Tag Archives: sangrahalaya

स्वदेश गान : बाँच नेपाली भै

~जि. शाह~ बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै बोल्नु नै छ यदि भने, बोल नेपाल नै आमाको नै गर यदि गर्ने भए याद भएकोमा नेपाली नै बाँच गर्वसाथ। दुई हाथ जोड्ने भए, जोड नेपाललाई आमालाई रोज, पाउने भये … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : धनको माया मनको माया

~गौतम “उदय”~ मनभित्र लेखेको माया, सागर जस्तै अमर हुन्छ धनभित्र देखेको माया, हिउँद लाग्छ बगर बन्छ | मनको माया देख्छ सधै, मुटु बीचको न्याय निसाफ धनको मायाँ लेख्छ सधै, जोड घटाउ हिसाब किताब

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उचाई

~बिटु केसी बराल~ उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन् पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ त्येसैले त म देखिरहेछु – सायद उचाइमा पुग्ने होड्बाजिको यहाँ दौड लागेको छ , आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको धरहरा

~लिलाराज कार्की~ नेपालको धरहरा टोपी खस्यो हरर धरहराको हालत देख्दा आँसु बरर जति मान्छे उति मुर्ति मंदिरको देश पाटीपौवा मन्दिर घण्टा सबै भए शेष एउटा सानो देश नेपाल पृथ्वीको माझ कहिले पनि नदेखेको प्रलय भो आज

Posted in कविता | Tagged | Leave a comment

गजल : खोसिएको लेखौँ अब

~स्वामी सुभाष चन्द्र~ गरिबका खुसीहरु खोसिएको लेखौँ अब l शोसकबाट बर्षौदेखि शोंसिएको लेखौँ अब l l जताततै गरिब नै अन्यायमा परेको छ l निर्दोष ति अनुहार दोषिएको लेखौँ अब l l

Posted in गजल | Tagged | Leave a comment

गजल : आउन थाल्यौ किन ?

~घनश्याम आचार्य~ सपना पनि सपनामा आउन थाल्यौ किन ? उकाली अनि ओरालीमा धाउन थाल्यौ किन ? हिजोसम्म प्याप, पप गित गाउने मान्छेले मुटु जलाउने गीत गाउन थाल्यौ किन ?

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी आउने आसै भएन

~दीपमाला राई~ तिमी आउने आसै भएन तिमीलाई धितोस्वरुप दिएको मेरा मुटु जफत चाहिँ नगरीदेउ है मायालु कहिलेकाहीँ त आफैंलाई पनि त्यसको खाँचो पर्दोरहेछ । आफूझैं ठानेर तिमीमा बिसाएको मेरो आँसु

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो यो तस्वीर

~मानन्धर अभागी~ पठाउँदैछु जलाइ देउ मेरो यो तस्वीर ढुङ्गाले हानी फोडे हुन्छ मेरो यो तक्दिर मुक्त हुन नदे मलाई पिंढीको त्यो ठाममा बाँधीराख सँधैको निम्ति फलामे त्यो जंजीर

Posted in गजल | Tagged | Leave a comment

गजल : बेरोजगारी

~कृष्ण बहादुर जि.सी. ‘कपिल’~ धेरै हिडियो जोखिमको बिनासमा झोली बोकेर। कतिन्जेल बाँचिन्छ जिन्दगी त्रासमा झोली बोकेर ।। अयोग्य ठहर्छ यो सहरले अबोध सोझालाई अन्ततः रुदै पठाउछ प्रबासमा झोली बोकेर ।।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : धक्का, विसंगतिमाथि बलियो उठान

~माधव बस्नेत~ विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : मैले पनि बाँच्नुपर्छ

~अनामिका शिवानी~ हजुरले नि बाँच्नुपर्छ मैले पनि बाँच्नुपर्छ परे परोस् दुःख पीडासँगै जुनी काट्नुपर्छ मुस्कुराउन सिक्नुपर्छ निराश भई हुन्न हजुर कटाउन जिन्दगी यो आँसु पुछ्दै हाँस्नुपर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अघोषित खुल्ला आकाश र मुक्ती

~नारायण वि क “विक्रान्त”~ स्वतन्त्र थिएँ………., जब यो संसारलाई देखेँ जब कोल्टे फेर्दै उभिन थालेँ मलाई पिँजडामा बन्दी बनाइयो आज सम्म पनि म बन्दी नै छु। दुरदुर सम्म आवाज पुग्ने गरि चित्कार छोड्छु स्वतन्त्रताको लागि बुझदैन्न पाषाणहृदयहरुले जोड जोडले मच्चाउँछन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कन्फेसन‌‌‌ – शब्दहरु

~राजन काफ्ले~ मै‍ले शब्दहरुको बरदान पाएकोछु मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन् र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर शब्दै शब्दहरुको खेती गर्छु म शब्दहरुको बाली काट्छु म शब्दहरुको खसी पाल्छु अनि शब्द-भोज बोलाएर शब्दैशब्दको मासु-भात पकाएर आफ्नो भोक मेट्छु र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धको पराजय

~कल्पना आचार्य~ दुःख पहाड बनेर मान्छेको छातीमा उभिएको बेला जिजीबिषाको झिनो आशा बोकेर गन्तव्यहीन मैदानमा ढलेको मान्छे युद्ध भिषिकाले चोइटेको मन आशुको तलाउ बनेर पोखिएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : लभ इन द टाइम्स अफ अर्थक्वेक

~सुबिन भट्टराई~ त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खुशी किन्न तिमीलाई

~डी बी दंगाली~ खुशी किन्न तिमीलाई आँए बिरानो ठाउँमा अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा। तिम्रै फोटो हेरी बिपनिमै टोलाउँछु ऐठन हुन्छ सपनिमा तिम्रै नाम बोलाउँछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको पाठशाला

~मीन बहादुर विष्ट~ जब म एक दिन घुम्दै गाउँको पाठशाला पुगेँ त्यहाँ देखेँ मुस्किलसाथ उभिएका केही पर्खालहरु र पर्खालहरुमा झुन्ड्याइएका किराले खाएर धेरै ठाउँ प्वाल परेका देशका, संसारका र वीरहरुका नक्साहरु । जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : छेपारोको फुल

~विनय कसजु~ “ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो । सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : युद्धका संकेत

~कृष्ण प्र. पाण्डे~ लिटिल ब्याय र फ्याट म्यानका जाँगरिला जहरहरुको जमर्को , घोंडाका चालहरु – ढप् ढप् ढप् ढप् अनि हिंहिनाहट ,यी मात्र हुन सक्तैनन् युद्धका संकेत । उसका कुपोशित क्रन्दनहरु पूर्ण – श्र्व्य – सक्षम आवाज चाहन्छन् । उसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : गहिराइमा डुब्दै नडुब

~नीर शाह~ गहिराइमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क पन्छिएर हैन गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर छ भने कि त लुकेर बस मृत्यु कुरेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अशान्तिको खबर सुनेँ

~सरस्वती शर्मा ‘जिज्ञासु’~ अशान्तिको खबर सुनेँ रुन्छु म त सधैँ शान्ति छायो हर्षविभोर हुन्छु म त सधैँ शुभभाव राख्छु मनमा विश्व एकै देख्छु एउटै तानमा माला सबै बुन्छु म त सधैँ

Posted in गजल | Tagged | Leave a comment

छोक : बिमा

~विवश पन्त ‘शिब’~ यहाँ आँसुको सितनले भिजाएर भोक खाईरहेकाहरुको कथा , आकासको छाना मुनि सित ओढेर तातिएकाहरुको न्यानो

Posted in कविता | Tagged | Leave a comment

गीत : अनि फेरि किन मर्छ

~बाबु लामा~ किन मान्छे जन्मिन्छ अनि फेरि किन मर्छ किन जन्म दियौ भगवान तिमिले भन्नै पर्छ मर्नै पर्ने हो भने किन जन्म दिन्छौ आजम्बरी जीवन होईन भने किन शृश्टि गर्छौ कति अन्याय छ हामिमा तर पनि लाचारी छौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

Story : I’m Yours: a strange love story

~Shuvechchhya Pradhan~ I When I first saw her, she wasn’t even a year old. Carried by her mother, I knew there was something special about this girl the moment I saw her. And from that day, I knew I would … Continue reading

Posted in Story | Tagged | Leave a comment

सत्य कथा : निर्दयी प्रेमीको विश्वासमा पर्दा

~कालीगंगा~ सांझ पर्न थाले देखिनै सुशीलामा छट्पटाहट सुरु भएको छ । उनी भोलिको स्वर्णिम विहानीमा वाल रविकिरण वृक्षहरुका पातमा ठोक्किएर धरतीमा छरिनु पूर्व झिसमिसे उज्यालोको अधैर्यतापूर्वक प्रतिक्षामा छिन् । नहोउन पनि किन ? केहिबेर पहिलेमात्रै डिक्सनले उनलाई घरैमा आएर पहेलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Refugee

~Jyoti Jungle~ Trans : Manu Manjil You are unwanted, dreams! don’t come looking for my eyes. I’ve left my vision in the horizons of my nation. here I’m without eyes here I’m without address. I’m a leaf in the wind

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : सरकार नभएको देश

~ज्ञान उदास~ मुलुकमा पत्रकारहरूले कुटाइ खाँदा होस् निर्दोष कलिलो विद्यार्थी अपहरणमा पर्दा होस् तुइनको तार छिनेर निर्दोष नेपाली जनताको अनाहकमा ज्यान जाँदा होस् । अथवा गरिबीको मार सहन नसकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहानी

~जेबी खत्री~ सबैले भने अब उज्यालो भयो । नयाँ बिहानीको खोजीमा निस्केको यात्रा रोकेर सबैले उज्यालो भएको

Posted in कविता | Tagged | Leave a comment

कथा : झ्याल्चा

~मणि लोहनी~ पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्। ‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’ ‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु। ‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’ ‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कसेर अङ्गालोमा

~कालिकोटे अनिश~ मलाई किन आँखा तर्छेउ कसेर अङ्गालोमा आफै गर्नु विधि गर्छेउ कसेर अङ्गालोमा कहिले काहीँ त छक्क पर्छु त्यो प्यास देखेर हत्तपत्त अधर भर्छेउ कसेर अङ्गालोमा

Posted in गजल | Tagged | Leave a comment

कविता : संगम

~नवीन प्रजापति~ सहमति र सहकार्य दुईबीच अन्योन्याश्रित सम्बन्ध त्यसो त सहमतिविना सहकार्य असम्भव सहकार्य हुनलाई सहमतिको आगमन अनिवार्य छ यहाँ देशी विदेशी कुरा हुन्छ यहाँ नेता कार्यकर्ताबीच समन्वय हुन्छ। तर दलहरुबीच सहमति र सहकार्य कहिल्यै भएन

Posted in कविता | Tagged | Leave a comment

गजल : बुझ्न सकिएन

~लक्ष्मण संगम~ बेचेर यी गुलाब सारा बुझ्न सकिएन । किन चलाउछन् गुजारा बुझ्न सकिए।। . धेरैले ‘याद नै हो ‘भनेर प्रमाणित गरे। तर यो दीलको हत्यारा बुझ्न सकिएन।।

Posted in गजल | Tagged | Leave a comment