रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : सोच्या थिइन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक प्रेम कथा मेरो पनि
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
Tag Archives: sangrahalaya
कविता : अन्योल छोरीसँग
~विवश पोखरेल~ अचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ?
गजल : दिन हो आज
~तिब्वत दर्लामी~ मेरो मनमा व्यथाहरू सरेको दिन हो आज पराईले तिम्रो सिउँदो भरेको दिन हो आज तिमी र मैलेसँगै सजाएका सपनाहरू सिसासरी चर्किएर झरेको दिन हो आज
कथा : नाति
~सरण राई~ मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बॉचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने … Continue reading
गजल : जीवनयात्रा साथीविना थाल्न सकिन्न
~भक्ति प्रसाद पौडेल~ जीवनयात्रा साथीविना थाल्न सकिन्न साथी फेरूँ पनि भनिहाल्न सकिन्न साथी आफ्नो सोचजस्तो कहाँ मिल्ला र ! छानीछानी रूपगुण चाल्न सकिन्न
बाल कथा : कासाङ
~बिजय चालिसे~ “आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पोे गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो । “त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो … Continue reading
कविता : आस्थाको जून
~पुष्प अधिकारी ‘अञ्जलि’~ थुनेर मनभरि आस्थाको जूनहरू , घर आँगन र चोकहरूमा ऊज्यालो खोजिरहेछु .. मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा । साँझ बिहान ईश्वरको प्राथना गरिरहेछु , बर्षौँदेखिको अनिदो आँखा , अँध्यारोका बिरूध्द उज्यालोका बिम्ब खोज्दै एकतमास हेरिरहेकाछन ।
कविता : चे ग्वेभारालाई चिठ्ठी
~मदन दुलाल~ चे ग्वेभारालाई चिठ्ठी ——————– “चे” तिमी जाग अब अनेकौँ ठुला -ठुला तमाशा भई सके मुलत तिम्रो देश अनि समग्र बिशव आँशुले नुहाई सके बिकाशको सुत्रलाई समाजबादको मुल्य मान्यतालाई कालो बादलले ढाकी सक्यो
कथा : यादहरुको घाउ
~निशा प्रतीक्षित~ तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई। तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका … Continue reading
समालोचना : सिद्धिचरण श्रेष्ठको आँसु खण्डकाव्यले उब्जाएका लहरहरू
~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ । — एलेक्स टान सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा … Continue reading
कविता : मेरो कबितामा तिमि छौ
~कल्पना राई ‘खुशी’~ तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध नसोध तिमी कविताका भाब नसोध गजलका शेरहरु जो तिमीमा समर्पित छन जो तिमीमा समाहित छन जो तिमी द्वारा श्रिङ्गारिक छन जो तिमि द्वारा पूर्ण … Continue reading
कथा : ग्रीनकार्ड
~राकेश कार्की~ म काठमाण्डौँको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पहिले पनि कहिले काहीँ नगएको होइन। आफन्तलाई पुर्याउन र लिन जाँदा गएकै हुँ। पुर्याउन जाँदा चाहिँ माथि तल्ला चढेर प्लेन नउडुन्जेलसम्म प्लेनलाई हेरिरहन्थे आँखादेखि ओझेल नहुन्जेलसम्म। त्यतिखेर सोच्थेँ म पनि यसरी उड्न पाउने … Continue reading
कथा : भान्सा घर
~बिलोल पोख्रेल~ टिका सरले भन्नुभो ” एई ! आमा र मलाई चिया ले चाडै” टिका सरकी श्रीमतीले ठस्स मुख लगाउदै चिया दिएर भान्सा तिर लागिन । टिका सरलाई चिया गजब लागे पनि वहाँ की आमाको मुख अलिक खल्लो देखिन्थ्यो । … Continue reading
कथा : चाबेलमा लिन आउनु ल!
~नयनराज पाण्डे~ किन हिरासतमा छ नारी आजसम्म? के तिमीले आफ्नो अँगालोबाट अझै मुक्त गरेका छैनौ उसलाई? खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। ‘लू’ लेख्दाताका भने उपन्यास लेखनको ह्याङबाट … Continue reading
कविता : मेरा रातहरू ! किन असभ्य र अश्लिल छन् त ?
~अशोक पार्थिव तामाङ~ मेरा रातहरू ! असभ्य छन् अश्लिल छन् अन्धकार छन् शुनसान छन् त्यसैले त म रात असाध्यै मन पराउँछु नि । मन पराउँनुको अर्थ जुन होइन । न्यानोको अर्थ घाम पनि होइन । मेरो मस्तिष्क यहि बेला , … Continue reading
मनु लोहोरुङ राईका ९ हाइकुहरु
~मनु लोहोरुङ राई~ १. अभागी फूल, भमरा बस्नु अघि भाँचियो हाँगा ! २. पूर्णेको जून खित्का छोडेर हाँस्दा अध्याँरो भाग्छ | ३. बैगुनी हावा उडायो पातहरु जंगलै नाङ्गो !
