Tag Archives: sangrahalaya

कविता : नेपाल एकदिन फर्कन्छु

~अनन्त अर्याल~ नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, Australiaमा रमाउन सकिन्न!

Posted in कविता | Tagged | Leave a comment

गीत : हाँगा बाट झरेको फूल

~“जीवन्त” रुकु~ बतासले हागाबाट एउटा फुल झारिदियो एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो मुटु भित्र बस्ने फूल सडकको बास आखा भित्र हास्ने फूल भयो आज लास बोटलाई के भयो र दुख पनि लागेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य गजल : हेपेकै हो, तँ के गर्छस् ?

~चट्याङ मास्टर~ एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ? हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ? तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ? जे जे माग्नु मागिराख, दिन्न … Continue reading

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको

Posted in स्थान परिचय | Tagged | Leave a comment

समालोचना : नयाँ लेखकको जन्म

~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समालोचना : लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर

~भुपेन तामाङ~ १. विषय प्रवेश विश्वका लडाकु जातिमध्ये गोर्खा पनि एउटा हो। आफ्नो युद्ध-कौशल र शुरता-वीरता कै कारण आज पनि गोर्खा सैनिक विश्वविख्यात छन्। अङग्रेज-नेपाल युद्ध (१८१४-१५)- मा गोर्खाहरूको जोस र बहादुरी देखेर अङ्ग्रेजहरू पनि दङ्ग परेका थिए। गोर्खाहरूको यही … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~ समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : राहत

~कृष्ण बजगाईं~ भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : शोषण

~कृष्ण बजगाईं~ बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लागे झलमल घाम

~युद्धप्रसाद मिश्र~ बल्ल दबेको वर्ग हृदयमा लागे झलमल घाम हलो कोदालो हँसिया चम्के जागे कृषक तमाम ध्वस्त गर्राई दिने उठ्यो प्रण शोषकहरूका छलछाम झुपडीहरूका महासंघ भो गर्न घोर संग्राम

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साङ्केतिक भाषा

~कृष्ण बजगाईं~ पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पुरानो सत्ताको अस्थिपंजर

~नाकिमा~ सरुङबाट झिकेर कोक्पाको धनुकाँड ताकिरहेछु म यतिखेर पुरानो सत्ताको अस्थिपंजर । सक्दिन म नाच्नरङ्गीन इतिहास बोकी बेरङ्गीन पात्र भई अन्यायको रङ्गमाचमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बायोडाटा

~नाकिमा~ नामथर अनाम अज्ञात जन्ममिति १८ माघ ०६१ माता-पिता पन्जायत लिङ्ग लथालिङ्ग नागरिकता

Posted in कविता | Tagged | Leave a comment

कथा : म थोत्रो कोट हुँ

~रोशन भुयंजु~ मेरो मालिक खरदार हो । म उसको थोत्रो कोट हुँ । मेरो मालिकको उमेर पैत्तिस , मेरो दश । दश बर्ष अगाडी जन्मदानी म यत्रै थिए अहिले पनि बढेको हुइन । बरु घटे हुँला । उतीबेला म सुन्दर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे/जनावर

~निष्प्रभ सजी~ मान्छे पहिले जङ्गल पस्यो वा पस्यो चितुवा गाउँभित्र ? मान्छे बाघसँग डरायो वा डरायो बाघ मान्छेसँग ?

Posted in कविता | Tagged | Leave a comment

गीत : सोचे जस्तो हुन्न जिवन

~दिनेश अधिकारी~ सोचे जस्तो हुन्न जिवन सम्झे जस्तो हुन्न जिवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जिवन पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आगोको कथा

~गजेन्द्र बुढाथोकी~ ताप्छन , मानिसहरु बलेकै आगो ताप्दैनन राप चिताको कतै पनि अनि शायद आफ्नै छाप्रो बालेर खरानीमा न्यायो कसले पो खोज्ला र? कफिन र चिताहरुको थुप्रोमा जीवन खोज्नेहरु पानीको आकार कल्पन्छन् धुँवाजस्तै छ ईश्वर अनि अल्लाह र येसू पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म चुप लागेर बसिदिन्छु

~संजीव विवश~ विवशताको सारङ्गी रेटेर तिमी युगको घाँटी नरेट पुर्पुरोमा केही लेखिएको हुँदैन भने पुर्पुरो फुटाएर पनि केही भेटिदैन तिमी बेफ्वाँकमा बक्दैछौ तिमी नचाहिने धाक लाउँदैछौ भाले बास्दैमा चरा चिर्बिराउँदैमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : फागु कि होली

~चट्याङ मास्टर~ अबीर घसौं कि रंग दलौं ? फागु खेलौं कि होली ? फागु खेल्नेलाई आज बिदा, होली खेल्नेलाई भोलि !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा मन्त्री त किन्नुहोस् !

