रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : नेपाली कविताको विकासक्रम
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- अनुदित उपन्यास : अक्लान्त कौरव
- कविता : इच्छा
Tag Archives: sangrahalaya
कविता : मान्छे र उसको स्थिति
~कुसुम खवास~ दुःख आइपर्दा सुख सम्झी दिन कटाउँदो रहेछ मान्छेले सुख आइपर्दा दुःख बिर्सी प्छिको ख्याल गर्दो रहेनछ मान्छेले । यसै कारण नै दिन पछि रात आउने गरेको हो, भन्छन् यहाँ ।
गजल : घर ले’र आईजा
~पदम भण्डारी~ बा ले भन्थे कमिनीलाई, घर ले’र आईजा बुहारी हो भन्छु तर, रक्सी खा’र नआ घर छोडे पनि घरलाई, चट्टै नबिर्सिनु घरमा आउने नाममा काम, छोडि धा’र नआ
कविता : अलमस्ती भई बस्नु भएन
~सिम्रिका घले~ नेपाली हुँ भन्ने जतिले अलमस्ती भई बस्नु भएन हिम्मत हारी कहिले पनि लाचारीमा फस्नु भएन । हुर्दुंगेहरुको क्रियाकलापले पराश्रयी बनाउँदैछ हामीलाई असन्तोषको पेसाले पनि हैरान गराउँदैछ हामीलाई ।
गीत : जीबन देखि धेरै धेरै नै थाकेर
~गोपाल योञ्जन~ जीबन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर यहाँ ढुंगाहरु गर्छ इश्वरको अभिनय कुकुर पनि गर्छ, मान्छेको अभिनय कल्लाई मान्छे भन्ने, कल्लाई देब भन्ने यो परिभाषा आज च्यात्तिएको हेर
कथा : नेपाल हुनु त यस्तो पो हुनु
~श्रुणुति सिंह~ आज वर्षौपछि म नेपाल फर्कँदैछु। म अति खुसी छु। खै, म कसरी बताऊँ। यसलाई अभिव्यक्त गर्ने मसँग कुनै शब्द नै छैन। जे होस् म अकल्पनीय खुसीले मात्तिएकी छु। मलाई कता-कता लागिरहेको छ- मेरो जन्मभूमिमा धेरै परिवर्तन आएको हुनुपर्दछ। … Continue reading
कविता : उद्घोष
~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … Continue reading
संस्मरण : बेदना झल्काउने गाउँघरको तीज
~यमुना अर्याल~ मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व … Continue reading
व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?
~चर्चित ढुंगेल~ केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो … Continue reading
कविता : जहाँ समय रोकिन्छ !
~जे.बी. शेर्पा ~ सुन प्रिये , आउ ! सब्बै छोड़ी दिउँ , जहाँको त्यहीँ , जस्ताको त्यस्तै , भूली दिउँ , त्यागी दिउँ सब , चुँडाली दिउँ सब बंधन हरु !!! जसले तिम्रो र मेरो अनमोल पल हरु , हाक्का … Continue reading
व्यङ्ग्य कविता : अलमल, ढलपल नीति
~लहडकान्त सिलवाल~ अलमल, छलफल, ढलपल नीति आपसमा उत्पन्न गराउँछ भीति जसले तोड्यो सास्वत स्थिति दर्शाउने कसले उसप्रति प्रीति ? अदक्ष र अज्ञहरुको जोश उम्लेको देखिन्छ गुमाई होश यस्ताको भर पत्यारमा कसरी रहने हो मन जिती ? अलमल…
कविता : हाम्रो उज्यालो गाउँ
~राजेन्द्र प्रसाद लामिछाने~ आफ्नो अस्तित्वलाई पैतलामुनी दबाएर बराजुहरूको निमेकमा ढुनमुनिँदै परान फेरिरहेको हाम्रो उज्यालो गाउँ। ‘तिमीले केही गर्न सक्छौ’ भनेर न कसैले भने ‘हामीले केही गर्न सक्छौं’ भनेर न हामीहरूले नै सोच्यौं
गजल : साथमा तिमी पनि आयौ
~उमा गौतम~ ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ
कविता : देशभक्ति
~दिवाकर रिमाल~ ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ? प्रकृतिको धनी पनि बेसहरा भयो किन ? नभएको जुटाउनेले भाको पनि लुटेपछि ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव … Continue reading
कविता : एउटा फरक यात्रा
~मुक्तान थेबा~ लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु … Continue reading
कथा : बदलिएको आकृति
~निश्चल काउचा~ मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले … Continue reading
कविता : शान्ति तिमी छिट्टै आऊ
