Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, कृष्ण उफान - Krishna Uphan
Leave a comment
कथा : भान्दाइ
~पूर्ण ओली~ रात आधा घर्किसकेको हुनुपर्छ । तथापि निद्राले उसको नजिक पर्न अल्छि गरिरहेको छ । टाढाटाढा भागिरहेको निद्रा छोप्न कसैगरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ । अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदोरहेछ । अतः उसले … Continue reading
कथा : फेसबुकको फिलिप
~कालूसिंह रनपहेंली~ दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ … Continue reading
कथा : शत्रु
~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ … Continue reading
लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा
~सङ्कलन : प्राञ्जल प्रेम~ एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका … Continue reading
कथा : डर
~एम् पी केयरलेस~ आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै छ । घडी हेर्छु, ३:१७ भएको छ । घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, … Continue reading
कथा : पुरानो तस्बिर
~शरद् छेत्री~ छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?” अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै … Continue reading
कथा : अपनत्व
~इस्माली~ “बिन्देसरजी ! ओ मधेसीजी !! ” पछाडिबाट आएको आवाज बिन्देसरको कानमा ठोक्कियो र फर्केर हे¥यो । भारती रहेछ , कमलेश । उसैलाई पछ्याउँदै आउँदै रहेछ । सडकबाटो लगभग सुनसानै थियो ,फाट्टफुट्ट मान्छेमात्र हिँडेका देखिन्थे ,त्यो पनि डराई डराई । … Continue reading
नैतिक कथा : खाली चेक
एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको … Continue reading
पौराणिक कथा : अभय
~जीवनकुमार शाक्य~ बुद्धकालिन समयमा तत्कालिन जम्बुव्दिपका शक्तिशाली मगध नरेश सुन्दरीहरु साह्रै मन पराउंथे जहां सुन्दरी भयो त्यहां पुगि हाल्ने र प्राप्तीको लागि हर प्रयत्ने गर्थे । यसप्रकार थुप्रै भित्रिनी श्रीमतीहरु थिए जसमध्य सुन्दरी नगरबधुहरु जनपद कल्याणी (बेश्या)सित बिहे गरेका थिए … Continue reading
कथा : छोरीको बिहा
~जैकी मोजाहु~ हो, मलाई लाग्दै थियो कि शायद म मर्दैछु । त्यस सुनसान भूतबंगलामा म ए.क.लो । उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, … Continue reading
कथा : स्व इच्छामा छैन बाँच्न जीवन
~दीपक कुमार ज्ञवाली~ न रह्यो चेतना न त मृत्यु ले लग्यो । कसैलाई नपरोस् यस्तो जीवन जीऊन । लुटीयो स्मृती हर्यो सुखद् जीवन । बिर्सीयो मुहार बिर्सीयो नाता ईष्टमीत्र । आमा आमा य आमा के भट्भट्याई रहनुभएको छ । केहि … Continue reading
कथा : दधिराम दम्पतिको दर्द
~कालूसिंह रनपहेंली~ यस गाउँका मण्डलको कुतिया बसेको छ दधिराम। अस्तिदेखि नै मालिकलाई ‘एउटा गाई अधिया पाल्नु पाए हुनेथियो!’ भनेर बिन्ती गरिराखेको थियो त्यसले। आज मण्डलले बोलाएर भने, “क्यानाम! दधिराम एउटा गाई अधिया पाल्छु भन्थिस् बन्दवस्त मिलाइदिएको छु। पाल्छस् होइन?” दधिरामले … Continue reading
कथा : लरेनका ड्याडीहरू
~डा. संगीता स्वेच्छा~ ‘कविता, ए कविता ! कति झ्यालमा बसेर टोलाइरहेकी ? शनिबारको दिन भयो भने झ्यालमै बसिरहन्छे ।’ उषा आफ्नी ७ वर्षकी छोरीको शनिबार झ्यालमा बसेर टोलाउने प्रक्रिया देखेर छक्क पर्छिन् । उनी जान्दिनन् कविताको बालशुलभ मनभित्र के चल्दैछन् … Continue reading
कथा : बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु
~इन्द्रकुमार श्रेष्ठ “सरित”~ सम्झना गर्दिन भन्दा पनि अतीत पटकपटक उसको अाँखाअगाडि उभिन आइपुग्छ । फुल्न खोज्ने सपनाहरु, पखेटा फिंजाएर उड्न खोज्ने मनका रहरहरु र बादलको माथिमाथि उड्ने एउटा सङ्लो मनको धमिलो आकृति अगाडि आइपुग्छ र समयले गतिकासाथ हिंड्नेक्रममा उडाएको धूलोले … Continue reading
कथा : वनवास पसेकी सीता
~रीता खत्री~ म सीता वनवास पसेको पनि तीन-चार महिना भएछ । जसोतसो दिनहरू बितिरहेछन् । रातहरू बितिरहेछन् । कल्पिन्छु अहिले, म तिम्रो नजरबाट टाढा छु, धेरै टाढा । तिमीले कल्पिनै गर्न नसक्ने अनकन्टार ठाउँमा छु । अग्निपरीक्षामा छु र रामका लागि वनवासमा छु । यहाँ जन्म … Continue reading
कथा : गहुँका गेडा
~महेन्द्र पौडेल~ “बाबु, सत्र नम्बर कता हो ?” ब्रसेल्स विमानस्थलमा एक बूढी आमाको स्वरले म झस्किएँ । “म नेपाली हुँ भनेर कसरी चिन्नु भो तपाईंले ?” मेरो असहज प्रश्नले उनी मुसुक्क हाँसिन् र भनिन्, “अघि तिम्ले फोनाँ कुरा गरेथ्यौ केरे … Continue reading
नेपाली लोककथा : धानको बाला
~अज्ञात~ धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो। एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल)
कथा : भगवानको रूप
~नारायण तिवारी~ अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै … Continue reading
कथा : आमसभा
~दीपक कुमार ज्ञवाली~ “गनाउँदैन देशको माटो सधै मग्मगाऊँछ । आमाको काखमा सधै वात्सल्य जग्मगाऊँछ ।” इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद । हजारौं हातहरु इन्कलाव र जीन्दावादको नाराकासाथ माथी माथी उठीरहेकाछन् । मञ्च तयार गरिएको छ । भब्य … Continue reading