~चट्याङ मास्टर~ तरकारी बेच्नेले भोलि, अर्कै टोकरी ल्याउँछ आलु गोभी, प्याजको सट्टा, बोली बेग्लै लगाउँछ। “लिनुहोस् लौ गृहमन्त्री, अर्थमन्त्री रसिलो छ चाँडै पाक्ने प्रधानमन्त्री, न्यायमन्त्री कलिलो छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : परदेशिएकी आमा

~सिता बराल~ । गुरुप्रसादका बा रामनाथ विहान सबेरै बाहिर जाने काम परेको परेको कुरा हिजो बेलुका नै भइसकेका थिए । त्यसैले आज उनीहरुलाई काकीले खाना खान बोलाएकी हुन् । गुरुप्रसादको घर नजिकैका सडकका पसलहरुमा बिहानै देखि मानिसहरुको धेरै भिड लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी हुन नसकेकी श्रीमती

~रजित ओझा~ मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : चुप !

~चट्याङ मास्टर~ कसैको कृपाबाट उहाँले पद पाएकै होइन ! देशलाई कृपा गरेर उहाँ पदमा बसिदिनुभएको हो ! कताबाट उठ्यो उहाँले देश सेवा गर्ने कुरा? देशले उहाँको सेवा गर्ने मौका पाएको हो !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~विद्या सापकोटा~ तिम्ले जित्न मात्र चाह्रौ हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥ साक्षि जुनतारा नै थे

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँ

~टिका भाई ~ १. बाबुको आङ्मा बुई चडेको होस्, आमाको औँलामा ताते हिँडेको होस् वा घर्सिदै बामे सरेको सैसव होस् थाम्ने भुइँ हो। २. दिनभरी उड्छन् चराहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय दिबस

~बोज़ बराल ~ अँगेनाको डिलमा, उही ठुटो चुरोट, निभाउंदै, फेरी सल्काउँदै, चिम्टाले घरीघरी, कोइला पल्टाउँदै, बाँसको ढुङ्ग्रोले, सकी नसकी,

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : कविताको ब्याज खाएर बाँचिरहेछु

~कृष्णभूषण बल~ कवि कृष्णभूषण बल किन बेपत्ता भएको ? होइन, कविताहरू लेखिरहेको छु । यसबाहेक दैनिक अखबारहरूमा साहित्यिक स्तम्भ पनि लेख्दै छु । लेख्ने काममै छु । ‘कवि कृष्णभूषण बल’ कविताको ब्याज खाएर बसिरहेको छ भनिन्छ नि ?

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : मैले कोरेको मेरै कविता

~बिनोद खड्का~ मरुभुमीका ढेर अर्थहिन बालुवामा छटपटिदै समुद्रको पल्लो क्षीतिज नियाल्दै बिहानीदेखी अर्को बिहानीसम्म नै म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु । निराशाका बादलभरी एउटै आकाशको आभाशले आशाका तानाबाना संगै कहिल्यै नहराएको म मेरो देश खोजि रहेको हुन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्र आयो रे !

~शेखर ढुंगेल~ घरमा फोन गरें सानो बच्चाले भन्यो- “बाबा आजकल लक्की कुकुर भुक्दै भुक्दैन ” पछाडिबाट गृहमन्त्रीले थपिन्- “यसलाइ पनि लोकतन्त्र लाग्या छ।” सरकारी कार्यालयको एउटा काम ‘थ्यो श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ? उनले जोसिँदै भनिन्- “आजभोलि म पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बोल्नु छैन मलाई

~अडिसन दर्लामी~ भैगो अब तिमीसंग बोल्नु छैन मलाई भित्री मनका कुराहरु खोल्नु छैन मलाई एक्लै हांस्छु एक्लै रुन्छु छोड मलाइ एक्लै

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म्याद सकियो महाराज !

~उमेश उपाध्याय~ यसपाली पनि मसाल बिसाउन पाईएन जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ चर्कन्छ दुख्छ मरणान्त पीडा निचोरेर असह्य दुखाईमा चिरेर पीप रगत फ्याँकेर मलहम लेपेर निको भएको भ्रममा अस्थायी राहत गुजारेर फेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुङ्गाको मुर्ती

~“जीवन्त” रुकु~ मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन कति खोजें माया यहाँ तर कतै पाउदै पाईन देउता मान्दै बार बार पुकारा मैले गरिरहें जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन

Posted in कविता | Tagged | Leave a comment