Tag Archives: sangrahalaya

कविता : एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट …… घामसँगै लडिझर्छन् उज्यालाहरू दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रम्हप्रसाद, म र देश

~ईन्द्र नारथुङ्गे~ पसेर ‘नो हलाल’ लेखिएको दोकानमा ङिच्च हिमाल हाँसिरहेको पौराणिक डोजरको एक किलो ज्यान चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर युद्ध जितेको सिपाहीको रवाफमा ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन् र,

Posted in कविता | Tagged | Leave a comment

कविता : बोको

~विप्लव ढकाल~ केही थाहा नपाए जस्तो गरेर यताउता पल्याकपुलुक हेर्दै महिला शौचालयभित्र पस्छ साला ! र भित्तामा आफ्नै लिङ्गको चित्र बनाएर चोरबिरालो झैँ चुपचाप बाहिर निस्किन्छ ! यति साइको छ यो बोको ! संविधानसभाका पर्खालहरुमा

Posted in कविता | Tagged | Leave a comment

कथा : चेरीको बोट

~टंक वनेम~ त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुकम्पलाइ प्रश्न

~काप्पबो चुम~ खप्परको बनोट मिलेन , जीवन चलाउन गिदिको धरौटी राख्न खोज्दा … र हापिदिए आशा । ए , जिन्दगी …! तिमी ठिक त छौ नि है ? पत्थर नि पग्लियो तिम्रो झट्काले ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~रामकृष्ण सुनुवार ‘आँकाला’~ गम्लङ्गै धुँवाको कम्मल ओढेर रात गुजार्न बाध्य छ । विषालु कार्वन मनोअक्र्साईडमा श्वास फेर्न बाध्य छ । क्षणभरको जिन्दगीमा तिम्रो खुशीहरु कैद छन्

Posted in कविता | Tagged | Leave a comment

गीत : माया मेरी बैगुनी भई

~किशोर घिमिरे~ माया मेरी बैगुनी भई अर्कैको संसारमा ढल्किदै छिन् हात समाई ऊनले मलाई सागरको किनरमा लगि दुबाइन सायद मेरो गल्ती केहि थियो कि सोध्नै नपाई पराई भइदिई आज प्रश्नहरुले आफैलाई सोध्ने गर्छ किन उसले बिरानो बनाइ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केहि बन्ने आशा

~ज्योतिराज अधिकारी~ केहि बन्ने आशा लिएर केहि गर्ने चाहना संगै एउटा दीयो बोकी यो बाटोमा हिडीरहे । जब बिहानी भयो सुर्य उदायो मेरो आँखा तिर्मिरायो ति निन्द्राका सपना रहेछन बिउझिंदा सबै बिलायो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिम समयको ठिटो घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ आदिम समय बोकेर सँधै जस्तो रातो उदाउँछ सँधै जस्तो रातो अस्ताउँछ ठिटो घाम ! कलिलो बिहान अँगालो हालेर आइपुग्छ भुई–ऐंसेलु टिप्न छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै छुन आइपुग्छ जरा ! छिचोलेर बादलका पर्दाहरू तल–तल झर्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : शान्ति नायक

~अनुराधा थापा~ विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ आफ्नो मातृभूमिको पहिचान गरायौ विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ प्राणीमात्रको चिन्तन गर्ने शीतल छहारी भएकाछौ शरीर आफ्नो बाजी लगाई

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : शंकर लामिछानेलाई पत्र

~शिव भुसाल~ प्रिय शंकर लामिछानेज्यू ! मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको। मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन कति … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : गिद्ध चिन्ने मान्छे

~विवश पन्त ‘शिब’~ लुगा लगाएर खुट्टामा जुत्ता भिरेर आफ्ना बहुरङ्गी टाउकालाई टोपी भित्र लुकाएर अनी निधारमा चन्दन धसेर नवाज रटेर, गिता कण्ठ गरेर लामा पढेर , बुद्ध मानेर वा बाईबल घोकेर

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सी पी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : दृष्टि सम्यक सृष्टि सम्यक

~धनराज गिरी~ निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नयाँ नेपाल बनाएछौ

~बसन्त मोहन अधिकारी~ रगतले नुहाएर नयाँ नेपाल बनाएछौ जन्मदिने यो आमालाई सधैँ सधैँ रुवाएछौ जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने झगडाको बिज रोपी सधैँ घरमा लडाएछौ

Posted in गजल | Tagged | Leave a comment

Poem : Man O Man !

~Ram Belbase~ When without money, eats wild vegetables at home When has money, eats same wild vegetables in fine restaurant. When without money, rides bicycle; When has money, rides the same ‘exercise machine’.

