Tag Archives: sangrahalaya

कविता : ईश्वर र फूलहरू-१

~रामगोपाल आशुतोष~ इश्वरद्वारा इश्वरहरूकै लागि इश्वरकै स्पर्षले फुल्छन् फूलहरू इश्वर कै इशारामा सुगन्ध फैलाउँछन् मनमोहक फूलहरू इश्वरकै देशमा । फूलहरू इश्वरको स्पर्षमा फक्रन्छन् फूलहरू

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

~जयदेव भट्टर्राई~ ‘अविरल बग्दछ इन्द्रावती’ रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : एउटा बिग्रीएको घरपरिवारको इजलास!

~सुजन बुढाथोकी ‘कान्छा’~ सधै घर झगडा भैरहने परिवारको बिसयलाइ लिएर एकदिन नगरकार्यलयमा छलफल भयो । उपस्थित दुबै जना लोग्ने स्वास्निले आफुलाइ बढो पिडित बताइरहेका थिए । जहाँ ,लोग्ने आरोप लगाइरहेको थियो र यो बताइरहेको थियो कि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आँगनमा

~तीर्थराज वन्त~ मेरो आँगनको डील सम्म क्रान्तिका लहरहरू आउँदै जाँदै गर्छन्, अनि मेरा साथीहरू इतिहासका पाना पल्टाउँदै भन्छन् – अब त पर्खाल तोडिन्छ होला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेनेज आ थ्वाँ

~विप्लव प्रतीक~ आज ऊ फेरि आउनेछ तिम्रो घरमा बाहिर उसको पदचापले नै तिमीलाई थाहा हुनेछ ऊ आइपुगेको कुरा । तिम्रा ढुकढुकी बढ्नेछन् र, लाली छाउनेछ गालामा जूनको उज्यालो आँखामा आउनेछ शरीरलाई खहरेको चञ्चलताले बेर्नेछ पाइलाले हरिणको चाल पाउनेछ आँखीभौँ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समध

~मुना चौधरी~ मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

धिमाल भाषी कविता : हेलाउबुङ मानिल

~सन्ताेष धिमाल~ नानि ईतिहास निल्ना भाेनाेइ हेङ मानिल ताइकाे पहिचान र सँस्कृति हेलाउ बुङ मानिल । सानाइति निल्ना आबा, आमाइ हेङ मानिल ताइ देरा समाज

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : सुन प्रिये

~भानुभक्त आचार्य~ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र

Posted in कविता | Tagged | Leave a comment

कथा : उसको आत्मा

~प्रभा पोखरेल ‘स्वेशा’~ उ चुपचाप उठेर हिडि। बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनिति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ-आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म। केहि महिनादेखि काम सकिएको घन्टौ यहि बसेर थप काम गरि-गरि देखाउनेहरुको पनि लाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नदीको किनारमा

~भिमदर्शन रोका~ बितोस् सन्ध्या मेरो एक नदीको किनारमा होला घाम पश्चिमी बादलको पुछारमा डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा डुबेको हुँला म पनि एक गहिरो विचारमा बितोस् सन्ध्या……..

Posted in कविता | Tagged | Leave a comment

कथा : कति राम्री गरिमा !

~किशोर नेपाल~ रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

रमण पनेरुका नौ सेन्र्यू

~रमण पनेरु~ माया गर्छु त बिना मारी हाल्छु भन्थी भन्न त *** उ गैहली म पनि सति जान्छु भन्न भएन *** मुटु छदै छ माया सिकाएकी छे खोजौंला अर्की

Posted in सेन्र्यू | Tagged | Leave a comment

सौगात गजमेर’मात्र’को पाँच तियाली

~सौगात गजमेर ‘मात्र’~ मुटू भएको छ चिरा मोतिको भएसी हिरा मायाँको हुनाले किरा ——— ढल्किदैछ जवानी हजुर भेटिन कुनै ताल न सुर हुनेछु पक्कै बुढो जरूर

Posted in तियाली | Tagged , | Leave a comment

गजल : पियारी

~सदानन्द अभागी~ याद आयो मलाई पियारी आउ आजै सबै नै सियारी पूmल शैया बसौला’दुवै लौ बन्छ यो नै सबैमा नियारी

Posted in गजल | Tagged | Leave a comment

Poem : A Country Nearest to the Heaven

~Noriko Mizusaki~ Deep purplish blue was the sky above the Himalaya mountains Long walking on the broken trails along the edge of the cliff Crossing the crevice in a danger of falling down With a sudden stop when I looked … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : आन्दोलित फूलहरु !

