Tag Archives: sangrahalaya

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नारी

~राज थापा~ नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी !

Posted in कविता | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य निबन्ध : जुम्रा एक अनुभूति

~नम्रता गुरागाईं~ जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छिमेकी

~नाकिमा~ कसले भन्छ ? छिमेकीको साँढे पसेर कोदोबारी दल्दैन । कसले भन्छ ? छिमेकीले साँधको ढुङ्गा अरुकोतिर सार्दैन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनेली रातमा मैकुरी बस्छु !

~राज थापा~ जुनेली रातमा मैकुरी बस्छु तिम्रो बाटो हेरी चौतारी डिलैमा ! रेडियो घन्काई काँधमा तिमि जुल्फी लर्कै फर्किनु गाऊ घरमा !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~ – आदिवासी – भयको प्रकट / क्षेत्र / समस्या अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : आगो र विवेक

~विपुल सिजापति~ गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : सोधेमा नाम

~विपुल सिजापति~ सोधेमा नाम कस्को लेखुँ किताबमा घुम्टो उठाई दिनु हाँस्दै जबाबमा दिँदादिँदै म थाके, थाकेन लिँदा ऊ खालि लिनु रहेछ उसको हिसाबमा

Posted in गजल | Tagged | 1 Comment

नियात्रा : ह्युस्टनदेखि मायामीसम्म

~तारा बराल~ साथीभाईहरू भन्ने गर्थे – अमेरिका घुम्ने हो भने हवाइ हैन सडक यात्रा गर्नुपर्छ । हवाइ जहाजमा उड्यो एकैचोटी आफ्नो गन्तव्य पुग्यो । अरु ठाउँको भुगोल , इतिहास , व्यवस्थापन , संस्कृति केही थाहा नहुने ! हो रहेछ , … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : जाबो एउटा भोट !

~चट्याङ मास्टर~ भोट मात्रै तपाईँको हो, नोट मेरै कमाई हो ! दिएर मात्र एउटा भोट, कत्रो आस गराइ यो ? शिक्षा, स्वास्थ्य, सडक, बत्ती चाहिएको छ कतिकति ! जाबो एक भोटको बद्ला कहाँ पाइन्छ खोजे जति ? !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : नयाँ अफिस ट्याम

~चट्याङ मास्टर~ ९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्‍यो भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्‍यो, “के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ, पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : ढाल ! ढाल !

~चट्याङ मास्टर~ कार्यकर्ता ! ढालिदेउ नेता, नेताले पार्टी ढालिदेउ ! पार्टीले ढालिदेउ सरकार, सरकारले देश ढालिदेउ !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : बन्द

~चट्याङ मास्टर~ न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ, आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ, भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

राकेश कार्की का मुक्तकहरु -२

~राकेश कार्की~ सांसद ज्योतिषीलाई हात देखाउछन् खिसिक्क हाँसी दाँत देखाउछन् सांसद छान्ने यो कस्तो कसी योग्यता होइन जात देखाउछन् ।

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~ “कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा आशा !

~राजिव घिमिरे~ त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : बेकार लाग्छ

~सुरेश खनाल ‘बिर्खे माईला’~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ! तर सुगन्ध भेट्न जरा देखि उकालो लागेको म;

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना, उकालो र आस्था

~बबी श्रेष्ठ~ फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे “ली” र ड्राइबर “झाङ” कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को “साइट” जाँदा त्यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनुदित लघुकथा : साची

~डान मिलम्यान~ अनुवाद – अन्जान मानव सानो भाई जन्मेको केही समय पछी चार सालको साचीले आफ्नो आमा-बुवासँग जिद्दी गर्न थालिन् कि उनी आफ्नो सानो भाईसँग एकान्तमा भेट्न चाहन्छिन् । आमा-बुवालाई चिन्ता थियो कि चार सालको साचीले पनि अरु बच्चाहरु जस्तै … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

लघुकथा : सपथ

~शिव प्रकाश~ एक कान दुई कान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको । अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरिछे विचरी

~सञ्जयकुमार श्रेष्ठ~ “जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो । बलेको आगोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाइला रोकिए

~सञ्जयकुमार श्रेष्ठ~ नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोकेवाज प्रेमी

~दिपक जुग्जाली~ फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाडो

~अन्जान मानव~ “अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् । “कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ । “के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मुक्ति पौडेल~ दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध अल्मलिए

~सुजन बैरागी~ म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment