Tag Archives: sangrahalaya

बाल कथा : माया

~सगुन टन्डन~ एकादेशमा एकजना राजा र उनका तीन रानीहरू पनि थिए। राजाको नाम थियो राजबहादुर। उनको एकदमै ठूलो महल पनि थियो। राजा धनी भए पनि लोभी र घमन्डी थिए। कान्छी रानीलाई सबैभन्दा बढी माया गर्थे। उनले जे भने पनि दिन्थे। … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~ प्रिय मित्र ! तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ ! के तिमीले भेउ पाएकै छैनौ कि

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : जब शहरमा जात्रा आउँछ

~डायना स्मिथ~ अनु : केशव सिग्देल रेलको लामो अत्यासलाग्दो सिठीले संकेत गर्छ विशेष आगमनको पुड्का मानिस, दाह्रीवाल आइमाई, बाघ र जोकरहरु र ओर्लन्छन् कन्डक्टरको छोटा, सार्न मिल्ने सिंढिहरु जात्राका मानिसहरु जादुले चम्किरहेका छन्, र बेचिरहेछन् नक्कली गहना र भाग्यशाली कुपनहरु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~ आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : संकेत

~नारायण तिवारी~ मानिसहरू पुरिएका छन् र मेरो मुटु यसबेला कामिरहेको छ । मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन् म सुनिरहेको छु रेडियो खुल्ला छ- राहतका कार्यहरूमा कुनै कमी भएको छैन मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर फर्किन् !

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल मेरो उठोस

~निर्मल निरास~ शार्दुल बिक्रिडित छन्द मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस् होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस् ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस् मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् । … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमा, सपना र म

~मिश्र वैजयन्ती ~ पल्लो कुइनेटोमा छिन् मेरी आमा थोरै देखिएको छ उनको अनुहार मैले पुग्नु छ आमासम्म । तिनै आमाको आधार पाएर मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ मेरा दुई पाइतालामा गौरव गर्छु, आमाको काखमै थिगिराउन सिकें जीउलाई मेरो शिरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : न्हूँ दँ या भिन्तुना

~बसन्त श्रेष्ठ~ अलग अलग चेहराका अलग अलग परम्परा भिन्दा भिन्दै जातका भिन्दा भिन्दै रीत बेग्ला बेग्लै थरका बेग्ला बेग्लै भाषाहरु मानौ नेपाल एउटा

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : किसान

~नन्दनी दास~ यो किसान जसले बनाउँछन आफ्नो पहिचान, यो किसान जसले बनाउँछन आफ्नो पहिचान, दिएर अरुलाई चावल, धान पाल्छन सबैलाई भएर महान् । गर्छन परिश्रम दिनभरी खेतमा लिएर माटो आफ्नो हातमा, हेछर्न सपना रातभरी खेतको कस्तो होला उबजनी भी ।।

Posted in बाल कविता | Tagged | Leave a comment

छेस्का : चट्काइ दिउँ कि गाला

~रमेश पल्लव~ कहिले होटल कहिले डिस्को निको छैन चाला यो मुटुमा किन रोपिस् तिखो-तिखो भाला अंकल-अंकल भन्छ छोरो बिर्सिसक्यो मलाई

Posted in छेस्का | Tagged | Leave a comment

कविता : न्यूयोर्क

~बसन्त श्रेष्ठ~ सेण्ट्र्लपार्क्रको विशाल छाती ट्विनटावरका दुईवटा ठुला आँखा एम्पायर स्टेट विल्डिङ्गको कान मेनह्याटनको मुख ब्रुकलिन र क्विन्सलाई दुबै कानमा कुण्डल झै झुण्ड्याएर हडसन नदिलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : सिरानी

~नारायण अधिकारी~ मीठो निदाउन वा गहिरो निदाउन होस् टाउकोलाई एउटा सिरानी चाहिन्छ । सिरानी ठीक नभए वा नमिले घाँटी दुख्छ भन्छन् जान्नेहरु- आरामले सुत्न सिरानी चाहिन्छ । हो साँच्चै यो सिरानी-

Posted in कविता | Tagged | Leave a comment

कविता : घामपानी घामपानी

~रामगोपाल आशुतोष~ घामपानी घामपानी स्यालको बिहे घाम पनि चम्किरहेको छ पानी पनि परिरहेको छ किनकि यतिबेला स्यालको जनसंख्या पनि बढिरहेको छ !!

Posted in कविता | Tagged | Leave a comment

गजल : विश्वास बल्नु बलिसक्यो

~केशव आचार्य~ यति धेरै पिडा दियौ, मन जल्नु जलिसक्यो शान्त मेरो ह्दयमा, आँधि चल्नु चलिसक्यो जिन्दगीको परिभाषा, खोजी खोजी थाकिसकेँ सल्किएर आँफैभित्र, पिडा गल्नु गलि सक्यो

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो माया

~पल्पसा~ मेरो माया उनैलाई सँधै भरिलाई मनभरी माया बोकी कुरि बस्नेलाई मैले फेर्ने सास पनि उनकै लागी हो मैले छर्ने मुस्कान सबै उनकै मात्र हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : को थियौ ?