Posted in Poem | Tagged | Leave a comment

अनूदित कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

~पूर्ण वैद्य~ अनु : स्वयं बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा पहरा दिने बारहरुले नै

Posted in अनूदित कविता | Tagged | Leave a comment

ईश्वर थोकरका पाँच तामाङ भाषी हाइकुहरु

~ईश्वर थोकर~ १. एतेन ङामि ह्रो हिन्ना जाजामाला ह्रुप ताइले । २. एसेम ङादा म्लेताला उइमान ङाइमि आरे ।

Posted in तामाङ हाइकु | Tagged | Leave a comment

लोक कथा : राम्री यूवती !

~राजु लामिछाने~ एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

मैथिली कविता : प्रजातन्त्र रामलीलाक मञ्च

~रोशन जनकपुरी~ सन्दर्भ : वर्तमान १) देश खीरा जे ऊपर सँ सौँस होइछै आ भीतर सँ फाँकफाँक । २) राजनीति

Posted in मैथिली कविता | Tagged | Leave a comment

गजल : लाज लाग्छ मलाई

~मिरा प्रसाई शर्मा~ घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई नछोउ सुस्तरी खै के के हुन्छ मलाई | प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा नजुधाउ भो आँखा सरम लाग्छ मलाई |

Posted in गजल | Tagged | Leave a comment

कृष्ण प्र. पाण्डेका दुई मुक्तकहरु

~कृष्ण प्र. पाण्डे~ 1 कस्ले भन्छ हाम्रो माया हो मात्रै देखावटी ? मुहारको उज्यालो त होइन बनावटी मन भित्र कालो राखी बाहिर हाँस्नेलाई लाग्न सक्छ आफु जस्तै अरु`नी सजावटी

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पूर्व रातो हुँदै गर्दा

~मीरा मन थापा~ रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीसँग

~बादल सुरेश~ माग्दैछु म दुई थोपा जहर तिमीसँग तरिन्न भो प्रेमको यो नहर तिमीसँग मलाई हेर्ने आँखाले अरूलाई हेर्दा लाग्यो बिनसित्ति जुधाएछु नजर तिमीसँग

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ टाल्छु अब

~मनु लोहोरुङ राई~ आँशु रोकी वेदनाको, घाउ टाल्छु अब ! चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब ! अन्यायले थिचिएको,पसिनाको न्याय खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

Posted in गजल | Tagged | Leave a comment

गित : हिमालकी छोरी

~बाबु लामा~ हिउँ जस्ती गोरी, हिमालकी छोरी मन पर्यो मलाई, लजालु मोरी गुराश टिपी, चुल्ठो सझाई दिउला मुटुको माझ, तिमीलाई लुकाई राखुला ए डाफेसङ्गै नाच्ने, हिमाली परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्यारो-प्यारो तराई-मधेश !

~दीपक खनाल~ (१) प्यारो-प्यारो तराई-मधेश ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देशको पिडा

~दयामोहन आचार्य~ डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश ! सधैंको बेकारको आन्दोलनले बलेको देश !! निर्णायक हुने भन्दा भन्दै थाके जनता ! परिणामहीन दिनहुँको बार्ताले गलेको देश !!

Posted in गजल | Tagged | Leave a comment

छोक : विश्वासघाती

~निशान्त ढुंगाना~ उनी बेला-बेलामा आउने गर्छिन त्यही आफ्नो अनुपम सौन्दर्य साथमा लिएर त्यही आफ्नो मधुर , मिठो बोलि आफु संग लिएर अनि आँखा जुधाउन खोजछिन् आँसुले भरिएको मेरो आँखाहरु संग

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्थ्यो

~जे पि दाहाल~ आखिर जीवन लड्’छ नै भिरको बाटो हिड्’दा खेरी भूमरीमा परिन्छ नै हावा हुरीको सामना गर्दा खेरी ।। समथर नै यात्रा भए भिर पाँखा किन हुन्थ्यो सुखै सुख जीवन भए दुःख कहाँ हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : … नेपाल आयो

~स्वामी सुभाष चन्द्र~ ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हामी मग्न हुने गछौं

~रमी श्रेष्ठ~ एकातिर टीकेहरु कलंकित निधार टल्काउँदै नजाने के कति सम्झौता कोसेली सुम्पेर अनावृत्त पर्दासंगै लिप्सा प्रदर्शनमा यहाँ नग्न हुने गर्छन् अर्कोतिर जूकेहरु पनि के कम टीका थाप्ने लाममा अधीर छटपटीसंगै

Posted in कविता | Tagged | Leave a comment