गीत : सुकुटीमा भट्ट चिउरा
~आवाज शर्मा~ सुकुटीमा , भट्ट चिउरा , अलि कति , मिसाइदेऊ । थोरै हाँस , थोरै मस्क , अलि कति , रिसाइदेऊ । कति जिएँ , कहरसित , नमेटिने , रहरसित । निभाउनुछ , तृष्णा सारा , पिउँदै आगो , … Continue reading
गजल : अरबको वालुवाभन्दा
~नन्दलाल आचार्य~ अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ । भेडा,उँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ खानेसुत्ने ठेगान हुन्न त्योभन्दा त जाति छ।
कविता : हे नेपाली युवाहरु
~सुवास श्रेष्ठ~ हे नेपाली युवाहरु उठौ अब जाग्नुपर्छ संसारभरि शान्तिको बिउ छर्नतिर लाग्नुपर्छ। जोस जाँगर लगाएर सुतेकालाई जगाएर समाजका कुरिती र विकृतिलाई भगाएर। जुटौ अब विकासको शिखरतिर ताक्नुपर्छ
कथा : एउटा सत्य कथा
~नारायण पौडेल~ ‘सर नमस्ते!’ फेसबुक खोल्न नपाउंदै रोमन लिपीमा लेखिएको मेसेज आयो। जवाफ फर्काएँ ‘के छ? कहाँ हराको यत्रो दिन? उता जवाफ टाइप भइरहेको संकेत देखिइरहेको थियो। ‘मैले काठमाडौं छोडे नि!’
व्यङ्ग्य कविता : झुसिलकिरा
~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, रमेश खकुरेल - Ramesh Khakurel
Leave a comment
गजल : घरज्वाइँ राख्न लान्छु कान्छा
~सीमा आभास~ मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा । चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।
गजल : तिमी घर आउन प्रिय
~चिन्ता घिमिरे~ यस पालिको दशैँमा त तिमी घर आउन प्रिय । वर्षौ पछि दुुवै मिलि माइत सँगै जाउन प्रिय । कति दशैँ एक्लै बिते कति तिहार एक्लै , पर्खिराछिन् बहिनी पनि फूलमाला लाउन प्रिय ।
कविता : काफरे अमेरिका
~मनोज बोगटी~ डराउँछ अमेरिका।, बॉंसघारीमा लागेको आगोदेखि डराउँछ कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ। एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका। जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी अमेरिकाको सातो जान्छ।
कविता : सम्पर्क
~विक्रम सुब्बा~ धेरै भयो शहरमा… चप्पल जुत्ता पहिरेर मात्र हिँडेको र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको गाडी चढेर मात्र यात्रा गरेको र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको पाइपबाट आएको पानी खाएको र धाराको सङलो पानीसँग प्यासीको सोझो सम्पर्क टुटेको धेरै … Continue reading
लघुकथा : नयाँ सामन्त
~बिनोद खड्का~ राजधानीको मध्यभागमा रहेको एउटा कम्पाउण्डवाल सहितको तीनतले आधुनिक घरको पहिलो तलाको ठूलो बैठक कोठामा पार्टीको एउटा महत्वपूर्ण मिटिङ चलिरहेको थियो । यो घर नेता महोदयको नीजी निवास थियो । कतिपय पार्टी पदाधिकारीहरु यो घरमा पहिलोपटक आएका थिए । … Continue reading
कविता : मलाई म मरिसकेको थाहा छ
~आनन्द श्री श्रेष्ठ~ मलाई म मरेको थाहा छ, घिटी – घिटी बाँचेकै थिएँ मरे पनि हाँसेकै थिएँ कहिले अरूको रगत पिएर कहिले कृत्रिम स्वासको सहारा लिएर आफ्नै आयू लम्ब्याएकै थिएँ किनकी म मरिसकेको थिएँ हो मलाई थाहा छ म मरिसकेको … Continue reading
कविता : हो म दमिनी हुँ…
~रुवी पारीयार~ पुर्खा को रगत, नेपाली जगत, कहिले हासो रमाउदै बस्ने, कहिले आशु सहदै बस्ने, म एक दमाई कि छोरी हुँ.. हो म दमिनी हुँ.. मलाई दलित देख्ने तेरा बाजे दलित… तेरा पुर्खा दलित… तेरो सोच दलित… तेरो भावना दलित… … Continue reading
गीत : मनको चाल कस्तो
~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।। तन उस्कै जिम्मा छोडी मन भगाइदिऊँ कि ।
अनूदित कथा : जिन्दगी एक फोटो-फ्रेम
~सन्तोष गोयल~ अनुवाद : कुमुद अधिकारी बेलुकी खाना खाइसकेपछि प्रायजसो शैलेश मलाई बार्दलीमा बोलाउनुहुन्थ्यो र माथि आकाशतिर देखाएर भन्नुहुन्थ्यो- “हेर प्रिय ! आकाश कति सफा छ, तारा चम्किरहेका, मानौँ उनीहरूलाई धोईपखाली गरेर सफा गरेजस्तो। उता अगाडि हेर, जून पूरा छैन … Continue reading
कथा : योग्यता
~कृष्ण अविरल~ चोकको चिया पसलमा बसेर ऊ समसामयिक राजनीतिका बारेमा गफ गरिरहेको थियो । केन्द्रीयस्तरका नेताहरुसँग सोझो सम्पर्क भएको पढेलेखेको इमानदार राजनीतिक कार्यकर्ता भएको कारण पनि मानिसहरु ऊसँग अनेक जिज्ञासा मेटाउन चाहन्थे । उसका निष्पक्ष कुरा सुन्न चाहन्थे । भावी … Continue reading
कविता : प्रयास
~बिष्णु ढकाल~ किन आतिन्छौ जीवन अहिले बगर भयो त के भयो ? रात परेपछी अँध्यारोमा तिनै बगरमा मोति भेटीन्छन् , कुनै दिन तिमीलाई घृण गर्ने ति मान्छे हरु, तिम्रो बगैचामा फुल्न आउने छन् । सबैकुरा भुलेर हाँस्न सीक, हेरत ति … Continue reading
गजल : उँडाएर लैजाने सब हुरी हुँदैनन्
~बादल सुरेश~ उँडाएर लैजाने सब हुरी हुँदैनन् उँचाइमा सजिने सब धुरी हुँदैनन् यहाँ शब्दले मुटु छिया:छिया हुन्छ