~बासु श्रेष्ठ~ समुद्रबाट निस्किएकि जलपरि थियौ कि या स्वर्गवाट झरेकि एक परि पो थियौ कि साहित्यको साधनामा आएकि थियौ कि या तपस्वीको साधना तोड्ने ध्येय पो थियो कि श्वेत काचन वस्त्रमा खुब मोहिनी बनेकि लाखलाख तारा माझ एक चन्द्र बनेकि

Posted in कविता | Tagged | Leave a comment

कविता : माइला दाइ

~किशोर सुब्बा लिम्बू~ बिहानको घामसँगै एक बटुको जाँड एउटा लाम्पाते चुरूपको जोशमा ढुंगा ,माटो, गिट्टि ,बालुवा र रडहरूसँगै जीवनको गीत साँट्दै कहिले च्यापिएको औंला कैले पिल्सिएको ढाड अनि काटिएका घाउबाट तप्प चुहिएका रगतलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको खोजी

~देवी नेपाल~ माटो दुख्छ जहाँ, त्यहाँ जनहरू बन्लान् निरोगी कहाँ ? छाती फुट्छ जहाँ, त्यहाँ मनहरू हुन्नन् विराधी कहाँ ? मेरो गौरव खै ! अनन्त रहने पुर्खाहरूको चिनो ? मेरो पौरख खै ! हजार पहरा फोर्ने हिजोको छिनो ? मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव र चटक

~दीपेन्द्र के.सी.~ खोलाहरु उल्टा बगेर हिमालको जरामा थिग्रदैछन झरेका पातहरु फेरि हाँगा खोज्दै हिंडेका छन् तर मध्यदिन, चमकन्न सूर्य बस्ती अँध्यारोको अँध्यारै छ अँध्यारै पर्दा हालेर अँध्यारैमा आज– फेरि एउटा चटक शुरु होला जस्तो छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई सिंहदरवार छिर्नु छैन

~विजय तिमिल्सिना~ तिमीहरु आफु आफु लड, बीचमा मलाई नपार मलाई भोज खानु छैन,सिंहदरबार छिर्नु छैन तिमीहरुको लडाईंले मेरो धान बारी मासिन्छ मेरो ढाड,करङ,पाउ पाखुरा भाचिन्छ जीत्छौ तिमीहरु,फाईदा जती तिमीहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : समय चुप लागेपछि…….?

~सिन्धु गौतम~ सूर्योदयसँगै उदाउने आशाहरु दिनभरी पृश्वीजस्तै घुमिमात्र रहन्छन् बिना रोकावट अनि अध्याँरीन्छन् सूर्यास्त जस्तै आकांक्षाहरु पूराहने आशामा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सहरमा नयाँ वर्ष

~ठाकुर बेलवासे~ डान्सबारमा नाङ्गै नाच्दै गरेको बैशालु जूनका पाउजुका धुनले रात भर धरती जागिरह्यो उज्यालो सहरको अध्यारो आकाशमुनीको यो बस्तीमा चुराको मादक संगीत कसले बजाई रह्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : जून निभेको रातमा

~पुरु लम्साल~ ठूलो आँधी हुरी चल्यो जून निभेको रातमा नियतिले पनि छल्यो जून निभेको रातमा लुटिदैछन् घरभित्र बुहारी र छोरी चेली आँगनीमा छोरा ढल्यो जून निभेको रातमा

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ बर्ष

~रामनाथ घिमिरे~ आउँ नव युगेश्वरी मेरो अंगालोमा आउ । सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि । संन्त्रास मिश्रत आस बोकेर, तिम्रो नव आगमनमा खै, नयाँ केहि, भेटीन खास बरु आफैले नयाँ बनाउने प्रयास गरे । पुर्व भुक्तेश्वेरीको साथ विताएका पलहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई डि भि परेछ

~सुवास कोइराला~ बा मलाई डि भि परेछ अब , खोरिया बन्धकी राख्नु पर्छ टारी खेत बिक्री गर्नु पर्छ आमाको- नाकको फुली कानको ढुङग्री गलाको तिलहरी गोठको भैंसी आमाले पेवा पालेको खसी हल गोरु गहुतको लागि पालेको सानो बाच्छी सबै सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा हो !अब तिम्रो पालो

~बिष्णुप्रसाद घिमिरे~ आज आत्म सम्मान गुमाएकी जस्ति देखिएकि छु यौवन लुटाएकी जस्ति भएकि छु । यो भन्नेले भन्दिएर हो वा हेर्नेका नजर कमजोर हो अझै म मा त्यो वैंश र उन्माद छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भानु अर्याल~ बाँच्नै नजानेर पो हो कि वा सासलाई जाँच्न नजानेरै हो ? पुरानो चप्पल जस्तो आधा औंलातिरबाट, र आधा कुरकुच्चाले धकेलेको अक्करे ठाउँमा एउटा मुटुजस्तो छाप छाडेर …. जिन्दगी हराउँदैछ…… ! न त मनको घुयँत्रोले दिमाग

Posted in कविता | Tagged | Leave a comment

गजल : म गजल लेख्छु

~नृपेश उप्रेती~ म गीत लेख्छु म गजल लेख्छु म जिन्दगीको हरेक पल लेख्छु म देखेको लेख्छु भोगेको लेख्छु म मनले लेख्छु र निश्चल लेख्छु

Posted in गजल | Tagged | Leave a comment

पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

गजल : खेल खेली दियो

~कपिल अन्जान~ हालातले पनि यस्तो खेल खेली दियो तिमीले सम्झियौ तब उसले बिर्सियो बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको जब लासको कोखबाट बच्चा जन्मियो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : स्वप्न सम्भोग

~डा. घनश्याम ‘परिश्रमी’~ आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सदर बन्छ भोली

~विजय योजीत~ फैसला जो तिम्रो सदर बन्छ भोली । मात्र कोही हाँस्ने खबर बन्छ भोली । सल्किएका झिल्का निभाएर जाऊ पाउ जल्ने अर्को सफर बन्छ भोली ।

Posted in गजल | Tagged | Leave a comment