~मीनराज ज्ञवाली~ शान्ति! तिमी कहाँ छ्यौ? कुन रूपमा छ्यौ? तिम्रो अनुपस्थितिमा यहाँ अशान्ति बढेको छ इज्जत जोगाउनै गाह्रो परेको छ म एक्लिएको छु निसासिएको छु त्यसैले शान्ति तिमी छिट्टै आऊ । हुन त मलाई थाहा छैन तिमीसँग मेरो के साइनु … Continue reading
कथा : नभनिएका कथा
~निशा केसी~ अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे। सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै … Continue reading
गजल : बिहानीका घामसँगै
~ललिजन रावल~ शीतको थोपा उडिगयो, बिहानीका घामसँगै मेरो नाउँ जोडिएला, फेरि तिम्रो नामसँगै । बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो फुलेका ती फूलहरु, झरिगए यामसँगै ।
संस्मरण : अनि म भएँ गोठाले
~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ ‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को … Continue reading
कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु
~तीर्थ संगम राई~ बिहानीको पारीलो घामसँगै तिमी के उदायौ एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन तिमी सायद योद्धा हौला … Continue reading
गीत : आज मायालुको
~विश्व बल्लभ~ आज मायालुको हो दर्शन पाएर मेरो आशा लौ पलायो हराभरा भएर जीवन उदायो यो साँझ झुम्दैछ यो रात रमाउँदैछ यो मधुमासमा यो दिल आत्तिंदैछ नसोच केही म छु तिमी छौ यो साँझ छ
व्यङ्ग्य कथा : टुप्पीबाजे
~होम सुवेदी~ टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम … Continue reading
कविता : भञ्ज्याङलाई चिठी
~ध्रुवसत्य परियार~ मेरो प्यारो भञ्ज्याङ मायामय भावमा र, भावमय मायामा असीमको तर्कमा माया नै माया र माया नै माया सम्झना त छँदै छ यो मान्छेको जीवन र जगत सम्झनाबाहेक के बाँकी रहन्छ र ? जुन हाम्रो भावनात्मक सम्बन्ध
गजल : हराए कोही
~राकेश कार्की~ आफ्नै देशभित्र हराए कोही बचाउ भन्दै रोए कराए कोही औँला ठड्याउने बङ्गारा भाच्नेसंग लग लग काम्दै डराए कोही
गजल : भेट्न छिट्टै आउनु
~पदम भण्डारी~ पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनु मैले ठूलो भुल गरेछु, मेट्न छिट्टै आउनु अप्ठेरोमा सहयोग गर्नु, लाई स्वार्थ ठान्यौ यहि हो मौका सोझोपन ल-पेट्न छिट्टै आउनु
गीत : पाइला
~प्रवेश लामिछाने~ ती साना पाइला अनि हजारौं सपनाहरू सपना बुन्दै हिँड्ने चञ्चल कल्पनाहरू सुन्दर ती कल्पना अनि अनेकन मालीहरू ती साना पाइला अनि हजारौं सपनाहरू आफ्नो अस्तित्व खोज्दै हिँड्ने निश्चल आँखाहरू निश्चल ती आँखा अनि स्वाभीमानी भाकाहरू
नियात्रा : कोशी तर्दै कन्चनपुर
~कुमार खड्का~ यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आफ्नो … Continue reading
गीत : आमा भएर
~चाँदनी शाह~ आमा भएर बोकिहेर सन्तानका पीरहरू आमा भएर बाँढिहेर सन्तानका खुसीहरू आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा एकपल्ट नियाली हेर आमाका दुवै आँखामा
Essay : Untrodden Path
~Khagendra Bhattarai~ Two roads diverged in a wood, and I I took the one less travelled by, And that has made all the difference Unlike Robert Frost in his poem ‘The Road Not Taken’, it must, however, be difficult for many to make … Continue reading
मुक्तक : देशभक्त
~ध्रुव पन्थी~ देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन् देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन् आफ्ना ठाउँमा सबै इमानदार भैदिएको भए किन यस्तो हुन्थ्यो र?
कथा : पतिव्रता
~रवि रोषी~ घरको आर्थिक अवस्था त्यति मजबुत नभएको कारणबाट उसले कतार जाने निर्णय ग¥यो । फलस्वरुप, उसको कतार जाने भिसा पनि लाग्यो । आफूलाई माया दिने साथमा रहेको खसम कतार गएपछि नितान्त एकांकी जीवन बिताउनु पर्ने सन्तापमा हरेक रात श्रीमान्को … Continue reading