~सुनील बाबु श्रेष्ठ~ हेर्दै गयौ खोज्दै गयौ सोध्दै हिडेयौ भने सबैले दिने फूलहरुको अर्थ जहाँपनि एकै हुन्छ कोमल हुनु रंगीचंगी हुनु सुन्दर हुनु सुवासित हुनु

Posted in कविता | Tagged | Leave a comment

गजल : पछि यो फर्कन्न

~कोमल श्रेष्ठ मल्ल~ समय बुझ है पछि यो फर्कन्न तिमी आउ दिलमा पर्खनु पर्दैन जिवनको खाल छ मायको ताल छ मायाको माया छ तर्कनु पर्दैन

Posted in गजल | Tagged | Leave a comment

कविता : माया ले माया छिन्छ

~पल हिरा~ यहाँ माया ले माया छिन्छ नभनु भने चोटले आसु दिन्छ बाडेर खुशीहरु साथ जिउ भन्थे सारेर लग्यो थोरै आटहरु पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रीष्म-यात्र – १

~मनप्रसाद सुब्बा~ उखरमाउलो गर्मी छ । हिवडदा हिँडदै आँखाहरू सियाँल खोज्छन् अनि फेरि मलाई तिम्रो याद आउँछ । थर्ममिटरका पाराहरु मेरो अनुहारमा कोरिएका छन् उमेरको डिग्री अङ्कित गर्दै ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विकास मंचमा कन्यादान

~विनय कसजू~ स्वस्थानीमा कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनि ! जुनजस्ती सतीदेवीलाई कन्यादानमा माग्न जाँदा दक्षप्रजापतिले नाना तरहले अपमान गरेर फर्काएपछि शिव साह्रै दुखी भए र विष्णुकहाँ गै भने, “हे विष्णु, मेरो अझसम्म घरजम भएको छैन । जसरी भए पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समय–अन्तर

~आन्विका गिरी~ “ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कठै यो मोहन ठकुरी

~मोहन ठकुरी~ विपनाहरू उसका कहिले आफ्नो भएनन् अपुग सपनाहरू अँगालोंमा बाँधिएर बसेको हो यो मोहन ठकुरी गमलाको क्याक्टसजस्तो न फुल्नसक्छ, न फैलिनसक्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि, बाँचिरहन्छौं

~चन्द्र रानोहोंछा~ सपनाले मानिसको भोग खान्छ र, अमर बन्छ बिलाएर जान्छौं हामी फेरि, बाँचिरहन्छौँ … उज्यालो डो¥याउँदै हिँडेको पाइताला जब हराउँछ कुनै अँध्यारोमा … अँध्यारो त्यो सपना हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको महल

~राजकुमार बराल ‘राजु’~ प्रिये तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए तिमीले पनि देख्ने सपना यस्तै नभएको भए भन्न सक्दिनथेँ होला बिचारको भूमध्यरेखामा उभिएर भरिएका भावनाका गाग्रीहरुले कस कसलाई भिजाउँथे र कस कसलाई सिंचित गर्थे भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मनोहरा

~सन्तोष आचार्य~ त्यो मनोहरा हिजो पनि उस्तै थिई आज नि उस्तै छे उस्तै छ गिट्टी कुट्ने मेसिनको आवाज तेस्तै नै छ सिकारु बाईकरको कवाज उस्तै छ उस्को चालढाल मानौ बितेकै छैन समय काल

Posted in कविता | Tagged | Leave a comment

अनूदित बाल कथा : मानिसले के आविष्कार गर्नसक्छ ?

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो । त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो । कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : जाडो र मान्छे

~गणेश राई~ सपनाहरुको जम्काभेट या हृदयहरुको अपार सम्मेलन यो स्ट्राटफोर्ड ओलम्पिक पार्कको चर्चहिल छातिजस्तै चिसो युगौंदेखि कोरिएको भेद्भावको विषुवत रेखाको परिधिले बाँधिई जाडोसँग जुझ्दै उभिरहेछु समयले भुलेको यौटा पेन्सने बूढो म जाडोको क्रुरता र त्यसको आक्रान्त बिरुध्द धैर्यले तातिइरहनु मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~ त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एब्स्ट्रयाक याद

~डा. विदुर चालिसे~ रक्तिम छालहरूसँग परस्पर पाेतिएका उल्लासका उड्दा रङका तेज बेथाहरू अस्ताउँदाे सूर्य र उदाउँदाे चन्द्र मनसँग जुनी हातहरू खै बजारिएथे प्रभातमा । रुष्ट अाँखाका पातला भ्रमहरूसँग बहेर

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विद्वेषविरुद्ध साहित्य

~कुलचन्द्र वाग्ले~ नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लिमरिक : चड्कन

~सोफिया शर्मा रेग्मी~ राम्री एउटी साथीको बिहे भो प्रोफेसरसंग प्रोफेसरको साथी भएथ्यो फिदा मसंग । बिहेमा म गएं भएर झिल्के

Posted in लिमरिक | Tagged , | Leave a comment

गजल : यहाँका पुराना देखेँ

~रवि प्राञ्जल~ मान्छे यहाँका पुराना देखेँ आँखा भएका काना देखेँ जहाँ ओत लागेको छु जीर्ण त्यहाँ छाना देखेँ

Posted in गजल | Tagged | Leave a comment